नेकपाको युवामा दिपशिखा, विद्यार्थीमा महर, पत्रकारमा महेश्वर

काठमाडाैं‌, २ जेठ । सत्तासीन पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जनवर्गीय संगठनकाे एकता टुङ्गाे लगाउँदै तिनकाे नेतृत्व पनि टुङ्गाे लगाएकाे छ । बिहीबार बसेको नेकपा सचिवालय बैठकले काठमाडौं जनवर्गीय एकताको टुंगो लगाएको हाे । जनवर्गीय संगठनहरुकाे एकता टुङ्गाे लगाउनुका साथै जवसका प्रमुखहरु ताेक्ने काम पनि भएकाे नेकपाका सचिवालय सदस्य नारायणकाजीले जानकारी दिए । श्रेष्ठका […]

एकै सिजनमा २ पटक चढेको रेकर्ड पनि तोड्दै कामिरिता, यो सिजन दोस्रोपटक सगरमाथा चढ्दै

काठमाडौ, २ जेठ । विश्वकाे सर्वाेच्च शिखरमा सबैभन्दा बढी अाराेहण गरेर रेकर्ड कायम गरेका कामीरिता शेर्पाले यस सिजन २ पटक चुचुराेमा पुग्ने भएका छन् । गएकाे बुधवार मात्र अाफ्नै कीर्तिमान तोड्दै २३ औं पटक सगरमाथा चुचुरोमा पुगेर बेसक्याम्प फर्केका उनी फेरि चुचुराेमा पुग्ने भएका हुन् । सेभेन समिटमा वरिष्ठ गाइडका रुपमा काम गरिरहेका उनी शनिवार […]

घरमा अर्की श्रीमती रहेको थाहा पाएर साथ छोडेकी जेनीमाथि श्रीमानले गरे एसिड प्रहार

काठमाडौ । काठमाडौं कालोपुलमा बुधवार बेलुका एक युवती माथि एसिड् प्रहार भएको छ । पीडित युवतीमाथि एसिड् प्रहार गर्ने अरू कोही नभई आफ्नै श्रीमान् रहेको प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी विश्वराज पोख्रेलले जानकारी दिएका छन् । पीडित युवतीको नाम जेनी खड्का बताइएको छ । राजधानीको कालो पुल नजिकै डेरा गरी बस्ने दोलखाकी २० वर्षीय जेनी खड्कामाथि […]

६ वर्षीया बालिका १६ वर्षीय किशोरद्वारा बलात्कृत

झापा । झापाको हल्दिवारी गाउँपालिकामा ६ वर्षीया बालिका बलात्कृत भएकी छिन्। हल्दिबारी- ३ का अन्दाजी १६ वर्षीय किशोरले छिमेकी बालिकालाई बलात्कार गरी फरार भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। स्थानीय एक विद्यालयको बाल विकास कक्षामा अध्ययनरत ती बालिकालाई सोही विद्यालयमा पढने किशोरले बलात्कार गरेको पीडितका परिवारजनले प्रहरीमा उजुरी दिएको झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) […]

७८ घुस खाने अख्तियारका पूर्व आयुक्त ७८ लाख धरौटी बुझाएर थुनामुक्त

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठकसँग विशेष अदालतले माग गरेको ७८ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन्। ७८ लाख रुपैयाँ घुस मागेकाे भिडियाे सार्वजनिक भएपछि अख्तयारबाट राजीनामा दिएका पाठक बुधबार विशेष अदालतमा हाजिर भएका थिए। आजै भएकाे थुनछेक बहसपछि पाठकसँग विशेषले घुष लिएकाे विगाे रकम बराबर ७८ लाख रूपैयाँ धराैटी माग […]

मन्त्री मातृकाले फेरि ढोका थुनेर कर्मचारी कुट्न खोजेपछि उद्योग मन्त्रालयमा हात हालाहाल

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादव र कर्मचारीका नेताबीच कुटाकुट भएको छ । मन्त्री मातृका यादवका निजी सचिव र सेवाग्राहीका रुपमा आएका काँग्रेस निकट नेपाल निजामति कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारीको समूहबीच मन्लायमै कुटाकुट भएको हाे । आपूर्ति मन्त्री मातृका यादवका निजी सचिवले घूस खाएको आरोप लागेपछि मन्त्रालयमै बबाल मच्चिएको स्रोतले […]

तालमा डुबेर ९ महिना पत्ता नलागेको मान्छे रोबोटले पार्यो फेला

काठमाण्डौ । सोलुखुम्बुको गोक्यो तेश्रो तालमा ९ महिनाअघि डुबेर बेपत्ता भएकामध्ये सुनिल बराइलीको शव भेटिएको छ । विदेशी विशेषज्ञ र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले परिचालन गरेको रोबोटले झण्डै ३५ फिट गहिराइमा शव पहिचान गरेर बाहिर निकालेको सशस्त्र प्रहरी बलका इन्स्पेक्टर पुरुषोत्तम भण्डारीले जानकारी दिए । अब शव भेट्न बाँकी एक जनाको खोजी भैरहेको छ […]

बुधवार नेप्सेसँगै कारोबार रकममा सुधार

काठमाडौं, १ जेठ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को कारोबार बुधवार १ अर्ब ३३ कराेड नाघेको छ । अाज बढेकाे नेप्सेसँगै कारोबार रकम पनि बढिरहेको हाे । बुधबार कूल १ सय ७२ कम्पनीको ४० लाख ४३ हजार १ सय ५७ कित्ता शेयर खरिद बिक्री भएका छन् । बुधबार नेप्से ०.४२ प्रतिशतले बढेको छ । नेप्से […]

७८ लाख घुस लिएर बदनाम भएका अख्तियार आयुक्त पाठक अदालतमा

काठमाडौं, १ जेठ । ७८ लाख घुस लिएर बदनाम भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक विशेष अदालतमा हाजिर भएका छन् । बुधबार विशेष अदालत पुगेका पाठकको विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मीसहित न्यायाधीशहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठको संयुक्त इजलासमा बयान भइरहेको छ । चैत दोस्रो साता पाठकविरुद्ध आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको […]

सत्तासीन नेकपामा पत्रकार, युवा र महिलाको नेतृत्व पूर्व माओवादीलाइ दिने सहमति

काठमाडाैं, १ जेठ । टुप्पामा एकताकाे घाेषणा गरेर चुनावमा हामफाली सरकारकाे नेतृत्वमा पुगेकाे सत्तासीन पार्टीकाे एकता अझै टुङ्गाे लागेकाे छैन । एक वर्ष बितिसक्दा पनि एकता प्रक्रिया पूर्ण रुपमा टुङ्गाे नलागेपछि याे नेता कार्यकर्ताहरु अात्तीएका छन् । साथै यसले सबैभन्दा लामाे समय चलेकाे एकता प्रक्रियाकाे रेकर्ड पनि राख्ने भएकाे छ । नेकपाकाे एकता बेलाबेलामा टुङ्गाे […]