काठमाडौं, २३ चैत । एमाले-माओवादी गठबन्धन सरकारका गृहमन्त्री रामबहादुर थापा र नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालबीच बोलचाल बन्द भएको छ । पार्टी एकताको तहमा पुगेका एमाले-माओवादीले गत मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन बनाएर भाग लिएका थिए । निर्वाचनको नतिजा आए लगत्तैदेखि पार्टी एकता र संयुक्त सरकारको तयारी थालेका यि दुई पार्टीले कसलाई गृहमन्त्री […]
मुख्य समाचार
मुख्यमन्त्री शाहीको अर्को खतरनाक गोप्य काण्ड
कालीकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अर्को गोप्य रहस्य खुलेको छ । यसअघि मुख्यमन्त्री शाहीपत्नी चन्दा शाहीले घरमै बसी–बसी एक दशकदेखि सरकारी ढुकुटीबाट तलब खाएको खुलासा भएपछि माओवादी केन्द्रभित्र खैलाबैला मच्चिएको छ । शाहीका बारेमा अाएका पछिल्ला केही समाचारले यति निर्लज्ज नेताकाे नेतृत्वमा प्रदेशकाे अागामी भविष्य नै के हाेला भन्ने प्रश्न पनि उठेकाे छ । यो […]
प्रहरी महानिरिक्षकका लागि गोप्य दौडधुप सुरु
काठमाडौं चैत २२ । नेपाल प्रहरीका महानिरीक्षक प्रकाश आर्याल एकसातापछि अवकास पाउँदैछन । उनकाे अवकास पाउने दिन नजिकिएसँगै प्रहरीकाे महानिरिक्षक काे बन्ने भन्ने विषयमा ठूलाे चर्चा छ । प्रहरी महानिरिक्षकमा केही समयदेखि ठूलाे राजनीति पनि हुने गरेकाे छ । साेही कारण यसपटक वामगठबन्धनकाे सरकारले कसरी प्रहरी महानिरिक्षक बनाउँछ भनेर चासाे राख्नेहरु पनि धेरै छन् । […]
राष्ट्र बैंकसँग २२ करोड सिक्का मौज्दात
काठमाडौं, २१ चैत । नेपाल राष्ट्र बैंकसँग करिब २२ करोड सिक्का मौज्दात रहेको छ । राष्ट्र बैंक टक्सार विभागका अनुसार एक र दुई रुपैयाँका गरी कुल २१ करोड ३८ लाख ८५ हजार रुपैयाँ सिक्का मौज्दात रहेको छ । अहिले विभागसँग १८ करोडभन्दा बढी सिक्का मौज्दात छ । राष्ट्र बैंक विराटनगर शाखासँग ७४ करोड रुपैयाँभन्दा बढी, […]
नातिनीमाथि जबर्जस्ती करणी गरेको अभियोगमा हजुरबुबा पक्राउ
काठमाडौं, २१ चैत । आफ्नै नातिनी करणीको अभियोगमा पाँचथर प्रहरीले एक जनालार्इ पक्राउ गरेको छ । १२ वर्षीया नातिनीलाई जबर्जस्ती करणी गरेकाे अभियाेगमा प्रहरीले ५८ वर्षीय हजुरबुबालाई पक्राउ गरेको हो । कसैलाई भनेमा मारी दिने धम्की दिई बालिकालाई त्रासमा पार्दैआएको भन्ने खबर पाएपछि पीडकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले […]
महिलाले नै भत्काइदिए छाउ गोठ
अछाम, २१ चैत । स्थानीय महिलामा आएको जनजागरणसँगै जिल्लामा छाउपडी गोठ भत्काइदै छन् । मेल्लेख -७ नन्देगडामा महिलाकै सक्रियतामा यस्ता गोठ भत्काइएको छ । गाउँ-गाउँमा महिनावारी हुँदा बस्नका लागि घरदेखि टाढा एकान्तमा यस्ता गोठ देख्न सकिन्छ । आजको नागरिक दैनिकको पहिलो पृष्ठमा यो समाचार छापिएको छ । कतिपय गाउँका यस्ता गोठ भत्काइसकिएको छ भने कतिपय […]
एमालेले किन बोलायो स्थायी समितिको आकस्मिक बैठक ? यस्तो छ कारण
काठमाडौँ, १९ चैत । नेकपा एमालेले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएको छ । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो साँढे २ बजेका लागि बैठक बोलाइएको हो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको आसन्न भारत भ्रमण र एमाले माओवादी पार्टी संयोजन समितिको बैठकमा छलफल हुने विषयहरुमा छलफल गर्न एमालेले बैठक बोलाएको हो । एमाले […]
मन्त्रिपरिषद बैठक बस्दै, संसद अधिवेशन अन्त्यको तयारी
काठमाडौं, २० चैत । मंगलबार मन्त्रिपरिषद बैठक बस्दै छ । बिहान साढे १० बजे बस्ने मन्त्रिपरिषद बैठकले जारी अधिवेशन अन्त्यको प्रस्ताव राष्ट्रपति समक्ष पठाउने निर्णय गर्ने सम्भावना रहेको प्रधनमन्त्री कार्यालयले जनाएको छ । संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने तयारी सरकारले गरेको छ । त्यसका लागि आजै राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सम्भावना छ । अधिवेशन अन्त्यको तयारी हुँदै गर्दा […]
गृहमन्त्रीको गम्भीर खुलासा-नेताहरु नै तस्करी र गुण्डा संरक्षणमा लागेका छन्
काठमाडौं, २० चैत । सोमबार प्रशासन सुधार कार्ययोजना सार्वजनिक गर्दै मन्त्री थापाले देशमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्न कार्ययोजनाले मद्दत गर्ने विश्वास गरे । उनले शान्ति सुरक्षाका लागि आफूले कसैसँग सम्झौता पनि नगर्ने उल्लेख गरे । ‘पहिले आफ्नो टाउकामा आफैँ आगो लगाउनुहोस्, त्यो मुढा भए बलेर खरानी बन्छ’, उनले व्यंग्यात्मक शैलीमा भने, ‘सुन भए […]
पार्टी एकताबारे प्रधानमन्त्री ओलीको नयाँ धारणा !
काठमाडौँ, १९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच समाजवादउन्मुख अर्थतन्त्रको विकासको लक्ष्यसहित पार्टी एकता हुने बताएका छन् । एमाले केन्द्रीय प्रचार विभागद्वारा स्थापित ‘मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गर्न आज साेमबार पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओलीले आफ्नो भारत भ्रमणअघि वा पछि […]










