अभिभावकको घरमा गएर सुन र नगद चोर्ने प्रधानाध्यापक

मेलम्ची, ३ जेठ । अभिभावकको घरमा गएर सुन र नगद चोरेको आरोपमा विद्यालयका एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ खानीगाउँस्थित श्री भैरवीदेवी आधारभूत विद्यालयकी प्रधानाध्यापक कमला जोशीले स्थानीय माया घलेको घरमा पसी मादक पदार्थ सेवन गरी दुई तोलाभन्दा बढी सुन र नगद रु तीन हजार चोरेको स्वीकार गरेको इलाका प्रहरी कार्यालय […]

६५ आरोही सगरमाथाको चुचुरो पुगे ४० करोड बढी राजश्व सङ्कलन

सोलुखुम्बु । वसन्त ऋतुको बिहीबारसम्म ६५ आरोहीले सगरमाथाको शिखरमा पाइला टेकेका छन् । मौसम अनुकूल भएपछि यो यामको आरोहण मङ्गलबारदेखि शुरु भएको हो । मङ्गलबार रोप फिक्सिङ गर्ने आठ गाइड टोली पहिलोपटक चुचुरोमा पुगेका थिए । बिहीबार मात्रै २८ ले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिइन । आचार्यका अनुसार पाँच […]

यसरी मिलाइयो सत्तासिन दलका जनगर्गीय संगठनको भागवण्डा

काठमाडौं । पार्टी एकीकरण भएको एक वर्षपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जनवर्गीय संगठनहरुको एकताको टुंगो लगाएको छ । नेकपाको बिहीबार बसेको सचिवालय बैठकले नेतृत्वको टुंगो लगाउँदै तत्कालीन एमाले र माओवादीको भागवण्डाका आधारमा जनवर्गीय संगठनको संयोजक र सहसंयोजक तोकेको छ । विद्यार्थी संगठनको संयोजकमा ऐन महर र सहसंयोजकमा रञ्जित तामाङ, युवा संघमा रामप्रसाद सापकोटा संयोजक […]

नेकपाको युवामा दिपशिखा, विद्यार्थीमा महर, पत्रकारमा महेश्वर

काठमाडाैं‌, २ जेठ । सत्तासीन पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जनवर्गीय संगठनकाे एकता टुङ्गाे लगाउँदै तिनकाे नेतृत्व पनि टुङ्गाे लगाएकाे छ । बिहीबार बसेको नेकपा सचिवालय बैठकले काठमाडौं जनवर्गीय एकताको टुंगो लगाएको हाे । जनवर्गीय संगठनहरुकाे एकता टुङ्गाे लगाउनुका साथै जवसका प्रमुखहरु ताेक्ने काम पनि भएकाे नेकपाका सचिवालय सदस्य नारायणकाजीले जानकारी दिए । श्रेष्ठका […]

एकै सिजनमा २ पटक चढेको रेकर्ड पनि तोड्दै कामिरिता, यो सिजन दोस्रोपटक सगरमाथा चढ्दै

काठमाडौ, २ जेठ । विश्वकाे सर्वाेच्च शिखरमा सबैभन्दा बढी अाराेहण गरेर रेकर्ड कायम गरेका कामीरिता शेर्पाले यस सिजन २ पटक चुचुराेमा पुग्ने भएका छन् । गएकाे बुधवार मात्र अाफ्नै कीर्तिमान तोड्दै २३ औं पटक सगरमाथा चुचुरोमा पुगेर बेसक्याम्प फर्केका उनी फेरि चुचुराेमा पुग्ने भएका हुन् । सेभेन समिटमा वरिष्ठ गाइडका रुपमा काम गरिरहेका उनी शनिवार […]

घरमा अर्की श्रीमती रहेको थाहा पाएर साथ छोडेकी जेनीमाथि श्रीमानले गरे एसिड प्रहार

काठमाडौ । काठमाडौं कालोपुलमा बुधवार बेलुका एक युवती माथि एसिड् प्रहार भएको छ । पीडित युवतीमाथि एसिड् प्रहार गर्ने अरू कोही नभई आफ्नै श्रीमान् रहेको प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी विश्वराज पोख्रेलले जानकारी दिएका छन् । पीडित युवतीको नाम जेनी खड्का बताइएको छ । राजधानीको कालो पुल नजिकै डेरा गरी बस्ने दोलखाकी २० वर्षीय जेनी खड्कामाथि […]

६ वर्षीया बालिका १६ वर्षीय किशोरद्वारा बलात्कृत

झापा । झापाको हल्दिवारी गाउँपालिकामा ६ वर्षीया बालिका बलात्कृत भएकी छिन्। हल्दिबारी- ३ का अन्दाजी १६ वर्षीय किशोरले छिमेकी बालिकालाई बलात्कार गरी फरार भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। स्थानीय एक विद्यालयको बाल विकास कक्षामा अध्ययनरत ती बालिकालाई सोही विद्यालयमा पढने किशोरले बलात्कार गरेको पीडितका परिवारजनले प्रहरीमा उजुरी दिएको झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) […]

७८ घुस खाने अख्तियारका पूर्व आयुक्त ७८ लाख धरौटी बुझाएर थुनामुक्त

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठकसँग विशेष अदालतले माग गरेको ७८ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन्। ७८ लाख रुपैयाँ घुस मागेकाे भिडियाे सार्वजनिक भएपछि अख्तयारबाट राजीनामा दिएका पाठक बुधबार विशेष अदालतमा हाजिर भएका थिए। आजै भएकाे थुनछेक बहसपछि पाठकसँग विशेषले घुष लिएकाे विगाे रकम बराबर ७८ लाख रूपैयाँ धराैटी माग […]

मन्त्री मातृकाले फेरि ढोका थुनेर कर्मचारी कुट्न खोजेपछि उद्योग मन्त्रालयमा हात हालाहाल

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादव र कर्मचारीका नेताबीच कुटाकुट भएको छ । मन्त्री मातृका यादवका निजी सचिव र सेवाग्राहीका रुपमा आएका काँग्रेस निकट नेपाल निजामति कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारीको समूहबीच मन्लायमै कुटाकुट भएको हाे । आपूर्ति मन्त्री मातृका यादवका निजी सचिवले घूस खाएको आरोप लागेपछि मन्त्रालयमै बबाल मच्चिएको स्रोतले […]

तालमा डुबेर ९ महिना पत्ता नलागेको मान्छे रोबोटले पार्यो फेला

काठमाण्डौ । सोलुखुम्बुको गोक्यो तेश्रो तालमा ९ महिनाअघि डुबेर बेपत्ता भएकामध्ये सुनिल बराइलीको शव भेटिएको छ । विदेशी विशेषज्ञ र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले परिचालन गरेको रोबोटले झण्डै ३५ फिट गहिराइमा शव पहिचान गरेर बाहिर निकालेको सशस्त्र प्रहरी बलका इन्स्पेक्टर पुरुषोत्तम भण्डारीले जानकारी दिए । अब शव भेट्न बाँकी एक जनाको खोजी भैरहेको छ […]