सडकमा पैसा फाल्दै फरार भएका २ महिलामा कोरोना संक्रमण देखियाे

जनकपुरमा सडकमा पैसा फाल्दै फरार भएका २ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रहरीले शंकास्पद गतिविधि देखेपछि पक्राउ गरी कोरोना टेस्ट गर्दा उनीहरुमा कोरोना पोजेटिभ पाइएको हो । शनिबार दिउँसो पक्राउ पक्राउ परेका दुवै महिला जनकपुरधाम उपमहानगरपालिका ७ निवासी हुन् भने नाताले नन्द भाउजु पर्छन । शुक्रवार १० का नोटहरू सडकमा छरेपछि सीसीटीभी फुतेज्का […]

काठमाडौँ महानगरको ३२ सै वडामा कोरना र्यापिड टेस्ट परिक्षण शुरु

    काठमाडाैं, ६ बैशाख । काठमाडौँ महानगरपालिकाले नगरका सबै वडामा कोरना (कोविड १९) को र्यापिड टेस्ट परिक्षण सेवा सुरु गरेको छ । महानगरपालिकाले ३२ सै वडामा यस्तो परिक्षण सुरु गरेकाे हाे । महानगरपालिकाले पहिलो प्राथमिकतामा विदेशबाट केहीसमय अगाडि आएका ब्यक्तिलाइ दिएर परिक्षण गर्न थालेकाे छ ।    मेयर विद्यासुन्दर शाक्यले शनिवार महानगरकाे २३ वडा […]

फ्रान्सबाट फर्कदा कोराना लागेकी युवती टेकु अस्पतालबाट निको भएर डिस्चार्ज भइन

काठमाडौं, ६ बैशाख । फ्रान्सबाट भियतनामकी साथीसँग फर्कदा काेराेना भाइरस संक्रमित भएकी काठमाडौँकी १९ वर्षीया युवती निको भएर घर फर्किएकी छन्। काठमाडौँको मैतीदेवी घर भएकी १९ वर्षीया प्रसिद्धी श्रेष्ठ टेकुमा रहेकाे शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा २७ दिनसम्म उपचार गरी पूर्ण रूपमा स्वस्थ भएर शनिबार डिस्चार्ज भएकी हुन्। अस्पतालले उनकाे सबै रिपोर्ट नेगेटिभ भएपछि […]

उपत्यकामा सवारी साधनमा डीस्इन्फेक्सन स्प्रे गर्न सुरु

काठमाडाैं । राजधानीमा सवारी साधनलाई सेनिटाइज गर्न किटाणु नाशक डीस्इन्फेक्सन स्प्रे गर्न थालिएकाे छ । नेपाल रेडक्रस सोसाइटी र स्थानीय तहको सहकार्यमा याे कार्य थालेकाे हाे । रेडक्रसले भक्तपुर प्रवेस नाका गठ्ठाघर तथा साँगा भज्याङ्ग बाटोमा गुडेका सवारीसाधनलाइ रोकेर डीस्इन्फेक्सन स्प्रे गर्ने गरेको छ । दैनिकजसो धेरै संख्यामा सवारी साधना आवत जावत गर्ने मुख्य नाक […]

कोरोनाबाट विश्वमा मृत्यु हुने नाघे डेढ लाख, २२ लाख बढी संक्रमित

काठमाडौं, ६ बैशाख । कोरोना भाइरसबाट विश्वभर मृत्यु भएकाको संख्या डेढ लाखभन्दा बढी तथा संक्रमितको संख्या साढे २२ लाखभन्दा माथि पुगेको छ। विश्वभरको कोरोना अपडेट गर्ने वल्र्वओमिटरको अहिलेसम्म (नेपाली समय शनिबार बिहान ६ः४७ बजे) को तथ्यांकअनुसार कोरोना संक्रमणबाट विश्वमा १ लाख ५४ हजार २ सय ४१ जनाको ज्यान गएको हो। यसैगरी संक्रमितको संख्या २२ लाख […]

अमेरिकामा कोरोनाबाट मृत्यु हुने पुगे ३७ हजार बढी, संक्रमित ७ लाख नाघे

काठमाडौं, ६ बैशाख । कोरोना भाइरसबाट विश्वमा सबैभन्दा बढी पीडित अमेरिकामा यसको संक्रमणका कारण ३७ हजार जनाभन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ७ लाख नाघेको छ। नेपाली समय शनिबार बिहान सवा ६ बजेसम्म वर्ल्डओमिटरको तथ्यांकअनुसार अमेरिकामा कोरोनाबाट ३७ हजार १ सय ३५ जनाको मृत्यु भएको हो। यसैगरी यो भाइरसको संक्रमणमा पर्नेको संख्या ७ […]

बढी मुल्यमा मास्क बेच्ने भक्तपुरको एक अस्पतालको फार्मेसीलाई २ लाख जरिवाना

भकतपुर, ६ बैशाख । बढी मूल्यमा सर्जिकल मास्क बिक्री गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज भक्तपुरको लोकन्थलीस्थित समिट हस्पिटलको फार्मेसीलाई कारबाही गरेको छ। अनुगनमका क्रममा बढी मूल्य लिई मास्क बेचेको पाइएपछि सो फार्मेसीलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम तत्काल रु दुई लाख जरिवाना गरिएको विभागले जनाएको छ। यसैगरी विभागको अनुगमन टोलीले मूल्यसूची […]

शिक्षक महासंघको सुझाब : एसईई र एसएलसी परीक्षा नगरौं

काठमाडौं । नेपाल शिक्षक महासंघले यसपटकको कक्षा १० को एसईई र कक्षा १२ को एसएलसी परीक्षा नगर्न सरकारलाई सुझाब दिएको छ । साथै, विद्यालयकै अभिलेखका आधारमा राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्दा हुने महासंघको सुझाब छ । महासंघले कोरोना भाइरस(कोभिड–१९)को त्रासका कारण रोकिएको एसईई र एसएलसी परीक्षा व्यवस्थापनका लागि सरकारलाई दुई सुझाब दिएको छ । […]

सरकारले अब लामो दुरी हिँडेर गाउँ जान नदिने

काठमाडौँ । सरकारले कसैलाई पनि लामो दूरीमा हिँडेर जान नदिने भएको छ । कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिका सदस्‍यहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीले अत्यावश्यक बाहेकका आवतजावत पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएका छन् । यदि कोही खान नपाएरै गाउँ जान लागेको भए त्यहीँ खाद्यान्न पुर्‍याउने व्यवस्था गर्न […]

हिडेरै रोल्पा

    लकडाउनको २४ औं दिन सरकारले दैनिक जलादारी मजदुर ,बिपन्न तथा लक्षित बर्गलाइ राहतको पहिलो प्राथमिकतामा रखेने भनेका थिए । तर रोजगारीको सिलशिलामा काठमाडौँ बसेका हजारौ निम्न बर्गीय मजदुर लकडाउनमा खानेै नपाएर भोकै रहनु पर्ने स्थिति भएपछी दैनिकजसो हिडेरै घर पुग्नेको संख्यामा राजमार्गमा देखिनु नौलो कुरा होइन । यसैगरि शुक्रबार पनि उपत्यका बात पैदलै […]