सी जिनपिङको बीआरआर्इ परियोजनाको पाँचौ वर्षगाँठ मनाइयो

काठमाडाैं । संसारलार्इ जाेड्ने र अाफ्नाे पहुँच विस्तार गर्ने दीर्घकालीन याेजनासहित चीनले अघि बढाएकाे चर्चित परियाेजना बेल्ट एण्ड राेड इनिसियटिभकाे पाँच वर्ष पुगेकाे छ । बीअारअार्इ चिनका शक्तिशाली राष्ट्रपति सी जिनपिङकाे महत्वाकांक्षी याेजना हाे । राष्ट्रपति सी जिनपिङले अघि सारेको साे बीआरआई परियोजना अहिले पाँचाै वर्षमा पुगेकाे छ। सन् २०१३ मा राष्ट्रपतिको पद सम्हालेपछि उनले […]

आधुनिक हतियारसहित भारतीय सेना काठमाडौँमा, यस्तो छ तयारी

काठमाडौँ । भारतीय सेनाका तामिल प्राप्त अधिकारी काठमाडौँ आइपुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिम्स्टेकमा सहभागी हुन आउनु भन्दा चार दिन अगाडि तीन गाडीमा भारतीय सेनाका अधिकारी काठमाडौँ आइपुगेका हुन् । आधुनिक हतियारसहित तालिम प्राप्त भारतीय सुरक्षाकर्मी तीनवटा गाडीमा काठमाडौँ पुगेका छन् । थप अरु पनि आउने र मोदीसँग पनि आउने बताइएको छ । […]

निर्मला पन्तको बलात्कार र हत्या ‘योजनाबद्ध’ ! यसो भन्छन् कञ्चनपुरका एसपी कडायत

काठमाडौँ |  कञ्चनपुरका एसपी कुवेर कडायत निर्मला पन्तको बलात्कार र हत्या योजनाबद्ध रूपमा भएको निष्कर्षमा पुगेका छन्। ‘दिनदहाडै, घरनजिकै र मान्छेको चहलपहल भइरहने ठाउँमा बाटो हिँड्ने एकजना व्यक्तिले जम्काभेट हुँदा बालिकालाई बलात्कार गरेर हत्या गर्नै सक्तैन,’ उनी भन्छन्, ‘निर्मलाको बलात्कार र हत्या योजनाबद्ध रूपमा भएको हाम्रो ठम्याइ छ।’ निर्मला बलात्कार र हत्याको एक महिनापछि घटनाबारे […]

निर्मलाकाका हत्यारा पत्ता नलाग्दै काठमाडौंमा अर्की बालिका खाजा पसका ग्राहकबाटै बलात्कृत

काठमाडौं ।  कञ्चनपुरमा बलात्कारीलाई कारवाहीको माग गर्दै आन्दोलन जारी रहेको बेला देशको राजधानी काठमाडौंमै एक युवती बलात्कृत भएकी छन् । काठमाडौँको नारकेश्वर–११, नेपालटारमा १४ वर्षीय बालिका बलात्कृत भएकी हुन् । प्रहरीका अनुसार स्थानीय खाजा पसमा कार्यरत् बालिका ग्राहकबाटै बलात्कृत भएकी हुन् । प्रहरीले बालिका बलात्कारको तारकेश्वर–११, शेषमती बस्दै आएका १८ वर्षीय साजन बोहरालाई पक्राउ गरेको […]

निर्मला र सन्नीको परिवारलाई १० लाख राहत, एसपी विष्टमाथि हुदैछ यस्तो कारवाही

काठमाडौं । सरकारले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । पन्तको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै भएको आन्दोलनका क्रममा प्रहरीको गोलीबाट मारिएका सन्नी खुनाको परिवारलाई पनि १० लाख राहत दिइनेछ । शनिबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयको प्रस्तावमा दुबै परिवारलाई राहत दिने निर्णय […]

निर्मला हत्या प्रकरणमा शंका लागेजति कसैलाई पनि नछाड्न प्रधानमन्त्रीकाे निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनामा शंकाको घेरामा रहेका सबैलाई पक्राउ गरेर अनुसन्धान गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई निर्देशन दिएका छन्। शनिबार बिहान बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आकस्मिक सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले गृहमन्त्री बादललाई यस्तो निर्देशन दिएका हुन्। प्रधानमन्त्री ओलीले कसैको नाम नलिई […]

कञ्चनपुर सेलाउन नपाउँदै पोखरामा घट्यो अर्को दुखद घटना, १३ बर्षिया वालिकाको बिभत्स हत्या

काठमाडौँ । कञ्चनपुरमा निर्मला पन्तको हत्यापछि घटनाको छानबिन गर्न माग गर्दै स्थानियवासीले आन्दोलन गरिरहेका छन् । आन्दोलनमा थप १ जनाले ज्यान गुमाई सकेका छन् । तर दोषी पत्ता लागेको छैन । मानसिक सन्तुलन गुमेका व्यक्तिलाई प्रहरीले दोषी करार गरेपछि स्थानीयहरुले आन्दोलन चर्काएका छन् । उक्त घटना सेलाउन नपाउदै यता पोखरामा अर्को हत्या काण्ड बाहिरिएको छ […]

कञ्चनपुरमा प्रहरीले गोली चलाउँदा १३ वर्षीय बालकको मृत्यु, ८ जना गम्भीर घाइते

कञ्चनपुर, ८ भदाै । कञ्चनपुरमा प्रहरीकाे गाेली लागेर एक बालककाे मृत्यु भएकाे छ । विगत केहीदिनदेखि तनावग्रस्त कञ्चनपुरकाे सदरमुकाम महेन्द्रनगरमा अाजकाे झडपले झन ठूलाे रुप लिएकाे हाे । बालिका निर्मला पन्तको हत्यारा सार्वजनिक गर्नुपर्ने माग गर्दै उनका अाफन्तहरुले गरेकाे प्रदर्शनमाथि प्रहरीले अाज पनि हस्तक्षेप गरेपछि यस्ताे परिस्थिति अाएकाे हाे । यसअघि पनि प्रहरीकाे गाेली लागेर […]

कञ्चनपुरका सिडियो र प्रहरी प्रमुखमाथि कारवाही

काठमाडौं । निर्मला पन्तकाे बलत्कारपछि हत्या भएकाे काण्ड चर्कदै गएपछि स्थितिलार्इ सम्हाल्न नसकेकाे भन्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख कारवाहीमा परेका छन् । उनीहरुलार्इ गृहमन्त्रालयले जिम्मेवारीबाट हटाएकाे छ । कञ्चनपुरका सीडीओ कुमार बहादुर खड्का तथा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी डिल्लीराज विष्टलार्इ फिर्ता बाेलाएर उनीहरुकाे ठाउँमा नयाँ जिम्मेवारी समेत ताेकिएकाे छ । गृहमन्त्रालय […]

प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सिफारिस

काठमाडौं । संवैधानिक परिषदले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सिफारिस गरेको छ । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठकले सर्वोच्चका हालका कायम मुकायम प्रधानन्यायाधीश मिश्रको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले जानकारी दिए । यसअघि पहिलो नम्बरमा सिफारिस भएका दीपकराज जोशीको नाम संसदीय समितिबाट अस्वीकृत भएपछि संवैधानिक परिषदले मिश्रको नाम […]