काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) तेस्रोपटक गिरफ्तार परेका छन् । सर्वोच्च अदालतको आदेशले बिहीबार रिहा भएसँगै उनी पुनः तेस्रो पटक गिरफ्तार परेका हुन् । प्रहरीले उनलाई सर्वोच्च अदालत परिसरबाट गिरफ्तार गरेको हो । साउन २२ गते पक्राउ परेका प्रकाण्डलाई प्रहरीले लगाएकाे जवरजस्त चन्दा उठाएकाे आरोप पुष्टि नभएपछि गत भदौ १ गते पनि […]
मुख्य विशेष
क्रान्तिकारी पत्रकार संगठनले जारी गर्यो यस्तो विज्ञप्ति, सम्मेलनबाट निर्वाचित कार्यसमिति सार्वजनिक
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी निकट क्रान्तिकारी पत्रकार संगठन नेपालले श्रमजीवी पत्रकारहरुको हक, हित, अधिकारको रक्षा, नागरिकको अभिव्यक्ति स्वतन्त्रताको रक्षा, आम नागरिकका संवैधानिक र राजनीतिक अधिकारका पक्षमा संघर्ष गर्ने घोषणा गरेको छ । बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै संगठनले नेपालको सामाजिक रुपान्तरणकारी आन्दोलनमा जनस्तरबाट उठ्ने सबैखाले आन्दोलनमा आफ्नो ऐक्यवद्धता जनाउँने बताएको छ । लामो […]
रामेछापमा जिसस अधिकृत सुवेदीमाथि सांघातिक आक्रमण, के छ अवस्था ?
रामेछाप । देशभर हत्या हिंसा, बलात्कारका घटना बढिरहेका बेला रामेछापमा जिसस हाकिममाथि नै सांघातिक आक्रमण भएको छ । जिल्ला समन्वय समिति, जिसस रामेछापका कार्यक्रम अधिकृत नारायण सुवेदीलाई छुरा प्रहार भएको छ । सुवेदीमाथि बुधबार राति साढे ८ बजेतिर छुरा प्रहार भएको हो । रामेछापका प्रहरी प्रमुख डिएसपी अमरेन्द्रबहादुर सिंहले सुवेदीको अहिले काभ्रेको धुलिखेल अस्पतालमा उपचार […]
फेसबुकमा प्रम ओलीको आलोचना गरी स्टाटस लेख्ने पक्राउ
काठमाडौं, ६ भदौ । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीका बारेमा भ्रम फैलाएको भन्दै प्रहरीले एक ब्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुर, सुर्यबिनायक नगरपालिका वडा नं ३ का ४४ वर्षिय होमनाथ सिग्देल छन्। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले सिग्देललाई बबरमहलबाट पक्राउ गरेको हो। उनले समाजमा भ्रमपुर्ण, नकारात्मक दृष्टिकोणले अफवाह फैलाउने काम गरेको प्रहरीको भनाई […]
इदकै दिन महोत्तरीमा मुस्लिम धर्मालम्बीबीच झडप, २ राउण्ड गोली चल्यो, १० घाइते
काठमाडौं । नमाज वाचनका लागि मस्जिदमा भेला भएका मुस्लिम धर्मालम्बीबीच झडप हुँदा महोत्तरीमा १० जना घाइते भएका छन् । महोत्तरीको लोहारपट्टी गाउँपालिका–३, महदैया चोकको इदगाहा मस्जिदमा दुई पक्षबीच बिहान ८ बजे झडप हुँदा उनीहरु घाइते भएका हुन् । घाइतेको अवस्था सामान्य छ । जिल्ला प्रहरी कार्यालय, महोत्तरीले नमाज वाचन गर्न दुई पक्षले आ–आफ्ना पण्डित अघि […]
कसले खाइदियो नेपाली सेनाको २९ करोड ?
काठमाडौं । नेपाली सेनाले विभिन्न बैंक तथा वित्तीय संस्थामा राखेको २९ करोड रुपैयाँभन्दा बढी निक्षेप असुल्न गरेको छैन । कर्जा अपचलन अभियोगमा सञ्चालक तथा कर्मचारी पक्राउ परेसँगै राष्ट्र बैंकको हस्तक्षेपपछि खारेजी प्रक्रियामा रहेका तथा खारेज भएका बैंक वित्तीयसंस्थाबाट सेनाले करिब २९ करोड रुपैयाँ निक्षेप उठाउन नसकेको हो । कारोबार दैनिकले समाचार छापेको छ । सैनिक […]
मुलुकी ऐनको नयाँ संस्करणले मानव अधिकार र प्रेस स्वतन्त्रताको घाँटी निमोठ्यो
काठमाडौँ, ५ भदौ । भदौ १ गतेदेखि लागु भएको मुकुली ऐनले प्रेस स्वतन्त्रता तथा नागरिकको अधिकारविरुद्धमा भएको सरोकारवाला व्यक्तिहरुले धारणा राखेका छन् । उनीहरुले मुलुकी ऐन प्रेस स्वतन्त्रता र मानव अधिकारको लागि खतरा भएको बताए । क्रान्तिकारी पत्रकार संगठन नेपाल, काठमाडौँले मंगलबार संवद डबलीमा आयोजना गरेको ‘मुलुकी ऐनको नयाँ संस्करणः मानव अधिकार र प्रेस तथा […]
यी हुन बलात्कारपछि निर्मलाको विभत्स हत्या गर्ने दिलिप, दिए यस्तो बयान
काठमाडौं । प्रहरीले कंचनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अभियुक्तलाई पक्राउ गरेको छ । हत्या भएको २६ दिनपछि प्रहरीले अभियुक्तलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । प्रहरीले अभियुक्तका रुपमा सार्वजनिक गरेका भीमदत्त नगरपालिका-१९ बस्ने दिलिपसिंह विष्ट ‘मानसिक सन्तुलन गुमाएका’ व्यक्ति रहेको र भिनाजुको हत्यामा ९ वर्ष जेल बसेर जेठ ०७४ मा छुटेको […]
सेनामा यतिसम्म विभेद बढी तलब पाउने हाकिमको २ प्रतिशत तर सिपाहीको २८ प्रतिशत कटौती
काठमाडाैं । नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा तैनाथ सिपाहीको मासिक पारिश्रमिकबाट २८ प्रतिशतसम्म रकम कटौती गर्न थालेपछि आन्तरिक असन्तुष्टि चुलिएको छ । सैनिक कल्याणकारी कोषको रकम वृद्धि गर्न शान्ति मिसनमा तैनाथ तल्लो दर्जाका फौजको मासिक पारिश्रमिकबाट सेनाले ३ सय ७८ डलर (अमेरिकी डलर) सम्म र उपल्लो तहका अधिकृतबाट २ प्रतिशत रकम कटौती गरेपछि विवाद […]
प्रकाण्डलाई २४ घण्टाभित्र अदालत उपस्थित गराउन सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले काभ्रे प्रहरीको थुनामा रहेका नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ । विश्वकर्माको रिहाईको माग गर्दै वीरेन्द्र विश्वकर्माले दायर गरेको रिटमाथि सोमबार सुनुवाई गर्दै न्यायाधीश ईश्वरराज खतिवडाको एकल इजलासले २४ घण्टाभित्र प्रकाण्डलाई अदालतमा हाजिर गराउन सरकारका नाममा आदेश जारी गरेको हो । संगठित अपराधको अभियोगमा काभ्रे प्रहरीले […]










