त्यो देश गरिब हो जसले असल राजनेता जन्माउन सक्दैन– ओस्कार वाइल्ड महान कवि ओस्कार वाइल्डले भनेजस्तै कुनै पनि देश जसले समग्र जनताको भावना विचार र मनोविज्ञानलाई परिवर्तन र समृद्धिको दिशामा एकसुत्रमा सङ्गठित गरेर गतिशील तुल्याउने असल राजनेता जन्माउन सक्दैन भने वास्तवमा त्यो देश गरिब हुन्छ र त्यो नेपालजस्तै हुन्छ । नेपाल समग्र राजनैतिक इतिहासलाई सुक्ष्म […]
मुख्य विशेष
रोल्पाका शनि विश्वकर्माले पहिलो लोकस्टार बनेर जिते ५० लाख पुरस्कार
काठमाडौँ, ८ कार्तिक । रोल्पाका शनि विश्वकर्मा ‘नेपाल लोक स्टार’ को पहिलो विजेता बनेका छन् । शुक्रबार साँझ काठमाडौंको भृकुटीमण्डपस्थित खुला मैदानमा शुक्रबार आयोजित फाइनलमा शनिलाई पहिलो लोकस्टार घोषणा गरिएको हो । लोकगीतका क्षेत्रमा अहिलेसम्मकै ठूलो पुरस्कार राशीको रियालिटी शोको टाइटल शनिले जितेका हुन् । यस शो का सबैभन्दा कान्छा प्रतिस्पर्धी रहेका शनिले ५० लाख […]
मोदीले ओलीलाई हस्तान्तरण गरेको धर्मशालामा तीन तारे होटल
काठमाडौँ, कात्तिक ७ गते । भारत सरकारले २४ करोड अनुदानमा बनाइदिएको धर्मशाला पशुपति क्षेत्र विकास कोषले ठेक्कामा दिएको छ। पशुपति क्षेत्रभित्र रहेको सो धर्मशाला अब तीनतारे होटेलका रुपमा सञ्चालन हुँदै छ। नेपालमा होटेलको अभाव भएर धर्मशाला बनेको होइन। सर्वसाधारण तीर्थालु तथा पर्यटक सुलभ दरमा बस्न पाउन् भनेर धर्मशाला बनेको हो। तर, धर्मशाला नै होटेल बनेपछि […]
भौतिक शास्त्रमा कुँवरको अर्को सफलता
गलेश्वर, ६ कात्तिक । मानौं तपाई स्थिर अवस्थामा रहेको कुनै मोटरसाइकल चलाउँदै हुनुहुन्छ । चलाउँदै जाँदा उक्त मोटर साइकलले पहिलो एक सेकेन्डमा १२ मिटर, दोस्रो एक सेकेन्डमा २४ मिटर, तेस्रो एक सेकेन्डमा ३६ मिटर, चौँथो एक सेकेन्डमा ४८ मिटर र पाँचौ एक सेकेन्डमा ६० मिटरदुरी पार गर्न पुग्छ । यतिबेला उक्त मोटरसाइकलको औसत गति कति […]
एकताको कुराले राजपाको अध्यक्षमण्डलमा झण्डै हात हालाहाल
काठमाडौं, ६ कात्तिक । सत्तासाझेदार समाजवादी पार्टीसँगको एकीकरण विषयले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल)मा तीव्र असन्तुष्टि देखिएको छ । राजपा नेपाल अध्यक्षमण्डबीच एकीकरण विषयमा मतभेद बढ्दै जाँदा पार्टीका नेता दुई समूहमा विभाजित हुन थालेका छन् । राजपा नेपाल अध्यक्षमण्डलको आइतबार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बसेको बैठकमा एकीकरणकै विषयमा नेताहरूबीच चर्काचर्कीसमेत भएको छ । बैठकमा अध्यक्षमण्डलका […]
यसरी गरिदैछ सिस्नुको बजारीकरण
मेलम्ची, ५ कात्तिक । इन्द्रावती गाउँपालिका–२ कुञ्चोकमा उत्पादित सिस्नुको पाउडर बजारीकरण गर्ने अभियानमा महिला सक्रिय बनेका छन् । गाउँमै गरिएको सिस्नु खेतीबाट भएको उत्पादनलाई अग्र्यानिक बनाएर बिक्री गर्न महिला एकजुट भएका छन् । कुञ्चोकका महिलाले बाँझो जग्गा तथा करेसाबारीमा सिस्नु खेती गरेका छन् । जौडाँडा महिला बहुउद्देश्यीय सहकारी संस्थाका सदस्यले खेतबारीका केही भागमा सिस्नुलाई व्यावसायिकरूपमा […]
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग शिलान्यास
काठमाडौँ, ४ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आज नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग शिलान्यास गरेका छन । सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको सवारी साधन आवतजावतका लागि प्रयोग गरिने नेपालकै पहिलो सो सुरुङमार्ग चन्द्रागिरि नगरपालिका–१ टोटेपाखामा आयोजित समारोहमा शिलान्यास गरिएको हो । प्रधानमन्त्री ओलीले त्यहाँस्थित शिलापत्र पनि अनावरण पनि गरे । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका को […]
नेपालमा एशियाभरिका बाख्रा विज्ञहरुको सम्मेलन सुरु
भरतपुर, ४ कात्तिक । चितवनमा आइतबारदेखि एशियन क्षेत्रीय बाख्रा विज्ञ सम्मेलन शुरु भएको छ । कृषि तथा वनविज्ञान विश्वविद्यालय, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्कायको आयोजनामा शुरु भएको सम्मेलनमा विभिन्न १७ देशका बाख्रासम्बन्धी विज्ञहरूको सहभागिता रहेको छ । सम्मेलनको एक कार्यक्रमका बीच राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार समितिकी सभापति दिलकुमारी रावलले उद्घाटन गरे । कात्तिक ६ गतेसम्म […]
पञ्चाङ्ग निर्णायक समितिले निकाल्यो प्रेस विज्ञप्ति : यी हुन् तिहार मनाउने दिनहरु
काठमाडौं, ३ कार्तिक । नेपाल पञ्चाङ्ग निर्णायक समितिले तिहार पर्वसम्बन्धी तर्कबितर्कको भ्रममा नपर्न आह्वान गरेको छ । बिभिन्न संचारमाध्यममार्फत गरिएका तर्क बितर्कको भ्रममा नपरी समितिले ठहर गरेका दिनहरुमा पर्व मनाउन आह्वान गरिएको हो । आइतवार एक प्रेस विज्ञप्ति मार्फत नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्ष यमदीपदान कात्तिक ८ गते शुक्रवार पर्ने र कागतिहार कात्तिक ९ […]
अदालत उपस्थित भएकै दिन नेकपाका सांसद गुरुङलाई साधारण तारेखमा छाड्न आदेश
काठमाडौंं, ३ कार्तिक । ज्यान मार्ने उद्योगको मुद्दा लगाइएका दोलखाका सांसद पार्वत गुरुङलाई अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतले उनलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो । एक पुरानो मुद्दामा उनलाई पक्राउ पुर्जी जारी गरिएको थियो । केही दिन अघि नै उनका नाममा पक्राउ पुर्जी जारी गरिएको भए पनि […]











