किन गरिदैछ सबैलाई लुकाएर गुप्त रुपमा प्रधानमन्त्री ओलीको आइसीयुमै राखेर डाइलासिस

काठमाडौँ, १४ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा ‘डायलाइसिस’ गरिएको छ । प्रधानमन्त्रीलाई बुधबार बिहान नियमित परीक्षणका लागि लगिएको बताइए पनि आईसीयूमा राखेर गोप्य रूपमा डायलाइसिस गरिएको उच्च स्रोतले कान्तिपुरलाई जानकारी दियो । प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाह र अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बुधबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा […]

सहकारी बैंकको ३० लाख रुपैयाँ लिएर कर्मचारी टाप

काठमाडाैं । जनकपुर ढल्केबर सडकखण्डअन्तर्गत पर्ने महेन्द्रनगर बजारबाट ५ किलोमिटर पश्चिमतर्फको दुरीमा पर्ने शान्तिपुर गाउँका २५ जना गाउँलेको करिब ३० लाख रुपैयाँ लिएर कर्मचारी नै भागेपछि उनीहरु कंगाल बनेका छन् । बटेश्वर गाउँपालिक–५ स्थित शान्तिपुर मुस्लिम टोलमा करिब ४५ घरधुरी छन् । मुस्लिम टोलका २५ जना महिलाले सहकारी बैंकबाट सुलभ दरमा ऋण लिएर ३६ प्रतिशत […]

पाँचौ तलाबाट खसेर चौधरीको मृत्यु भएपछि चार जना प्रहरी नियन्त्रणमा

कञ्चनपुर, १३ कात्तिक । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ भाँसीका २२ वर्षीय अजय चौधरीको मृत्यु प्रकरणबारे प्रहरीले अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ । गत सोमबार साँझ महेन्द्रनगर बजारको भानुक चोकनजिकै रहेको पुष्पाञ्जलि गेष्ट हाउसको पाँचौँ तलाबाट खसेर चौधरीको मृत्यु भएको थियो । अनुसन्धानका लागि चौधरीसँगै गेष्ट हाउसमा रहेका विनोद खत्री, रमेश भट्ट, गेष्ट हाउसका सञ्चालकसहित एक जना […]

देउसी खेल्न बोलाएर किशोरीलाई बलात्कार गर्ने नेकपाका अर्का केन्द्रीय सदस्य पक्राउ

काठमाडौं, १३ कार्तिक । देशभर बलात्कारका घटना बढिरहेको र यस्ता काण्डले ठूला ठूला नेताहरु ढल्न थालेका बेला सत्तारुढ दलका अर्का नेता पनि पक्राउ परेका छन् । तिहारमा देउसी खेल्न बोलाएर एक किशोरीलाई बलात्कार गरेपछि नेकपाका अर्का एक युवा नेता पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सत्तारुढ दल नेकपाको विद्यार्थी संगठनका केन्द्रीय सदस्य तथा युवा विद्यार्थी […]

करोडौ रकमसहित समातिएका क्यासिनो किङ बले प्रहरी विरुद्ध अदालतमा किन गयो

काठमाडौं, ११ कार्तिक । करोडौं रकमसहित जुवाखालबाट समातिएका छ जनाले प्रहरी विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । शनिवार राति महाराजगञ्जको एक घरमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये क्यासिनो किङका रुपमा चिनिने गुण्डा नाइके बलराम सापकोटा उर्फ बले, ठेकदार पवनकुमार गुप्ता, उद्योगी श्रवणकुमार गोयल, एयर डाइनेस्टीका सञ्चालक पवित्रकुमार कार्की, जुवा […]

एकै जिल्लाका १२७ विद्यालय शून्य दरबन्दीमा सञ्चालन

जाजरकोट, ११ कात्तिक । भेरी नगरपालिका–१ रिम्नास्थित त्रिवेणी सामुदायिक विद्यालयमा १ देखि १० कक्षा सम्म पठनपाठन हुन्छ तर मावि तह (९–१०) मा एउटा पनि शिक्षकको दरबन्दी नहुँदा निजी स्रोतमा शिक्षक राखेर १० बर्ष देखि पठनपाठन भइरहेको छ । निजी स्रोतमा राखिएका शिक्षकलाई तलब खुवाउन विद्यालयलाई निकै भार परिरहेको छ । “विद्यार्थीबाट एकमुष्ट शिक्षण शुल्क लिएर […]

देशका ठालु नेताहरुमाथि सिस्नुपानीले यसपाली यसरी लगायो व्यङ्ग्यात्मक सिस्नुपानी

काठमाडौँ, १० कार्तिक । घरको अगाडि भव्य द्वार बनाइएको थियो । गेटबाट छिरेपछि एउटा सानो खरको छानोसितको घर पुगिन्थ्यो । घरलाई झिलीमिलीले बत्तीले सिङ्गारिको थियो । छानामा दुई वटा फर्सी राखिएका थिए । फर्सीको छेउमै कुखुराको भाले बसेको देखिन्थ्यो । आँगनी रङ्गोलीले सजिएको थियो । घरको पछाडिपट्टि मकैको सिल राखिएको थियो । नजीकै सेतो हिमाल […]

महाकवि देवकोटाको १११ औँ जन्मजयन्ती र लक्ष्मी पुजा मनाइदै

काठमाडौँ, १० कार्तिक । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न शुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, […]

कुखुराको खोरमा बसेर जुवा खेल्ने ६ जुवाडे पक्राउ

सुर्खेत, १० कात्तिक । जिल्ला प्रहरी कार्यालय सुर्खेतले ८२ हजारसहित छ जना जुवाडे पक्राउ गरेको छ । प्रहरीले बीरेन्द्रनगर नगरपालिका–२ खोली गाउँस्थित लक्ष्मीराज केसीको कुखुराको फार्ममा जुवातास खेलिरहेको अवस्थामा शनिबार पक्राउ गरेको हो । केसीको खाली कुखुरा फार्ममा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरीले छ जना जुवाडेलाई पक्राउ गरी रु ८१ हजार […]

गुण्डा लगाएर विद्यार्थी कुट्नेसँग प्रधानमन्त्रीले साँठगाँठ गरेपछि विप्लव पुत्र प्रकाशको नेतृत्वमा विद्यार्थी उत्रिए आन्दोलनमा

काठमाडौं । चिकित्सा शिक्षा संघर्ष समितिले हिजो कार्तिक ७ गते नेश्नल मेडिकल कलेज वीरगन्जमा कलेज सञ्चालक तथा निजी मेडिकल कलेज एसोसिएनका अध्यक्ष बसरुद्दिन अन्सारीले शान्तिपूर्ण आन्दोलन र संघर्षमा उत्रिएका विद्यार्थीमाथि दुव्र्यवहार, कुटपिट र हातपात गरेको भन्दै घट्नाको निन्दा गरेको छ। शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले उक्त मेडिकल कलेजका सञ्चालक अन्सारीकै उपस्थिति […]