नेकपामा वैचारिक विवाद ज्युँका त्युँ, स्कुल विभाग तानातान

काठमाडौं ,६ साउन । नेकपाभित्र वैचारिक नेतृत्व गर्ने विभागको जिम्मेवारी कसले लिने भन्ने विवाद झनै उग्र भएको छ । उक्त विभागमा पूर्वएमाले पक्षका ईश्वर पोखरेल र पूर्वमाओवादी पक्षका नारायणकाजी श्रेष्ठको दाबी परेकाले आन्तरिक टकराव तीव्र भएको हो । पोखरेल र श्रेष्ठ दुवै नेकपाको शीर्ष नेताहरू रहेको नौ सदस्यीय सचिवालयका नेता हुन् । यो विवाद टुंगोमा […]

शिक्षक लाईसेन्स परीक्षा तयारी गरिरहेकाहरुका लागि सामाजिक विषयको पाठ्यक्रम

काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षण अनुमति पत्र (शिक्षक लाइसेन्स)को विज्ञापन खोलेको छ । आयोगले प्रावि, निमावि र माविको विभिन्न पाँच किसिमको विज्ञापन खुलाएको हो । आयोगले माध्यमिक तहको विभिन्न् तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको विज्ञापन गरेको हो । आयोगको विज्ञापन अनुसार प्रावि र निमाविमा तालिम प्राप्त हुनु पर्ने तर […]

सामुदायिक विद्यालयमा स्थायी शिक्षक नियुक्ति सुरु

काठमाडौँ । शिक्षक सेवा आयोगले खुला प्रतिस्पर्धाबाट विकास क्षेत्रका आधारमा छनोट गरेका शिक्षकलाई जिल्लागत र विषयगत रूपमा नियुक्तिका लागि प्रक्रिया सुरु गरिएको छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षक नियुक्तिका लागि शुक्रबार देशभरका शिक्षा विकास तथा समन्वय एकाइलाई परिपत्र गरेको छ । प्रतिस्पर्धामा सफल भएका शिक्षकको विषयगत र जिल्लागत नामावलीसहित पदस्थापनाप्रक्रिया अघि बढाउन केन्द्रले एकाइलाई निर्देशन […]

लोक सेवाको प्रश्नपत्र सामाजिक सञ्जालमा पोस्ट गरे कारबाही (सूचना सहित )

काठमाडौँ, ५ साउन । लोक सेवा आयोगले प्रश्नपत्र सामाजिक सञ्जालमा पोस्ट गरेमा कारबाही गर्ने जनाएको छ । आयोगले लिखित परीक्षामा प्रश्नपत्र फिर्ता गर्नुपर्नेमा नगरी आफूसाथ लगेमा वा प्रतिलिपि गरी सामाजिक सञ्जालमा पोस्ट गर्ने वा सोही प्रकारका अन्य काम कारबाही गरेमा प्रचलित काूनन बमोजिम कारबाही हुने जनाएको हो । जारि स्थानीय तहका विभिन्न पदका लागि लिखित […]

डुबानका कारण बालबालिकाको भविष्य अन्योल

ललितपुर, ४ साउन । गत असार २१ बाट आएको अबिरल वर्षाका कारण दक्षिण ललितपुरका ७०० बालबालिकाको विद्यार्थी भविष्य अन्योलमा परेको छ । वर्षाले यहाँका केही विद्यालय भासिएका छन् त केही पुरिएका छन् । त्यसैगरी कतिपय विद्यालय भत्किएका छन् भने केही डुबानमा परेकाले यहाँ अध्ययन गर्ने बालबालिकाको भविष्य अन्योल भएको हो । दक्षिण ललितपुरका तीन वाग्मती, […]

प्रदेश २ का २८ छात्रछात्रालाई आन्द्रप्रदेश सरकारले छात्रवृत्ति दिने

जनकपुर,४ साउन । प्रदेश नं २ सरकारको सिफारिसमा भारतको आन्ध्र प्रदेश काकिनाडास्थित आदित्य एजुकेशनल इन्स्टिच्युसनले २८ जना छात्रछात्रालाई पूर्ण छात्रवृत्ति दिने भएको छ । इन्स्टिच्युसनले प्रदेश सरकारको सिफारिसमा ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत प्रदेश नं २ का १८ छात्रा तथा शहीद परिवार सम्मान कार्यक्रमअन्तर्गत १० जना छात्र–छात्रालाई सिभिल, मेकानिकल, कम्प्युटर साइन्स, इन्फोेरमेशन टेक्नोलोजी, माइनिङ, पेट्रोलियम, […]

दैलेखमा प्राबिधिक शिक्षामा विद्यार्थीको आकर्षण बढ्दै

सुर्खेत, ४ साउन । दैलेखको नौमूले गाउँपालिका–३ का अर्जुन गुरुङलाई अमिन (बेसिक सर्भे) पढ्ने चाहना छ । एसइई नतिजामा ३.०० जेपिएसहित उत्तीर्ण उनी छिटो रोजगारी पाउने आशामा प्राविधिक कोर्ष पढ्ने तयारीमाछन् । “अमिन पढाइ हुने कलेज छान्दैछु, कोटा सीमित हुँदोरहेछ”, उनले भने, “प्रवेश परीक्षाको तयारी गर्दैछु, अन्य विषयभन्दा अमिन उपयुक्त लागेको छ ।” सुर्खेत, सिम्ता–४ […]

विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

काठमाडौँ, ४ साउन । संविधानसभाका पूर्वसभासद् चक्रबहादुर ठकुरीको स्मृतिमा खुलेको चक्र स्मृति पाठशालामा अध्ययनरत १०० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । विपन्न वर्गका विद्यार्थीलाई सहयोग गर्न दाताले दिएको सहयोग नेपाली विद्यार्थी सङ्घ काठमाडौँ क्षेत्र नं ३ ले विद्यार्थीलाई हस्तान्तरण गरेको हो । शैक्षिक सामग्री हस्तान्तरण गर्दै पूर्वमन्त्री एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अम्बिका […]

मन्त्री अमेरिका भएका बेला शिक्षा मन्त्रालयले गर्यो शाखा अधिकृतहरुको व्यापक सरुवा (नामावली सहित)

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले व्यापक रुपमा शाखा अधिकृतहरुको सरुवा गरेको छ । साउन ३ गते निर्णय गर्दै मन्त्रालयले नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, रा.प.तृतीय श्रेणीका शाखा अधिकृतहरूलाई पदस्थापना–कामकाज गर्न खटाइएको जनाएको हो । हेर्नुहोस् सरुवा हुने अधिकृतहरुकाे लिस्ट

प्राविधिक शिक्षामा जोड दिँदै सामुदायिक विद्यालय

पाल्पा, ४ साउन । पाल्पाका सामुदायिक विद्यालयले व्यावसायिक तथा रोजगारमूलक शिक्षा प्रदान गर्न प्राविधिक शिक्षालाई जोड दिएका छन् । जिल्लामा गाउँ तथा शहरमा रहेका सामुदायिक विद्यालयले कृषि बाली विज्ञान, पशुविज्ञान, सिभिल इञ्जिनीयरिङ्ग, कम्प्युटर इञ्जिनीयरिङ्ग जस्ता शिक्षा सञ्चालन गर्दै आइरहेका छन् । यस वर्ष प्राविधिक धारको कक्षा ९ देखि १२ सम्म चार विद्यालयले प्राविधिक शिक्षा सञ्चालनका […]