ट्रम्प किन बेलाबेला उडन्ते काम गर्छन, आफै ट्वीट गरे यस्तो फेक पोस्ट

काठमाडौं, १२ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्प मिडियामा फेक न्यूजका बारेमा निकै आक्रामक रुपमा प्रस्तुत हुन्छन । तर उनी आफै भने बेलबेला फेक फोटोहरु र न्यूज पोस्ट गरिरहन्छन । उनी बेलबेला फेक सूचनाहरु दिएर विवादित पनि बनिरहन्छन । जसले गर्दा उनको कमजोर उडन्ते व्यक्तित्वमाथि धेरैले आलोचना गर्छन । पछिल्लो समय ट्रम्पले बुधबार आफ्नो ट्विटरमा एक […]

निर्वाचित भएको तीन दिनमै भाजपाका मुख्यमन्त्रीले दिए राजिनामा

एजेन्सी । भारतको महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले ३ दिन नबित्दै राजीनामा दिएपछि शिवसेनाका अध्यक्ष उद्दब ठाकरे महामन्त्री हुने निश्चितजस्तै भएको छ । मंगलबार फडणवीसले मुख्यमन्त्रीबाट राजीनामा दिएलगत्तै भारतीय काँग्रेस, राकपा र शिव सेनाको संयुक्त गठबन्धनले ठाकरेलाई संयुक्त गठबन्धनको नेता चुनेपछि मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । ठाकरे गठबन्धनका नेता चुनिएलगत्तै साँझ एक प्रतिनिधिमण्डलले राज्यपाल भगतसिंह […]

तलब बढाउने विषयलाइै लिएर हजारौ शिक्षक प्रदर्शनमा

एजेन्सि, १० मङ्सिर शिक्षकको तलब बढाउन माग गर्दै क्रोएसियामा हजारौ शिक्षकले प्रदर्शन गरेका छन् । देशको राजधानीस्थित मुख्य क्षेत्रमा सोमबार भएको प्रदर्शनमा शिक्षक र उनीहरुका समर्थक गरी २० हजार भन्दा बढी सहभागी भएका थिए । उनीहरुको तलब बृद्धिसँगै काम गर्ने वातारणमा पनि सुधार हुनु पर्ने मागसमेत उठाएको अधिकारीहरुले जनाएका छन् । गत महिना पनि उनीहरुले […]

कुकुरले चाटेका कारण ६३ वर्षीय मालिकको मृत्यु

काठमाडौँ , १० मंसिर । आफैले पालेको कुकुरले चाटेपछि जर्मनीका ६३ वर्षीय वृद्धको मृत्यु भएको छ । कुकुरले चाटेका कारण उनलाई दुर्लभ किसिमको संक्रमण भएको थियो । उनको मृत्युपछि घर पालुवा जनावरका मालिकलाई फ्लू लागेको जस्तो वा अचम्म खालको लक्षण देखिए तुरुन्त स्वास्थयकर्मीको सहयोग लिन डाक्टरले आग्रह गरेका छन् । कुकुरले चाट्नुअघि निकै स्वस्थ रहेका […]

भारत ७० औँ संविधान दिवस मनाउँदै,

नयाँ दिल्ली । भारतमा ७० औं संविधान दिवस मनाइँदै छ । संविधान दिवसका अवसरमा राष्ट्रपति रामनाथ कोविन्दले मङ्गलबार भारतको संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ । महाराष्ट्र राज्यमा सरकार गठनका क्रममा भएको अस्वस्थ राजनीतिक प्रतिश्पर्धा र अनेक दाउपेचका कारण रुष्ट भएका विपक्षी दलले भने संविधान दिवसका अवसरमा आयोजना हुने कार्यक्रम वहिष्कारको तयारी गरेका […]

१९८४ मा मन्दिरबाट चोरी भएको मूर्ती अमेरिकी संग्रहालयमा

काठमाडौं, सन् १९८४ मा काठमाडौंको मन्दिरबाट चोरी भएको मुर्ति अमेरिकाको डल्लास म्युजियम अफ आर्टमा भेटिएको छ। ‘‘यो मुर्ति काठमाडौंको मन्दिरबाट चोरी भएको थियो’’, आर्ट क्राइम प्रोफेसर इरिन एल थोप्सनले मंगलबार मुर्तिको फोटो राख्दै ट्वीट गरेकी छन्। उक्त मुर्तिको फोटो इतिहासकार लैनसिंह बाङदेलको स्टोलन इमेजेज अफ नेपाल पुस्तकमा छापिएको थियो । कमलको फूलमा उभिएको उक्त मुर्तिले […]

२३ नेपाली श्रमिक विदेशी अस्पतालको कोमामा

काठमाडौ, ६ मंसिर । वैदेशिक रोजगारीका लागि विभिन्न देश पुगेका २३ जना नेपाली श्रमिक कोमामा उपचाररत रहेको वैदेशिक रोजगार बोर्डले जनाएको छ । सरकारले गत आर्थिक वर्षदेखि वैदेशिक रोजगारीमा विभिन्न कारणले अचेत अवस्थामा कोमामा उपचाररत बिरामीलाई नेपालमा ल्याएर उपचार गर्ने उदघोष गरेको थियो । बोर्डका अनुसार विदेशका विभिन्न अस्पतालका कोमामा २८ जना नेपाली उपचाररत थिए […]

अढाई लाखलाई दादुरा, ५००० हजार बढि ले गुमाए ज्यान

काठमाडौं ६ मंसिर। अफ्रिकी राष्ट्र कङ्गोका अढाई लाख मानिसमा दादुराको संक्रमण देखा परेको छ भने ५ हजारले ज्यान गुमाइसकेका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१९ मा मात्र अढाई लाख मानिसमा दादुराको संक्रमण देखा परेको छ । जसमा ५ हजार मानिसले ज्यान गुमाइसकेका छन् । केही समयअघि इबोलाको चपेटामा परेको कङ्गो यसबर्ष दादुराको चपेटामा […]

रुसी राष्ट्रपति भ्लादमिर पुटिन नेपाल आउने पक्का भयो

काठमाडौं । छिमेकी मुलुक चीनका राष्ट्रपति सी जिङ पिङले नेपाल भ्रमण गरेको प्रसङ्ग सेलाउन नपाउँदै अर्को शक्तिशाली मुलुक रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपाल भ्रमण गर्ने भएका छन् ।  पुस दोस्रो साता (आगामी डिसेम्बर अन्तिम साता) पुटिनले नेपाल भ्रमण गर्ने तयारी अघि बढेको छ । ‘राष्ट्रपति पुटिनले तीनदिने नेपाल भ्रमणको कुरा भइरहेको छ, मिति तय भइसकेको […]

कालापानी विवादबारे बोल्यो चीन नेपाल सरकार माग गर्छ भने चीन हतीयार सहित सेना पठाउन तयार

काठमाडौं ५ मंसिर । केही दिनअघि भारतले आफ्नो राजनीतिक नक्सामा नेपाली भूमी गाभेको विषयमा चीनले पनि प्रतिक्रिया दिएको छ । बिहीबार साँझ काठमाडौंस्थित चिनियाँ राजदूतावासले एक विज्ञप्ति जारी गरी कालापानी क्षेत्रको विवादलाई नेपाल र भारतले वार्ता गरी टुंग्याउनुपर्नेमा जोड दिएको छ । चिनियाँ दूतावासका प्रवक्ताका तर्फबाट जारी विज्ञप्तिमा चीनले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान […]