पीअारकाे विरोध होइन छाता ऐनको आवश्यकता

काठमाडौ, २५ वैसाख । सरकारले विदेशमा स्थायी बसोवास गर्न ‘पीआर’ लिने कर्मचारीमाथि कारबाहीका लागि निजामती सेवा ऐन संशोधन गर्न खोज्दा आफुहरुको कुनै विरोध नरहेको कर्मचारी संगठनहरुले बताएका छन् । निजामति ऐन २०४९ अध्यादेश मार्फत संशोधन गर्ने प्रकृयामा आफुहरुले केही सुझाव दिएको र त्यसलाई बङ्ग्याइएको कर्मचारी संगठनहरुको भनाई छ । कर्मचारी संगठन विरोधमा उत्रिएको भन्ने कुरालाई कर्मचारी […]

अत्यधिक अध्ययन र भाषणमा रमाउने नेता फिडेलका अाश्चर्यजनक यी कुराहरु

सामान्य कुराकानी पनि तीन घन्टा चल्नु फिडेल क्यास्ट्रोका लागि औसत समय हो । आफ्नो कार्यालयहरूमा ओथारो लागेर बस्ने एकेडेमिक नेता होइनन् उनी । समस्याहरू जहाँसुकै खोज्दै हिँड्ने बानीले गर्दा होला, साइरन बजाउँदै सुरक्षा दिने ‘कारगेट’विना नै कुनै पनि समयमा (मध्यरातमा पनि) हवानाका निर्जन गल्लीहरूमा उनलाई डुल्दै गरेको भेट्न सकिन्छ । उनको दैनिकी भद्रगोल छ । […]