प्रिय सागर, तिमी सागर हैनौ महासागर हौ । अब तिमिले नेपाली म्युजिक इन्डस्ट्रीमा यस्तो सुनामी ल्याउनु जस्ले सँसारै हल्लावस् अनि दुनियाँ तिम्रो औंलामा नाचोस् । तिमी नेपाल आइडलको स्टेज छोडेर गए पनि तिमी सदा–सर्बदा मेरो मनको स्टेजमा नाचिरहने छौ,, गाइरहने छौ । हिजो स्टेजबाट तिमी बाहिरिए पछि मैले आफ्नो सेल्फलार्इ कन्ट्रोल गर्न सकिन अनि म […]
प्रवास
एनआरएन बेल्जियमको अध्यक्षमा लोक दाहाल विजयी
बेल्जियम,। गैर आवासीय नेपाली संघ बेल्जियमको अध्यक्षमा लोक दाहाल निर्वाचित भएका छन । एनआरएनए बेल्जियमको २०१७–२०१९ दुई बर्षे कार्यकालका लागि सेप्टेम्बर ३ मा निर्वाचन भएको थियो । आफ्नो प्रतिस्पर्धी सन्तोष श्रेष्ठ (सुवास) लाई २ सय ४२ मतले पछि पार्दै दाहाल बिजय भएका हुन । विजय दाहालले ११ सय ८३ मत प्राप्त गरेका थिए भने प्रतिस्पर्धी […]
१७ वर्षदेखि साउदी अरबको जेलमा सन्तबहादुर । परिवारमा यस्तो विजाेग
पर्वत, २३ भदौ । पर्वतको मोदी गाउँपालिका–४ खुइँजरीका सन्तबहादुर पुन १७ वर्षदेखि साउदी अरबको कारागारमा अलपत्र परेका छन । २०५७ साल फागुनमा साउदी पुगेका पुन त्यहाँको गाउँमा भेडाबाख्रा हेर्ने काम गर्दै आएका छन । उनले भेडा चोर्न आएका व्यक्तिको हत्या गरेको अभियोगमा जेल जीवन बिताइरहेका छन् । स्थानीय अदालतले ०५८ साल जेठ पहिलो साता ‘मृतकको […]
नेपालमै रेल पुर्याउने चिनकाे प्रतिबद्धता
काठमाडाै, २३ भदाै । चिनियाँ प्रधानमन्त्री ली खछ्याङले चीनदेखि नेपालसम्म रेल सञ्चालनका लागि प्राविधिक पक्षको अध्ययन भइरहेको बताएका छन्। ‘सीमासम्म पुग्ने रेललाई चीनले छिट्टै नेपालसम्मै पुर्याउनेछ,’ चीनको ६ दिने भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँगको भेटमा प्रधानमन्त्री लीले राखेको धारणा उद्धृत गर्दै सहभागी एक सदस्यले भने, ‘नेपालमा रेल पुर्याउने विषयमा राजनीतिक तवरबाट नभई भूगोलको […]
बस बिसौनीको छाना खस्दा ९ जनाको मृत्यु
नयाँ दिल्ली, १८ भदौ । दक्षिण भारतमा बस विसौनीको छाना बिहीबार खस्दा र कम्तीमा नौ जनाको मृत्यु भएको छ भने घटनामा केयौँ अन्य व्यक्ति फसेको आशंका गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । घटनास्थलबाट ११ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । तामिलनाडुको राजधानी चेन्नइबाट ५१० किलोमिटर दक्षिणपश्चिममा अवस्थित कोइम्वातुर शहरको सोमानुर क्षेत्रको बस टर्मिनलमा रहेको […]
ह्वाइट हाउस छाेड्दा अाेेबामाले ट्रम्पलार्इ छाेडेकाे चर्चित गाेप्य पत्र
काठमाडाैं । बाराक अाेबामा अमेरिकाकाे दुर्इ पटक राष्ट्रपति भए । लगातार दुर्इ कार्यकाल राष्ट्रपति भएका अाेबामाले अाफ्नाे परिपक्व छवि स्थापित गरे । उनी पछि अमेरिकाकाे राष्ट्रपतिमा डाेनाल्ड ट्रम्प अाएका छन् । ट्रम्पकाे व्यवहारबाट अहिले धेरै अमेरिकी विद्वानहरु डराइरहेका छन कि उनले अमेरिकाकाे कस्ताे छवि बनाउँछन भनेर । उग्र साेचका ट्रम्पका धेरै निर्णयहरु विवादमा अाइसकेका छन् […]
एनआरएनए जापानको निर्वाचनको परिणाम सार्बजनिक
टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ । निर्वाचन समितिले आइतबार सम्पन्न मतदानको अन्तिम परिणाम सार्वजनिक गरेको हो । उपाध्यक्षमा शिवप्रसाद पौडेल र सरोज खत्री विजयी भएका छन् । जीवन न्यौपाने, द्रोणप्रसाद सिलवाल र छत्र बहादुर दाहाल पनि प्रतिस्पर्धामा थिए । यस्तै सचिवमा जनक […]
बाढी प्रभावितलार्इ गल्कोट समाज जापानले स्वास्थ्य शिविरसँगै गर्यो राहत वितरण
काठमाडौं । गल्कोट समाज जापानले तराईका बाढी प्रभावित क्षेत्रमा राहत वितरण गरेको छ । साथै समाजले केही ठाउँमा निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरेको छ । रोजगारी तथा अध्ययनको शिलशिलामा बाग्लुङको गल्कोटबाट जापानमा बसोबास गर्दै आएका नेपालीहरुको संस्था गल्कोट समाजले पाँच लाखबराबरको राहत सामाग्री वितरण गरेको हो । साथै समाजले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट […]
एकचोटी घुमफिर गर्दा १० करोड डलर खर्च गर्ने विश्वका महङ्गा राजा
एजेन्सी । साउदी अरबका राजा सलमान यतिबेला विश्वमा निकै चर्चित छन् । उनी अरु कुनै विशेष क्षमताका कारण नभर्इ उनले घुमफिरमा गरेकाे ठूलाे खर्चका कारण चर्चामा अाएका हुन् । गत महिना मोरक्कोमा बिदा मनाउने क्रममा गरेको फजुल खर्चका कारण राजा अहिले विश्वभर चर्चामा अाएका हुन् । विदा मनाउन जाँदा उनीसँगै लगिएका सामान, कर्मचारी, उनको आरामदायी […]
किनमेल गर्न गौरीफण्टा गएका नेपालीमाथि भारतीयद्वारा कुटपिट
कञ्चनपुर, १५ भदौ । कैलाली कञ्चनपुरको सीमावर्ती नाका गौरीफण्टामा किनमेलका लागि गएका जीतबहादुर विकमाथि भारतीय व्यापारीले आज कुटपिट गरेका छन् । स्थानीयवासी सीता शाहलाई भारतीय व्यापारीले दुव्र्यवहार गर्न थालेपछि बचाउका लागि गएका विकमाथि कुटपिट भएकाले स्थानीयवासीले सीमा नाका ठप्प पारेका छन् । घटनाको विरोध गर्दै डोकेबजार र गौरीफण्टा नाकाको यातायात सेवा अनिश्चितकालका लागि स्थानीयवासीले ठप्प […]








