एनआरएनए कार्यसमितिलाई महाधिवेशन गराउन रोक

काठमाडौँ । गैर आवासीय नेपाली संघको वर्तमान कार्यसमितिलाई महाधिवेशन गराउन रोक लगाइएको छ । परराष्ट्र मन्त्रालयले पत्र लेख्दै वर्तमान कार्यसमितिको कार्यकाल पूरा भइसकेको भन्दै महत्वपूर्ण निर्णय पनि नगर्न निर्देशन दिएको छ । संघको १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन सन् २०२१ भित्रै गर्ने गरी संरक्षक परिषद्लाई मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले हाल संघमा विवाद देखिएको भन्दै […]

बलिउडका चर्चित स्क्रिप्ट राइटर शफीकको निधन

मुम्बई । बलिउडका प्रख्यात स्क्रिप्ट लेखक शफीक अन्सारीको बुधबार बिहान मुम्बईको कोकिलाबेन धीरुबाई अम्बानी अस्पतालमा ८४ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि बिरामी थिए । उनका छोरा मोहसिन अन्सारीले पिताको निधनको पुष्टि गरेका छन् । उनको शवलाई बुधबार नै मुम्बईको ओशिवारा कब्रिस्तानमा अन्त्येष्टि गरिएको छ । शफीकले सन् १९७४ मा स्क्रिप्ट लेखनको […]

नेपाल–भारत परामर्श समूहको बैठक सम्पन्न

काठमाडौँ । सुरक्षासम्बन्धी नेपाल–भारत परामर्श समूहको १४औँ बैठक शुक्रबार भारतको बेङलुरुमा सम्पन्न भएको छ । बैठकमा पारस्परिक सुरक्षा चासो, नेपाली सेनाको तालिम र क्षमता अभिवृद्धि आवश्यकता, विपद् व्यवस्थापनमा सहयोग, विभिन्न रक्षा भण्डारका लागि नेपाली सेनाको आवश्यकता सम्बोधन र सहयोग, विज्ञ/प्रशिक्षकको आदानप्रदान, उच्चस्तरीय तथा कार्यात्मकस्तरमा संयुक्त भ्रमण आदानप्रदान, संयुक्तरूपमा विपद् व्यवस्थापनका साथै साहसिक खेल आयोजना र […]

सेफ सन्तोषको नेपाली ‘कुकिङ बुक’

विश्वकै चर्चित बुक पब्लिकेशन कम्पनी ‘पेन्गुइन रयाण्डम हाउस’ (डीके) ले ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ का फाइनालिष्ट नेपाली सेफ सन्तोष साहको ‘अइला’ नामक पुस्तक प्रकाशित गरेको छ । ‘अइला’ परम्परागत नेपाली ड्रिंक (रक्सी) हो जसलाई सन्तोषले उत्सव एवम् खुसियालीको ‘सगून’ अर्थात प्रेमको प्रतीकका रूपमा परिभाषित गरेका छन् । यस पुस्तकमा पनि यस्तै किसिमको भावना शेयर […]

२३ राजदूत थप्न परराष्ट्र मन्त्रालयको आन्तरिक तयारी

काठमाडौं । परराष्ट्र मन्त्रालयले रिक्त रहेका २३ राजदूतहरुको पदपूर्तिका लागि आन्तरिक तयारी भइरहेको जनाएको छ । पररराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार अस्ट्रेलिया, अस्ट्रिया, ब्राजिल, बङ्गलादेश, बहराइन, चीन, डेनमार्क, इजिप्ट, भारत, इजरायल, जापान, मलेसिया, म्यानमार, ओमन, कतार, रसिया, श्रीलङ्का, दक्षिण अफ्रिका, साउदी अरेबिया, स्पेन, संयुक्त अधिराज्य र अमेरिकालगायतका देशहरुको राजदूत पद हाललाई रिक्त छ । […]

भारतीय विदेश मन्त्रालयका उच्च अधिकारी काठमाडौँमा

काठमाडौँ । भारतीय विदेश मन्त्रालयका उच्च अधिकारी मंगलबार काठमाडौँ आएका छन् । भारतीय विदेश मन्त्रालयका नेपाल र भुटान मामिला हेर्ने अनुराग श्रीवास्तव मंगलबार काठमाडौँ आएका हुन् । भारतको लगानीमा नेपालमा सञ्चालित परियोजनाको अनुगमन बैठकमा सहभागी हुन उनी नेपाल आएको जनाइएको छ । अमेरिकाको न्यूयोर्कमा परराष्ट्र मन्त्री डा. नारायण खड्का र उनका भारतीय समकक्षी एस जयशंकरबीच […]

‘गलत सूचना र अफवाहलाई चिर्ने काम मिडियाले गर्न सक्नुपर्छ’

लन्डन, ३ असोज । महामारीका बेला मिडियाको भूमिका झनै महत्त्वपूर्ण र आवश्यक बनेको विचार विज्ञहरूले व्यक्त गरेका छन् । एनआरएनए आईसीसी स्वास्थ्य समितिको आयोजनामा लन्डनमा जारी तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलनअन्तर्गतको ‘महामारीमा मिडियाको भूमिका’ विषयक सेसनका वक्ताहरूले महामारीका बेला फैलिन सक्ने गलत सूचना र अफवाहलाई चिर्ने काम मिडियाले गर्न सक्नुपर्ने बताए । नेपाल पत्रकार महासंघ […]

जनप्रगतिशिल मोर्चा जापानको तेस्रो अधिवेशन टोकियोमा हुँदै

टोकियो । नेपाली जनप्रगतिशिल मोर्चा जापानको तेस्रो अधिवेशन जापानको राजधानी टोकियोमा हुने भएको छ । हालै सम्पन्न भएको संगठनको एक भर्चुअल बैठकबाट यही २२ सेप्टेम्बरमा अधिवेशन आयोजना गर्ने निर्णय गरिएको बताइएको छ । नेत्रविक्रम चन्द विप्लव निकट प्रवासी संगठनका रुपमा रहेको मोर्चाको भर्चुअल बैठकबाट सम्मेलन आयोजक समिति पनि बनाइएको छ । नेकपाका विदेश विभाग प्रमुख […]

इजरायल जानेको परीक्षा भदौ अन्तिम साता

काठमाडौं । ‘केयरगिभर’का लागि इजरायल जानेहरूको भाषा परीक्षा भदौ अन्तिम साता हुने भएको छ। रोजगारीका लागि आवेदन दिई वैदेशिक रोजगार विभागबाट स्वीकृत भएकाहरूको भदौ २८ गते अंग्रेजी भाषाको लिखित परीक्षा हुने वैदेशिक रोजगार विभागका निर्देशक डम्बरबहादुर सुनुवारले बताए। ‘परीक्षा काठमाडौंका विभिन्न केन्द्रमा दिउँसो १ बजेदेखि भौतिक उपस्थितिमा हुनेछ,’ उनले भने। केन्द्रका सम्बन्धमा परीक्षार्थीहरूको प्रवेश-पत्र तथा […]

नेपालका ८ जना युवा पहिलो पटक नर्वे सेनामा भर्ती

काठमाडौँ । नेपालका ८ युवा नर्वे सेनामा भर्ती भएका छन् । नर्वे सेनामा नेपाली युवाको प्रवेश यो पहिलो हो । नर्वे सरकारले विश्वभरका ११७ देशका नागरिकले प्रतिस्पर्धा गर्न पाउने गरी सेनामा भर्ती खुलाएको थियो । जसमा ८ जना नेपाली युवा भर्ती हुन सफल भएका छन् । उक्त कोटाका अनुसार भर्ती भएका सैनिकले पाँच वर्षको कन्ट्रयाक्ट […]