ललितपुर । ललितपुरको गोदावरी नगरपालिकामा पाठ्यक्रम प्रबोधीकरण एवं प्रश्नपत्र निर्माण कार्यशाला सम्पन्न भएको छ । शिक्षा बिकास तथा समन्वय इकाई ललितपुरको आयोजनामा संचालित कार्यशाला सोमबार सम्पन्न भएको हो । बज्रवाराही माविमा भएको दुई दिने कार्यशालामा करिब २ दर्जन शिक्षकको सहभागिता रहेको बताइएको छ । कार्यशालामा अंग्रेजी र गणित विषयका शिक्षकहरु सहभागी भएका थिए । अंग्रेजी […]
ननस्टप विशेष
सरकार अब गियर चेञ्ज गरेर अघि बढ्ने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार अब गियर चेञ्ज गरेर अघि बढ्ने बताएका छन् । सरकार नयाँ कार्यशैलिका साथ अभियानमा जाने र त्यो अभियानले जनतामा नयाँ आशा संचार गर्ने प्रधानमन्त्री प्रचण्डको दावी छ । सरकार गठनको एक बर्ष समृद्धिको आधार तयार हुँदै गएको बताउनुभएका प्रधानमान्त्री प्रचण्डले बिपक्षको आक्रमणकैबिचबाट सरकारले ईतिहास निर्माण गर्ने उद्घोष गरेका हुन् […]
केही सहकारीमा आएको सुशासनको कमीले गर्दा समग्र सहकारीमा समस्या देखियो : सचिव दुवाडी
भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले विश्वासको संकटले सहकारी क्षेत्र धर्मराएको बताएका छन् । नेपाल सहकारी पत्रकार समाज (सीजेएन)को १३ औं वार्षिक साधारण्सभामा बोल्दै सचिव दुवाडीले सञ्चालक र सदस्यहरुमा विश्वासको संकट उत्पन्न हुँदा सहकारी क्षेत्र नै धर्मराएको बताएका हुन् । ‘केही सहकारीमा आएको सुशासनको कमीले गर्दा समग्र सहकारीमा समस्या देखियो’, उनले भने, […]
भक्तपुर र चीनको लशानबीच मैत्रीपूर्ण सम्बन्ध स्थापित
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको बागमती प्रदेशको भक्तपुर नगरपालिका र जनवादी गणतन्त्र चीनको सिचुवान प्रान्तको लशान नगरपालिकाबीच मंगलबार मैत्रीपूर्ण सहकार्य सम्बन्ध स्थापित भएको छ । लशान नगरपालिका उपप्रमुख लेइ चियनसिनको नेपाल भ्रमणको अवसरमा भक्तपुर नगरपालिका र लशान नगरपालिकाबीच मैत्रीपूर्ण सहकार्य सम्बन्ध स्थापनाको समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । समझदारी पत्रमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र […]
प्रधानमन्त्री प्रचण्डले सिंहावलोकन गर्ने, जनताको पक्षमा काम गर्न कसैले रोक्न नसक्ने उद्घोष
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो एक वर्षे कार्यकालको सिंहावलोकन गर्ने भएका छन् । उनले गरिएका कामको सिंहालोकन गर्दै सरकार संचालनका नयाँ रणनीति र कार्ययोजना अघि बढाउने भएका हुन् । सोमबार प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले १ वर्षको समीक्षा गरेर अर्को वर्षलाई थप उपलब्धीपूर्ण बनाउने बताए । आफूलाई घेराबन्दी भैरहेको […]
प्रहरीले समात्यो साढे ६ किलो सुन
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगमन टनेल प्रवेश गेटबाट अवैध रूपमा भन्सार छली लैजान लागेको सुनजस्तो देखिने अर्धठोस वस्तु करिब ६ किलो ५ सय ६५ ग्राम गएराति बरामद भएको छ । फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका ईजिप्टियन नागरिक ३२ वर्षीय SHERIF MOHAMED MOHAMED LASHIN लाई जाँच गर्ने क्रममा निजले लगाएको ज्याकेटको भित्रपट्टी फल्स बटम […]
उपप्रधान एवं गृहमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।आइतबार उनी डिस्चार्ज भएका हुन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसवारी, काठमाडौंमा भर्ना भई उपचाररत थिए । मुटुको खुम्चिएको नशाको एन्जियोप्लास्टी सर्जरी गरी अस्पतालमै स्वास्थ्य लाभ गरिरहेका उनलाई चिकित्सकको सल्लाह र सिफारिसमा अस्पतालबाट डिस्चार्ज गरिएको उनका प्रेस सल्लाहकार […]
जनतालाई चमत्कार चाहिएको छ : अनन्त
पूर्व मन्त्री समेत रहेका नेकपा(माओवादी केन्द्र) का उप महासचिव वर्षमान पुन अनन्तले जनतालाई चमत्कार चाहिएको तर, त्यसो हुन नसक्दा निराशा बढेको समेत बताएका छन् ।शनिबार भक्तपुरमा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले सोकुरा प्रष्ट पारेका हुन् । जनताले कुनै हिरो वा हिरोइन आएर देश सम्पन्न बनाउने सपना देख्दा लोकप्रियताबादले प्रश्रय पाएको र यसले जनतामा […]
एनसेलको शेयर खरिद बिक्री छानविन गर्न उच्चस्तरीय समिति
दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानविन गर्न सरकारले एक समिति गठन गरेको छ । बिहीवार बसेको मन्त्रीपरिषद बैठकले उच्चस्तरीय अध्ययन तथा छानविन समिति गठन गरेको हो । पूर्व महालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा छानविन समिति गठन गरिएको सरकारकी प्रवक्ता रहेकी मन्त्री रेखा शर्माले जनाएकी हुन् । उक्त […]
समाजवाद उन्मुख भक्तपुर : किसानलाई नि:शुल्क कम्पोष्ट मल, आलुको बिउँमा आधा अनुदान
भक्तपुर । भक्तपुर नगरपालिकाले स्थानीय किसानलाई निशुल्क कम्पोष्ट मल वितरण गर्ने भएको छ । नगरपालिकाले नगर भित्रका सबै किसानहरुलाई कम्पोष्ट मल निशुल्क वितरण गर्ने भएको हो । नगरपालिकाले आफैले उत्पादन गरेको कम्पोष्ट मल नि शुल्क वितरण गर्न लागिएको नगर प्रमुख सुनिल प्रजापतिले बताएका हुन् । सबै किसानलाई १ बोरा कम्पोष्ट मल नि शुल्क उपलब्ध गराइने […]











