कृषि प्रवर्द्धनमा सौर्य सिँचाइको उपयोगिता

– उषा मास्के मानन्धर -जीवन बैद्य नेपालमा सौर्य उर्जाको प्रयोग लामो समयदेखि हुँदै आइरहेको छ । विगतमा ग्रामीण विद्युतीकरणको लागि सौर्य घरेलु प्रणालीमा मात्र सिमित थियो यो प्रविधि । हाल आएर विद्युतीकरण भई नसकेका ग्रामीण भेगमा सोलार मिनिग्रिडको रुपमा पनि सौर्य ऊर्जा प्रयोग भैरहेको छ । यससँगै पछिल्लो समय सिँचाइ तथा खानेपानीका लागि अत्यावश्यक सौर्य […]

फेसबुकको लभ र ११ कक्षाकी म अनि मुम्बैको कोठी !

       शोभा रावत – एका बिहानै जब मेरा आँखा खुले, र आँखा खुलेलगत्तै मेरो ध्यान मोबाईलमा गईहाल्यो । उठ्ने बित्तिकै मोईल फोन हेर्ने त सायद अपबादबाहेक सबैको बानी नै होला मेरोजस्तै । बेलुका अबेरसम्म त हेरेकै हो नि मोबाईल । त्यस्मा पनि फेसबुक, ट्वीटर, टिकटक । तैपनि फेरी उठेलगत्तै नहेरी नहुने यो कस्तो […]

आचार्य बन्धुदत्तको मुर्ती युक्ति संगत नभएपछि

पदम श्रेष्ठ –  काठमाडौँ । वर्षा र सहकालका देवता रातोमच्छिन्द्रनाथ बुङ्गद्योलाई कामरुपकामाक्षा आसामबाट नेपाल ल्याई कृषिकर्म पुनः जागृत गराउनु हुने राजा नरेन्द्र देव, रथचक्र तण्डुकार ज्यापु र आचार्य वन्धुदत्तको शालिक काठमाडौँको भूगोलपार्कमा राख्ने विषयले विवादको रुप लिएको छ । विवाद राज्यशक्ति राजा, तन्त्रशक्ति आचार्य र वलशक्ति तण्डुकार ज्यापुको मूर्ति पुरातात्विक वास्तुकला युक्त नभएको र आचार्यपदलाई […]

१२ सय वर्ष पुरानो गुम्बा व्यवस्थापनको तितो व्यथा सुन्ने कसले ?

हुम्ला । लाग्छ बाहिरबाट हेर्दा यो गुम्बा नेपालको आफैमा एक अनमोल र ऐतिहासिक सम्पदा हो तर होइन रहेछ राज्यले नाम मात्र दिएर काम नदिएको लामो व्यथा र कथा पनि रहेको छ । यो हो हुम्ला जिल्लाको नाम्खा गाउँपालिका वडा नं ६, हल्जी गाउँमा अवस्थित करीब १२ वर्ष पुरानो गुम्बा व्यवस्थापनको मार्मिक कथा ? असोजमहिनाको पारिलो […]

विचार : गाँजामाथि किन प्रतिवन्ध ?

नेपाल एक उर्वरभुमि राष्ट्र हो । भौगोलिक बनावट अनुसार हावा पानी र माटो फरक भए सँगै भिन्न भिन्न किसिमका वस्तुहरु उत्पादन हुने गर्दछ । नेपालमा रहेको उर्वरभूमिलाई चिन्न सक्ने हो भने मुलुक यो समयमा आईपुग्दा सम्म गरिबीको रेखामुनी कमै मात्र नागरिक हुन्थे होला । तर बिडम्वनाको कुरो त यो छ की आफ्नो देशमा उत्पादन हुने […]

कोरोनामा सरकारको निर्णयः जनतामाथि गम्भीर घात

काठमाडौं । समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने घोषणा गरेर निर्वाचित भएको वर्तमान सरकारले पछिल्लो समय आफ्नो सो घोषणालाई चुनौती दिने गरी कोरोना भाइरस परिक्षण गर्न गरिने पीसीआर र त्यसबाट पत्ता लाग्ने संक्रमितहरुको उपचार सरकारले निःशुल्क नगर्ने निर्णय गरेको छ । यो त एउटा सानो उदाहरण हो । यो सरकार बनेदेखि यता करिव पछिल्ला तीन वर्षमा […]

दशैँ भत्ता लिनु कुनै पनि दृष्टिकोणबाट उपयुक्त छैन : बागमती प्रदेश सभा सदस्य शाक्य

  बागमती प्रदेश सभा सदस्य शोभा शाक्य – ‘ कोभिड १९ को महामारीका कारण देश संकटमा परिरहेको र ठूलाे संख्यामा नागरिक हातमुख जोर्न पनि नसक्ने अवस्थाबाट गुज्रिरहेका बेला जनप्रतिनिधिहरूले दशैँ भत्ता लिनु कुनै पनि दृष्टिकोणबाट उपयुक्त हुँदैन। मासिक तलब स्वत: खातामा आउने गर्दछ। बागमती प्रदेश सरकारले तलब सँगसँगै दशैँ भत्ता पनि सांसदहरूको खातामा दाखिल गरिसकेको […]

नेताले बिगारेको राजनीति सपार्न एउटा आँधीबेहरी ल्याउन जरुरी छ

नेपाल प्राचीन समयदेखि नै निरन्तर युद्धमा छन् । व्यवस्था विरुद्धको आन्दोलन आजपर्यन्त जारी छ । तर, संघर्षका स्वरुप, शैली र त्यसमा प्रयोग हुने प्रविधिमा भने बदलाव आएको छ । प्रविधि बदलिए पनि मानिसहरुको प्रवृति भने फेरिएको छैन । हरेक एक युगले अर्को युगलाई पछार्दै आफ्नो दवदवा कायम गरेको छ । किराती, लिच्छवी, मल्ल, शाह, राणा, […]

सिहदरवार आगलागी बाट ध्वस्त भएको त्यो इतिहास

चन्द्रशमशेरका पालामा बनेको नेपालको ऐतिहासिक सिंहदरबार २५ असार २०३० मा आगलागीमा पर्‍यो र सबै ध्वस्त भयो। नेपालको केन्द्रीय सचिवालय रहेको त्यो कलात्मक भवन नेपाली सान र चिनारी दुवै थियो। त्यसरी आगलागी हुँदा मानवीय क्षति नभए पनि ज्यादै ठूलो भौतिक सम्पत्तिका साथै परराष्ट्र मन्त्रालयसँग सम्बन्धित महत्त्वपूर्ण कागजपत्र र दस्तावेजहरू जलेर नष्ट भए। राती त्यस्तै १० बजेको […]