काठमाडौं । आईसीसी विश्वकप ट्रफी टूरको कार्यक्रम आज पोखरा पोखरामा सञ्चालन हुँदैछ । ट्रफी हिजो स्वयम्भूमा राखिएको थियो । आज पोखरा प्रिमियर लिगको खेल हुने स्थल पोखरा रंगशालामा १२ बजे पुर्याइनेछ । त्यहाँ केही समय प्रदर्शनीमा राखिने र त्यसपछि दिउँसो दुई बजे फेवा तालस्थित ताल बाराहीमा राखिने आईसीसीकी नेपाल प्रतिनिधि भावना घिमिरेले जानकारी दिइन् । […]
खेलकुद
आइसिसी टी–२० क्रिकेटमा नेपालको लागातार तेस्रो जित
काठमाडौँ । आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोट प्रतियोगितामा नेपालले लगातार तेस्रो जित हात पारेको छ । आइतबार भएको आफ्नो तेस्रो खेलमा नेपालले थाइल्यान्डलाई डिएल मेथडको आधारमा १ सय ४० रनले पराजित गरेको हो । नेपालले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको थाइल्यान्डले ८.५ ओभरमा १८ रन जोड्दै ९ विकेट गुमाएको थियो । जितबाट नेपाल […]
बलात्कारको आरोप लागेपछि रोनाल्डो पोर्चुगलको राष्ट्रिय टिमबाटै हटाइए
एजेन्सी । एक अमेरिकन युवतीमाथि बलात्कारको आरोप लागेपछि क्रिस्टियानो रोनाल्डो पोर्चुगलको राष्ट्रिय फुटबल टिमबाट बाहिरिएका छन् । उनले ११ अक्टोबरमा पोल्यान्डमा हुने युईएफए नेशन्स लिगको खेल र १४ अक्टोबरमा हुने मैत्रीपूर्ण म्याच नखेल्ने भएका हुन् । राष्ट्रिय टिमले उनलार्इ नोभेम्बरमा हुने अन्तरराष्ट्रिय म्याचमा पनि राष्ट्रिय टोलीले नराख्ने निर्णय गरेको छ । रोनाल्डोमाथि अमेरिकाकी एक महिलाले […]
पाकिस्तानविरुद्ध नेपालले गर्यो गोलको वर्षा, १२ गोलमध्ये रेखाले गरिन् एक्लै ७ गोल
काठमाडौँ । साफ यू–१८ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपाली यू–१८ महिला टोलीले पाकिस्तानविरुद्ध गोलको वर्षा गरेको छ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ मैदानमा भएको खेलमा नेपालले पाकिस्तानलाई १२–० गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा रेखा पौडेल एक्लैले सात गोल गरिन् । रेखाले खेलको चौथो, १७औँ, १९आँै, ३२ औँ र ३८ औँ, ७१ औँ र […]
बार्सिलोना ला लिगामा शिर्ष स्थानमा कम गोल गरेका कारण रियल दोस्रो
स्पेनिस ला लिगामा बार्सिलाेनाले अाफ्नाे शिर्ष स्थान कायमै राखेकाे छ । एथ्लेटिक बिल्बाओसँग १–१ को बराबरीमा रोकिए पनि गाेल संख्याका अाधारमा बार्सिलोनाले शीर्ष स्थान कायमै रहेकाे छ । बार्सिलाेनाकाे १४ अंक छ भने रियल म्याड्रिडकाे पनि १४ अंक नै छ । तर, रियल म्याड्रिडकाे अंक बार्साकै बराबर अर्थात १४ भए पनि बार्सिलाेनाभन्दा कम गाेल गरेकाे […]
पाकिस्तानलाई हराउँदै बंगलादेश एसिया कप क्रिकेटको फाइनलमा प्रवेश
काठमाडौं । पाकिस्तानलाई हराँउदै बंगलादेश एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । गएराती भएको सुपर फोर चरणको अन्तिम खेलमा बंगलादेशले पाकिस्तानलाई ३७ रनले हरायो । खेलमा पहिले व्याटिङ गरेको बंगलादेशले ४८ ओभर ५ बलमा अलआउट हुनुपूर्व २ सय ३९ रन जोड्यो । बंगलादशेका लागि विकेटकिपर ब्याट्सम्याज मुस्फिकर रहिमले ९९ रन जोड्दा मोहोमद मिथुनले […]
एसिया कप क्रिकेट: फाइनलका लागि पाकिस्तान र बंगलादेश भिड्दै
काठमाडौं । यूएईमा भैरहेको एसिया कप क्रिकेट अन्तर्गत फाइनल प्रवेशका लागि पाकिस्तान र बंगलादेश आज खेल्दैछन् । नेपाली समय अनुसार अपरान्ह सवा ५ बजे सुरु हुने खेलको विजेताले शुक्रबार भारतसँग उपाधि भिडन्त गर्ने छ । पहिलो पटक सेमिफाइनलमा पुगेका चार टिमका बीचमा सुपर फोरको फरम्याटमा खेलाइएको हो । जस अनुसार सुपर फोरमा भारत, पाकिस्तान, बंगलादेश […]
अन्तिम चार मिनेट जोगिन नसक्दा बायर्नले अंक बाँड्यो
काठमाडौं । डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखले जर्मन बुन्डेस लिगा फुटबलमा अग्सवर्गसँग १-१ गोलको बराबरी खेलेको छ । मंगलबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा बायर्नले लिएको सुरुवाती अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको हो । अघिल्ला चार खेलमा लगातार जित निकालेको बायर्न अग्सवर्गसँग भने रोकिएको हो । पहिलो हाफमा दुबै टिमले बराबरी खेलेका थिए । खेलको […]
मेसी र रोनाल्डो युग तोड्दै लुका मोड्रिक बने फिफा वर्ष खेलाडी
काठमाडाैं । विश्व फुटबलकाे वर्ष खेलाडीकाे पुरस्कारमा एक दशक एकछत्र राज गर्दै अाएका अर्जेन्टिनाका लियाेनल मेसी र पाेर्चुगलका क्रिस्टियानाे राेनाल्डाेकाे समय सकिएकाे छ । विश्व फुटबलकाे सर्वाेच्च प्रशासनिक निकाय फिफाले प्रदान गर्ने वर्षकाे उत्कृष्ट खेलाडीकाे सूचीमा एक दशक यता मेसी र राेनाल्डाेले अालाेपालाे जस्ताे गरी कब्जा जमाएका थिए । तर, यसपटकबाट त्याे क्रमभङ्ग गर्दै नयाँ […]
चौथौ कंकेश्वरी अन्तरविद्यालय एकायन कराँते प्रतियोगिता सम्पन्न ( फोटो फिचर )
आश्विन ८ , काठमाडौं । नेपाल एकायन कराँते संघ, कंकेश्वरी शाखाको आयोजनाम गत शनिवार चौथो कंकेश्वरी अन्तरविद्यालय एकायन कराँते प्रतियोगित सम्पन्न भएको छ । काठमाडौं १९ वडा मरुहिटी स्थित शान्ति निकुञ्ज मा.वि.को प्रांगणमा सञ्चालित सो प्रतियोगितमा काठमाडौंका विभिन्न विद्यालयका १२० जना विद्यार्थीहरुले भाग लिएका थिए । काठमाडौं महानगरपालिका उपमेयर हरिप्रभा खड्गीको प्रमुख आतिथ्यमा आयोजित सो […]









