आठौँ राष्ट्रिय खेलकुदमा १३६ पदकका साथ आर्मी प्रथम स्थानमा एपीएफ दाेस्राे

बाँके, ८ बैशाख । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा अहिलेसम्म पाँच सय २५ पदकको टुङ्गो लागेको छ । प्रतियोगितामा एक सय ४९ स्वर्ण, एक सय ४८ रजत र दुई सय २८ कास्य पदकको छिनोफानो भएको छ । प्रतियाेगितामा सेनाको त्रिभुवन आर्मी क्लबले अग्रता गरेकाे छ । आर्मीले ६० स्वर्ण, ४१ रजत र ३५ कास्य गरी एक […]

आर्ठौँ राष्ट्रिय खेलकुद: एक अर्ब खर्चदा पनि खेल्न लायक संरचना बनेनन

नेपालगञ्ज । आर्ठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नेपालगन्जलगायत अन्य क्षेत्रमा बनेका पूर्वाधारको निकै कमजाेर बनेका छन । खेलकुद परिषदले संरचना अन्तर्राष्ट्रिय मापदण्डअनुरूप नै भएको दाबी गरे पनि खेलाडीहरुले खेल खेल्न निकै असहज महशुस गरेका छन् ।  प्रतियोगिता सुरु भएको तीन दिन बित्दा भौतिक पूर्वाधारको मापदण्ड र व्यवस्थापन झूर देखिएकाे छ । चर्को गर्मीमा खेलाडीहरू पदकका […]

सन्दिपले एकै ओभरमा २ गरी ३ विकेट लिएपछि दिल्ली क्यापिटल्स तेस्रो स्थानमा उक्लियो

नयाँ दिल्ली । नेपालका युवा स्पिनर सन्दिप लामिछानेले तीन विकेट लिएपछि इन्डियन प्रिमियर लिग (आईपीएल) २०१९ मा दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पञ्जावलाई ५ विकेटले पराजित गरेको छ । यससँगै दिल्ली क्यापिटल्स आईपीएलको तेस्रो स्थानमा उक्लिएको छ । सन्दिपले एकै ओभरमा दुई विकेट लिएका हुन्। किंग्स इलेभन पन्जाबविरुद्धको खेलमा सन्दीपले आफ्नो तेस्रो ओभरमा दुई विकेट झारेका […]

विश्वकप खेल्ने नेपाली युवाको सपना अधुरो

काठमाडौं । नेपालले २०२० को यू–१९ विश्वकप क्रिकेट गुमाएको छ । मलेसियामा बिहीबार सम्पन्न छनोट प्रतियोगितामा वर्षाले प्रभावित खेलमा यूएईसँग व्यहोरेको एक रनको हार नेपाललाई घातक बन्यो । प्रतियोगिताको अफ्नो अन्तिम खेलमा नेपालले कुवेतले दिएको १५८ रनको लक्ष्य पछ्याइरहेको छ । तर, अको खेलमा यूएईले ओमानमाथि १० विकेटको शानदार जित हात पारेको छ । यससँगै […]

म्यानचेस्टर युनाइटेडलाई ३–० ले पराजित गर्दै बार्सिलोना सेमिफाइनलमा

काठमाडौं, ४ वैशाख । म्यानचेष्टर युनाइटेडलाई पराजित गर्दै स्पेनिस क्लब बार्सिलाेना सेमिफाइनलमा स्थान बनाएकाे छ । मंगलबार राति भएको खेलमा बार्सिलोनाले युनाइटेडलाई ३–० ले हराएको हो । पहिलो लेग १–० ले जितेको बार्सिलोना समग्रमा ४–० ले विजयी भएको छ । घरेलु मैदान नाउक्यापमा भएको खेलमा बार्सिलोनाले १६ औं मिनेटमा मेस्सीको गोलबाट अग्रता लिएको थियो । […]

च्याम्पियन्स लिगमा युभेन्टसको नराम्रो हार, पहिलो पटक रोनाल्डो सेमिफाइनलमा नपुगेरै आउट

काठमाडौं, ४ वैशाख । च्याम्पियन्स लिगमा मंगलवार राति भएकाे खेलमा अजाक्सले युभेन्टसलाइ पराजित गरेकाे छ । युभेन्टसलाइ पराजित गरेर अजाक्स सन् १९९७ पछि पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाएको छ । मंगलबारकाे खेलमा अजाक्सले युभेन्टसलाई उसकै घरेलु मैदानमा २–१ गोल अन्तरले पराजित गरेकाे हाे । समग्रमा अजाक्स ३–२ ले विजयी भएकाे हाे । खेलकाे […]

नेपालद्वारा ओमन फराकिलो रन अन्तरले पराजित

काठमाडौं, ३ बैशाख । नेपालले आइसीसी एसिया अन्डर १९ विश्वकप छनौट प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा ओमनलाई फराकिलो रन अन्तरले पराजित गरेको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा जारी छनौट खेलमा ओमनलाई नेपालले १५० रनले पराजित गरेको हो । टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले ४३।२ ओभरमा सबै विकेट गुमाउँदै २ सय २९ रनको चुनौती प्रस्तुत […]

नेपालले ओमानसामु २ सय ३० रनको लक्ष्य प्रस्तुत

काठमाडौं । आइसीसी एसिया अन्डर–१९ विश्वकप छनौट प्रतियोगिता अन्तरगत आफ्नो चौथो खेलमा नेपालले ओमानसामु २ सय ३० रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले ४३.२ ओभरमा सबै विकेट गुमाउँदै २ सय २९ रन बनाएको हो । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ७५ रनको योगदान दिए । उनले यसक्रममा […]

मलेसियालाई ८ विकेटले पराजित गर्दै नेपाल उक्लियो दोस्रो स्थानमा

काठमाडाैं । १९ वर्ष मुनिकाे विश्वकप क्रिकेट प्रतियाेगिताकाे छनाेट खेलमा नेपालले मलेसियालाई शानदार ढंगले पराजित गरेकाे छ । आइसिसी यू-१९ विश्वकप छनोटमा सोमबार नेपाली टाेलीले मलेसियालाई ८ विकेटले पराजित गरेकाे हाे । यससँगै अब नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। मलेसियाको क्वालालाम्पुरस्थित वायुमास ओभल मैदानमा भएको खेलमा घरेलु टोलीले दिएको ९३ रनको सामान्य लक्ष्य […]

च्याम्पियन्स लिगमा बार्सिलोनाद्वारा म्यानचेस्टर युनाइटेड पराजित

काठमाडौं । बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा जित हात पारेको छ । बुधबार राति भएको खेलमा स्पेनिस क्लब बार्सिलोनाले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई उसैको भूमिमा १-० गोलअन्तरले पराजित गरेको हो । युनाइटेडले आफ्नै गल्तीको कारण नतिजा बार्सिलोनालाई सुम्पिनु परेको हो । युनाइटेडका लुक शाले आत्मघाती गोल गरेपछि बार्सिलोनाको भाग्य चम्किएको हो । खेलको […]