दोस्रो खेलमा पनि रुसको जित, दोस्रो जितपछि रुस दोस्रो चरणमा जाने पक्का

इजिप्टलार्इ दोस्रो खेलमा पराजित गर्दै रसिया विश्वकपको अन्तिम १६ को नजिक पुगेको छ। मंगलबार भएको खेलमा रसियाले इजिप्टलार्इ ३-१ गोलअन्तरले पराजित गरेको हो। उद्घाटन खेलमा रसियाले साउदी अरेबियालार्इ ५-० गोलअन्तरले पराजित गरेको थियो। इजिप्टको भने यो लगातार दोस्रो हार हो। यसअघि उ उरुग्वेसँग १-० गोलअन्तरले पराजित भएको थियो। रसियाले ४७अौं मिनेटमा इजिप्टका अहमद फादीको अात्मघाती […]

विश्वकप फुटबल: कुन जर्सी लगाऊँ

फुटवलकाे भाइरल ज्वरोले सताउँदैछ । बजार गन्जीमय भएका छन् । सामाजिक संजालमा फुटुसेसन छाएको छ । मझ्यौला र तारे होटललाई महादशैं नै लागिसक्यो । ब्रान्डेड टीभी र मिडिया हौंसेका छन् । मदिरा रुस–टुर विज्ञापित मात्रै हैन् टेबुल दवाव दिइरहेको छ । बजारको उर्दी छ–यो फुटवल मौषम हो, यसवेला अन्य बातमार्नु मुर्खता हो’ । एकाथरी तन्नेरीहरुलाई […]

इंग्ल्याण्ड, स्वीडेन र बेल्जियम पहिलाे खेलमा विजयी

काठमाडाैं । रसिया विश्वकपमा साेमवार भएका खेलमा बेल्जियम, इंग्ल्याण्ड र स्वीडेन विजयी भएका छन् । बेल्जियमले पानामालार्इ, स्वीडेनले दक्षिण काेरियालार्इ र इंग्ल्याण्डले ट्यूनिसियालार्इ पराजित गर्दै पहिलाे खेलमा जित दर्ता गरेका हुन् । सोमबार राति भएको खेलमा इंग्ल्याण्डले ट्युनिसियालार्इ २-१ ले पराजित गरेकाे हाे । निर्धारित समयमा १-१ को बराबरीमा रहेकाे खेलमा थपिएकाे अतिरिक्त समयमा इंग्ल्याण्डका […]

मेसीको प्रतिरक्षामा उत्रिए म्यारोडोना

काठमाडाैं । रसिया विश्वकपमा पनि निकै चर्चामा रहेका अर्जेन्टिनाका कप्तान लियाेनल मेसीले पेनाल्टी मिस गरेसँगै उनकाे अालाेचना निकै बढेकाे छ । संसारभरका अर्जेन्टिनी फ्यानहरुले अालाेचना गरिरहँदा अर्जेन्टिनाका महान खेलाडी डिएगाे म्याराेडाेना भने मेसीकाे प्रतिरक्षामा उत्रिएका छन् । म्याराेडाेनाले अाइसल्याण्डसँगकाे खेलमा मेसीका कारण अर्जेन्टिनाले जित्न नसकेकाे कुरा सरासर गलत भएकाे बताएका छन् । मेसीले अाफ्ना तर्फबाट […]

क्रिस्टियानो रोनाल्डोले पहिलो खेलमै बनाए धेरै रेकर्ड

काठमाडाैं, ३ असार । पाेर्चुगलका कप्तान क्रिस्टियानाे रोनाल्डो यतिबेला अझै चर्चाकाे शिखरमा पुगेका छन् । पहिलाे खेलमै ह्याट्रिक गरेपछि उनका फ्यानहरु खुसी छन भने उनका अालाेचक पनि उनीप्रति सहानुभूति राख्न थालेका छन् । पहिलाे खेलबाट राेनाल्डाेले ५१ अाै ह्याट्रिक पनि पूरा गरेका छन् । यससँगै उनी विश्वकप फुटबलमा सर्वाधिक पाको उमेरमा ह्याट्रिक गर्ने खेलाडी बनेका […]

मेसी पेनाल्टीमा चुक्दा अर्जेन्टिनामाथि व्यापक आलोचना

काठमाडाैं । विश्वकप विजेताकाे दावी गरिएकाे अर्जेन्टिना पहिलाे खेलमा बराबरीमा राेकिएकाे छ । विश्वकपमा निकै चर्चामा अाउने गरेका दुर्इ खेलाडी लियाेनल मेसी र क्रिस्टियानाे राेनाल्डाे मध्ये दुबै जनाले पहिलाे खेलमा बराबरी गरे । तर, दुर्इ जनाकाे चर्चामा भने उल्टाे भयाे । दुबै जनाकाे व्यक्तिगत प्रदर्शन पनि फरक रह्याे । पाेर्चुगलकाे कप्तान बनेका राेनाल्डाेले ह्याट्रिक गर्दै […]

महिला पत्रकार सम्मानित

असार २ ,काठमाडौँ / बिश्वोको सर्वोच्च शिखर सगरमाथा सफल आरोहन गरेकी महिला पत्रकार कल्पना महर्जन, पूर्णिमा श्रेष्ठ, रोशा बस्नेत, देउराली चाम्लिङलाई शुक्रबार नेवाः प्रेस दबू तथा नेपालमण्डल साहित्यिक प्रतिष्ठानले संयुक्त रुपमा सम्मान गरेको छ ।  कार्येक्रम्का प्रमुख अतिथि मोती लाल शिल्पकारले शुभकामना दिदै महिला पत्रकारको यो कदमलाई  साहाशिक, गर्व गर्न लाय्रकको कार्येको संज्ञा दिनुका साथै  आँट गरे […]

विश्वकपसँग जोडिएका केही रोचक तथा एेतिहासिक तथ्यहरु

अाजबाट विश्व फूटबलकाे महा उत्सव फिफा विश्वकप रसियामा सुरु हुँदैछ । नेपाली समय अनुसार पाैने अाठबजे अायाेजक राष्ट्र रुस र साउदी अरेबियाबीच पहिलाे खेलसँगै विश्वकप सुरु हुनेछ । यहाँ विश्वकपसँग जाेडिएका केही एेतिहासिक तथ्यहरु राखिएकाे छ । १) यो २१औं विश्वकप हो। २) यस विश्वकपको पहिलो छनौट खेल १२ मार्च २०१५ मा पूर्वी टिमोर र […]

आजदेखि यसरी सुरु हुँदैछ रुसमा विश्वकप

काठमाडाैं, ३१ जेठ । अाजदेखि विश्व फुटबलकाे महाकुभ्व विश्वकपकाे सरु हुँदैछ । रुसमा हुने फिफा वर्ल्डकपकाे पहिलाे उद्घाटन खेल आयोजक राष्ट्र रुस र साउदी अरेबियाबीच हुनेछ । खेल आज राति पौने ९ बजे सुरुभएसँगै २१औं संस्करणको फिफा विश्वकपको पर्दा उघ्रिनेछ । प्रतियोगितामा २१० फिफा सदस्य राष्ट्रह?बाट छनोट भएका उत्कृष्ट ३२ टोलीह?ले सहभागिता जनाउँदैछन्। पानामा र […]

यस्तो छ विश्वकपअघि मेसीको उत्कृष्ट र चर्चित अन्तर्वार्ताः त्यो एउटा यस्तो खुला घाउ थियो जुन अहिलेसम्म पनि दुखिरहेको छ

लिओनल मेस्सीलाई सधैँ लाग्ने गरेको एउटा आरोप हो, क्लबका लागि उनले धेरै राम्रो खेले, धेरै उपाधि दिलाए। तर, देशका लागि भने केही गर्न सकेनन्। केही अर्जेन्टेनीले सानैदेखि स्पेनमा हुर्केकाले मेस्सीलाई देशप्रति माया नभएकाेसम्म आरोप लगाउँदै आएका छन्। सन् २०१४ को विश्वकप फाइनलमा जर्मनीसँग १–० ले पराजित हुँदा पनि उनीमाथि त्यही अाराेप दोहोरियो। त्यसको केही अघि […]