कप्तान पारसले गरे ट्वान्टी ट्वान्टीको उपाधि बाढी पहिरो पीडितमा समर्पित

काठमाडौं, २९ असार । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले बाढी पहिरो पीडितहरुमा नेपालको उपाधि समर्पित गरेका छन् । आइतबार नेपालले ट्वान्टी ट्यान्टी क्रिकेट प्रतियोगितामा मलेसियालाई पराजित ६ विकेटले पराजित गरेको हो । जितपछि नेपाली क्रिकेट टोलीका कप्तान खड्काले ट्वीटरमा एक पोस्ट लेख्दै यो उपाधि नेपालमा आएको बाढी र पहिरोमा परेर ज्यान गुमाउने र […]

विश्वकप जित्ने टिमले कति पाउनेछ पुरस्कार ?

२०१९ एकदिवसीय विश्वकपको उपाधिको लागि आयोजक इंग्ल्याण्ड र न्युजिल्याण्ड आइतबर प्रतिस्पर्धा गर्दैछन्। इंग्ल्याण्डले सेमीफाइनलमा गत संस्करणको विजेता अस्ट्रेलियालाई तथा न्युजिल्याण्डले भारतलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। इंग्ल्याण्ड र न्युजिल्याण्डले हालसम्म विश्वकपको उपाधि चुम्न सकेको छैन तसर्थ यो पटक विश्व क्रिकेटले नयाँ विश्वकप विजेता टिम पाउनेछ। विश्वकप जित्नु आफैमा ठुलो कुरा रहेको छ जसलाई इतिहासले याद गर्ने […]

रोमान्चक खेलमा मलेसिया ६ रनले पराजित : नेपालको ऐतिहासिक सिरिज क्लिन स्विप

मलेसियालाई दोश्रो टि-२० मा ६ रनले पराजित गर्दै नेपालले २ वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज २-० ले जित्दै इतिहासकै पहिलो टि-२० अन्तर्राष्ट्रिय सिरिज क्लिन स्विप जित हाँसिल गरेको छ। यस अघि नेपालले युएईलाई २-१ ले पराजित गर्दै सिरिज जित हँसिल गरे पनि क्लिन स्विप गरेको थिएन। किनरारा ओभल मैदानमा सम्पन्न खेलमा नेपालले टस जितेर ब्याटिंग गर्दै दिएको […]

पारसले विस्फोटक ब्याटिंग गर्दा मलेसिया ७ विकेटले पराजित

मलेसियामा सुरु भएको २ वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा मलेसियालाई ७ विकेटले पराजित गर्दै सिरिजमा १-० को अग्रता लिएको छ। सिरिज अन्तर्गत दोश्रो तथा अन्तिम खेल आइतबार खेलिनेछ। मलेसियाले पहिले ब्याटिंग गर्दै दिएको १२९ रनको लक्ष्य नेपालले ३ विकेट गुमाएर १८.३ ओभरमै पुरा गर्यो । लक्ष्य पछ्याउने क्रममा ओपनर प्रदिप ऐरी र […]

 राशिद खान अफगानिस्तानको सबै फर्म्याटको कप्तान नियुक्त

स्टार अफगानिस्तान लेग स्पिनर राशिद खानलाई अफगानिस्तान क्रिकेट बोर्डले ( एसीबि ) सबै फर्म्याटको कप्तान नियुक्त गरेको छ। बोर्डले शुक्रबार राशिदलाई कप्तान नियुक्त गर्दै अस्घर अफ्गानलाई उप-कप्तान घोषित गरेको छ। अफ्गानलाई विश्वकप अघि कप्तान बाट हटाईएको थियो। विश्वकप अघि अस्गरलाई कप्तानीबाट हटाएर बोर्डले गुल्बदीन नैबलाई एकदिवसीय, राशिद खानलाई टि-२० र रहमत शाहलाई टेस्टको कप्तानी दिएको […]

२७ वर्ष पछि इंग्ल्याण्ड फाइनलमा, सेमीफाइनलमा अस्ट्रेलियाको इतिहासमै पहिलो हार

डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियालाई ८ विकेटको ठुलो अन्तरले पराजित गर्दै आयोजक इंग्ल्याण्ड १३ औं एकदिवसीय विश्वकपको फाइनल प्रवेश गरेको छ। यस अघिनै न्युजिल्याण्ड भारतलाई १८ रनले पराजित गर्दै फाइनल प्रवेश गरिसकेको छ। इंग्ल्याण्ड र न्युजिल्याण्ड बीच फाइनल खेल लर्ड्स मैदानमा जुलाई १४ तारिक आइतबार ३:१५ बजे ( नेपाल ) खेलिनेछ। लगातार तेश्रो पटक विश्वकप फाइनलमा आयोजक […]

दोस्रो सेमीफाइनलमा आज इंग्ल्याण्ड र अष्ट्रेलिया भीड्दै

विश्वकप क्रिकेटको दोस्रो सेमीफाइनलमा आज आयोजक टिम इंग्ल्याण्ड र अष्ट्रेलिया भीड्ने भएका छन् । यो खेल बर्मिङघमस्थित एजबास्टोन रंगशालामा नेपाली समयअनुसार बिहीबार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ । अस्ट्रेलियालाई हराउँदै फाइनलमा पुग्ने इंग्ल्याण्डको लक्ष्य छ । प्रतियोगिताअघि घरेलु टोली इंग्ल्याण्ड र भारतलाई उपाधिको मुख्य दाबेदार मानिएको थियो । लिग चरण अन्तर्गत लर्डसमा खेलिएको खेलमा […]

भारतलाई स्तब्ध पार्दै न्युजिल्याण्ड विश्वकप फाइनलमा

भारतलाई १८ रनले पराजित गर्दै न्युजिल्याण्ड आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा प्रवेश गरेको छ। विश्वकप इतिहासमा न्युजिल्याण्ड फाइनल पुगेको यो दोश्रो पटक हो। २०१५ मा यस अघि पहिलो पटक फाइनल पुग्दा अस्ट्रेलियाअंग पराजित भएको थियो। न्युजिल्याण्डले पहिले ब्याटिंग गर्दै दिएको २४० रनको लक्ष्य पछ्याउने क्रममा भारतले ४९.३ ओभरमा सबै विकेट गुमाउदै २२१ रन मात्रै बनाउन सक्यो। […]

अन्तराष्ट्रिय क्रिकेटमा नेपाललाई अर्को ऐतिहासिक सफलता

हंगकंगलाई सहजै पराजित गर्दै नेपाल अगस्ट २८ देखि श्रीलंकामा आयोजना हुने अन्डर -१९ एसिया कप खेल्न छनौट भएको छ। प्रतियोगिताको २०१७ संस्करण पनि नेपालले फाइनलमा हंगकंगलाई ५ विकेटले पराजित गर्दै जितेको थियो। किनरारा ओभल मैदानमा सम्पन्न खेलमा टस हारेर ब्याटिंग गरेको हंगकंगले पहिले ब्याटिंग गर्दै मात्र ९६ रनको लक्ष्य दिएको थियो। ९७ रनको लक्ष्य नेपालले […]

विश्वकपको पहिलो सेमिफाइनलमा भारत र न्युजिल्याण्ड भिड्दै, कसको सम्भाबना कति ?

इंग्ल्याण्ड र वेल्समा संयुक्त रुपमा जारि सन् २०१९ एक दिवसिय विश्वकपको सेमिफाइनल खेलहरु मंगलवारबाट सुरु हुँदैछन्। पहिलो सेमिफाइनलमा मंगलबार भारतले न्युजिल्याण्डको सामना गर्दा दोस्रो खेलमा बिहिबार अष्ट्रेलिया र इंग्ल्याण्ड भिड्नेछन्। विश्वकप सेमिफाइनल पुगेका टोलीका ४ कप्तान मध्ये केन विलियम्सन र विराट कोहली उमेरले दुई कान्छा कप्तान हुन्। अष्ट्रेलियन कप्तान एरन फिन्च र इंग्ल्याण्डका कप्तान ओएन […]