जिम्बाब्वे र सिंगापुरसंग त्रिकोणात्मक सिरिज खेलेपछि नेपाली राष्ट्रिय क्रिकेट टिमले ओमानमा ५ देश सम्मिलित टि-२० सिरिज खेल्दैछ। आज सुरु भएको प्रतियोगिता अक्टोबर ११ सम्म संचालन हुनेछ। १८ अक्टोबर देखि युएईमा सुरु हुने टि-२० विश्वकप छनौट प्रतियोगिताको तयारीको लागि ओमानले यो सिरिजको आयोजना गरेको हो। सिरिजमा आयोजक ओमान र नेपाल सहित, हंगकंग, नेदरल्याण्ड र आयरल्याण्ड पनि […]
खेलकुद
‘मौलाकालिका शान्ति दौड’ को उपाधि राईलाई
भरतपुर, १९ असोज । ‘२०औँ नारायणगढ लायन्स लियो खुला मौलाकालिका शान्ति दौड’ प्रतियोगिताको उपाधि गजेन्द्र राईले जितेका छन् । चितवनको नारायणगढस्थित लायन्सचोकदेखि नवलपुरको गैँडाकोटस्थित मौलाकालिका मन्दिरसम्मको दूरी २५.४० मिनेटमा पार गर्दै सिरहाका गजेन्द्र राईले उपाधि जितेका हुन् । नारायणगढ लायन्स क्लब र लियो क्लब अफ नारायणगढको आयोजनामा भएको प्रतियोगितामा उनले नगद १५ हजार र प्रमाणपत्र […]
चन्दा मागेर अन्तरराष्ट्रिय खेलमा सहभागी हुँदै मङ्गलराज
सिञ्जा, १७ असोज । गोठीचौर गाउँपालिकाका मङ्गलराज कामीले सल्यानमा तेक्वान्दो महासङ्घले आयोजना गरेको खेलमा स्वर्ण जिते । उनी आगामी कात्तिक ६ देखि १२ सम्म थाइल्याण्डमा हुने नवौँ डिरक तेक्वान्दो आन्तरराष्ट्रिय प्रतियोगिता २०१९ मा छनोट भए । तर जानको लागि पैसा थिएन, यसै त दुर्गमको बसाइँ दलित र विपन्न परिवारका मङ्गलराज कसरी जाने चिन्तामा थिए । […]
धनगढी प्रिमियर लिग क्रिकेट फागुनमा
काठमाडौँ, १६ असोज । सर्वाधिक पुरस्कार राशि भएको धनगढी प्रिमियर लिग डिपिएल को चौथो संस्करण आगामी फागुनमा आयोजना हुने भएको छ । धनगढी क्रिकेट एकेडेमीको आयोजना तथा राष्ट्रिय खेलकूद परिषद् राखेप र नेपाल क्रिकेट सङ्घको समन्वयमा हुने उक्त प्रतियोगिता आगामी फागुन ३ देखि १५ गतेसम्म संचालन हुने आयोजकका अध्यक्ष सुवास शाहीले जानकारी दिए । विभिन्न […]
साग कुस्तीः महिलातर्फ सुदूरपश्चिमको वर्चश्व
भीमदत्तनगर, १६ असोज । प्रतिभा देखाउने अवसर र वातावरण मिले थोरै समयमा सफलतातिर महिला पनि लम्किन सक्छन् भन्ने उदाहरण सुदूरपश्चिमका चेलीहरु बनेका छन् । खेलप्रतिको लगाव र रुचिसँगै कडा परिश्रमकै कारण कञ्चनपुरका महिला कुस्ती खेलाडी मुलुककै अब्बल खेलाडीका रुपमा उदाउँदै आगामी दक्षिण एशियाली खेलकूद प्रतियोगिता साग मा प्रतिनिधित्व गर्दैछन् । आगामी मङ्सिरमा नेपालमा हुने १३ […]
लिगलिगे दौड जिते चौथो पटक अनिषले जित्न सफल
गोरखा, १६ असोज । दशौँ लिगलिगे दौड प्रतियोगिता ‘२०७६’ को उपाधि जित्दै पर्वतका अनिष थापामगरले श्रीपेच पहिरिएका छन । गोरखाको पालुङटारमा आज भएको प्रतियोगितामा निर्धारित १३।८ किलोमिटर दूरी ५७ मिनेट ५५ सेकेण्डमा पूरा गर्दै थापामगरले चौथो पटक सो उपाधि जित्न सफल भए । भारतीय सेनामा कार्यरत थापामगर उपाधि जितेसँगै एक दिनका लागि लिगलिगे राजासमेत घोषित […]
विश्व मिलिटरी खेलकूद प्रतियोगिता प्रतिस्पर्धा गर्दै
काठमाडौँ, १५ असोज । चीनको उहानमा यही कात्तिक १ देखि १० गतेसम्म हुने सातौँ विश्व मिलिटरी खेलकूद प्रतियोगिता सिआइएसएम मा नेपाली सेनाले भाग लिने भएको छ । इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिलले प्रत्येक चार वर्षमा आयोजना गर्दै आएको यो प्रतियोगितामा नेपाली सेनाले पहिलोपटक भाग लिन लागेको हो । ओलम्पिकपछिको दोस्रो ठूलो खेलकूद महोत्सवका रुपमा रहने यो […]
भारत–दक्षिण अफ्रिका टेस्ट, रोहित र मयन्कको अर्ध शतक
विशाखापटनम, १५ असोज । भारत र दक्षिण अफ्रिकाबीचको पहिलो टेस्ट क्रिकेट भारतको विशाखापटनममा बुधबार शुरु भएको छ । टस जिती भारतीय कप्तान विराट कोहलीले पहिले व्याटिङ गर्ने निर्णय गरेका छन् । दक्षिण अफ्रिका र भारतबीच तीन वटा टेस्ट खेल हुनेछन् । भारतका लागि एकदिवसीय र टी२० खेलका अनुभवी बिस्फोटक ब्याट्सम्यान रोहित शर्माले यसपटक टेस्टमा पनि […]
टेबलटेनिस खेलाडी छनोट
काठमाडौँ, १३ असोज । नेपालमा हुने १३औँ दक्षिण एशियाली खेलकूद सागका लागि टेबलटेनिस खेलाडी छनोट गरिएको छ । पुरुष र महिलातर्फ पाँच–पाँच खेलाडी छनोट गरिएको अखिल नेपाल टेबलटेनिस सङ्घका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यले जानकारी दिए । छनोट भएका खेलाडीमा पुरुषतर्फ नेपाल प्रहरीका विनेश खनियाँ, एपिएफका पुरुषोत्तम बज्राचार्य र शिवसुन्दर गोथे, प्रदेश ३ का संयोग कपाली […]
यी हुन् पारस खड्काले प्रहार गरेका ५ शतक
पारस खड्काले सिंगापुरमा जारि टेस्ट राष्ट्र जिम्बाबे समेत सम्मिलित त्रिकोणात्मक सिरिजको दोश्रो खेलमा आयोजक सिंगापुर बिरुद्ध शतक बनाएका छन्। उनले अविजित १०६ रन बनाउदा ५२ बलमा ७ चौका र ९ छक्का प्रहार गरे। यससँगै पारस नेपालको लागि टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने पहिलो नेपाली खेलाडी बन्न पुगे। शतक बनाउने क्रममा रेकर्डको वर्षा गरेका पारस लक्ष्य […]











