रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका र रोल्पाको थबाङ गाउँपालिकाको साझेदारीमा सातौँ अल्ट्रा संयुक्त गुरिल्ला म्याराथन प्रतियोगिता बुधबार बिहान सुरु भएको छ। प्रतियोगिता बिहान ७ बजेर २० मिनेटमा भूमे गाउँपालिका–६ महतबाट औपचारिक रूपमा शुभारम्भ गरिएको हो। तत्कालीन माओवादीले २०५२ देखि २०६२ सालसम्म सञ्चालन गरेको दशवर्षे जनयुद्धका क्रममा छापामारहरूले प्रयोग गरेको ऐतिहासिक पदमार्गको संरक्षण गर्दै युद्ध पर्यटन […]
खेलकुद
२८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको स्कटल्यान्डको सुखद सुरुवात
काठमाडौं । २८ वर्षपछि पुनरामगन गरेको स्कटल्यान्डले फिफा विश्वकप–२०२६ मा सुखद सुरुवात गरेको छ । अमेरिकाको बोस्टन स्टेडियममा आइतबार बिहान भएको खेलमा स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो । स्कटल्यान्डको जितमा जोन म्याकगिनले निर्णायक गोल गरे । जोनले २९औं मिनेटमा गरेको गोलले नै स्कटल्यान्डलाई जितका लागि पर्याप्त भयो । स्कटल्यान्डसँग बराबरी बल पोसेसन बनाएको हाइटीले […]
फिफा विश्वकप शुरु, उद्घाटन खेलमा आयोजक मेक्सिकोको विजयी शुरुवात
काठमाडौं । फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा आयोजक मेक्सिकोले विजयी सुरुवात गरेको छ । मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोलले पराजित गरेको हो । मेक्सिको सिटी रङ्गशालामा आज बिहान सम्पन्न समूह ‘ए’ को खेलमा जुलियन क्विन्योनेस र राउल हिमेनेजले गोल गरे । खेलको नवौँ मिनेटमा जुलियन क्विन्योनेसले पहिलो गोल गरेका थिए । खेलको ६० औँ […]
ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा नेपाल
काठमाडौं । नेपालले सिंगापुरमा जारी एसियाली खेलकुद पुरुष क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ। सिंगा ओभलमा आइतबार भएको पहिलो सेमिफाइनलमा ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९.२ ओभरमै २ विकेट गुमाएर पूरा गर्यो। यससँगै नेपाल उपाधिनजिक पुगेको छ। नेपालको सहज जितमा लोकेश बमले आक्रामक ब्याटिङ गर्दै २६ […]
डीसीसी प्रिमियर लिग : प्रिन्ट हब किङ्स फाइनलमा, बिपिनको शतकीय इनिङ्स
बुटवल । सिटी एक्सप्रेस तथा एक्सपोर्ट एजुकेसनद्वारा सञ्चालित डीसीसी प्रिमियर लिग सिजन–२ अन्तर्गत आइतबार सम्पन्न रोमाञ्चक खेलमा प्रिन्ट हब किङ्सले एपीएस युनाइटेडलाई २९ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। टस जितेर एपीएस युनाइटेडले पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको प्रिन्ट हब किङ्सले निर्धारित १५ ओभरमा ६ विकेट गुमाएर १८६ रनको विशाल योगफल […]
आर्सनललाई पेनाल्टीमा हराउँदै पिएसजीले जित्यो च्याम्पियन्स लिग
काठमाडौँ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको छ। बुडापेस्टमा गएराति आर्सनललाई पेनाल्टीमा पराजित गर्दै पिएसजीले लगातार दुई सिजन च्याम्पियन्स लिग जितेको हो। आर्सनलले सुरूवातमै गरेको गोल जोगाउन नसक्दा पहिलो पटक च्याम्पियन्स लिग जित्ने अवसर गुमाएको हो। खेलको पाँचौं मिनेटमा काई हार्भेजले गोल गरी आर्सनललाई अग्रता दिलाएका थिए। ६१ मिनेटमा पिएसजीले […]
एसियन गेम्स क्वालिफायरका लागि नेपाली क्रिकेट टोलीको घोषणा, कप्तानको जिम्मेवारी दीपेन्द्रलाई
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले सिङ्गापुरमा आयोजना हुने आगामी एसियन गेम्स क्वालिफायरका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ। क्यानका प्रवक्ता छुम्बी लामाद्वारा जारी प्रेस विज्ञप्ति अनुसार आगामी मे ३१ देखि जुन ९, २०२६ सम्म सञ्चालन हुने ‘मेन्स एसियन गेम्स क्वालिफायर २०२६’ का लागि १४ सदस्यीय टोलीको चयन गरिएको हो। क्यानले यस पटक […]
काभा महिला भलिबल च्याम्पियनसिप : समूहको अन्तिम खेल आज माल्दिभ्ससँग खेल्दै नेपाल
काठमाडौं । काठमाडौंमा भइरहेको काभा महिला भलिबल च्याम्पियनसिप अन्तर्गत समूह ए को आफ्नो तेस्रो तथा अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दैछ । नेपाल र माल्दिभ्सबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा साँझ ५ बजे सुरु हुनेछ । खेलको प्रत्यक्ष प्रसारण हिमालय स्पोर्टस् च्यानलमा हेर्न सकिन्छ । नेपालले यसअघि दुई खेल खेल्दा एकमा जित र एकमा हारको नतिजा […]
विश्वकप लिग २ : अन्तिम खेलमा नेपालले अमेरिकामाथि दर्ता गर्यो सानदार
काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ को अन्तिम खेलमा नेपालले अमेरिकामाथि १ सय २२ रनको सानदार जित दर्ता गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको ३ सय १७ रनको विशाल लक्ष्य पछ्याएको अमेरिका ४१.२ ओभरमा १ सय ९५ रनमै समेटियो । अमेरिकाका लागि सञ्जय कृष्णमुर्थीले ५६ रन बनाए भने नेपालका सन्दीप […]
डीसीसी प्रिमियर लिग जेठ ९ देखि शुरू हुने
भैरहवा। देवीनगर क्रिकेट क्लबद्वारा आयोजित सिटी एक्सप्रेस प्रिजेन्ट्स डीसीसी प्रिमियर लिग–२०८३ (सिजन २) पावर्ड बाइ एक्सपर्ट एजुकेशनको अक्सनसहितको कार्यक्रम गत शनिबार होटल पौवा, योगीकुटीमा भव्यताका साथ सम्पन्न भएको छ। उक्त कार्यक्रममा सहभागी टोली मालिकहरूले खेलाडी खरिद प्रक्रिया सम्पन्न गरेका छन्। यस प्रतियोगितामा प्रिन्ट हब किङ्स, एसजीए म्याभेरिक्स, मेगा राइनोज, एपीएस युनाइटेड तथा सिद्धार्थ रोयल गरी […]











