काठमाडौं । नेपाल पहिलो पटक साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । माल्दिभ्समा बुधबार भएको आफ्नो समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग १-१ को बराबरी खेलेपछि नेपालले इतिहास रचेको हो । सन् १९९३ मा सुरू भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाल यसअघि कहिल्यै फाइनलमा पुगेको थिएन । पहिलो शंस्करणमा तेस्रो भएको नेपालले २०१८ मा सेमिफाइनलसम्म यात्रा […]
खेलकुद
हुम्लाका युवाहरुको फूटसल प्रतियोगिता काठमाडौंमा सुरु
काठमाडौ, २६ असोज । ठेहे उदियमान यूवा क्लवको आयोजनामा प्रथम हुम्ला जिल्ला स्तरिय खुल्ला फूटसल प्रतियोगीता–२०७८ काठमाडौंमा सुरु भएको छ । दुई दिनसम्म चल्ने सो प्रतियोगिता श्रमजीवी पत्रकार संघ (श्रपसं)का महासचिव धनन्जय बुढा र नेपाल स्काउटका कर्णाली प्रदेश प्रमुख कमल बोहोराले मंगलबार ग्रीनल्याण्डमा उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै श्रमजीवी पत्रकार संघका महासचिव […]
सन्दीप बने ‘आईसीसी प्लेयर अफ द मन्थ’
काठमाण्डाै । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने आईसीसीको प्लेयर अफ द मन्थ अवार्ड जितेका छन् । सन्दीपले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडीको अवार्ड जितेका हुन् । आईसीसीले गएको बुधवार सार्वजनिक गरेको प्लेयर अफ द मन्थका लागि सन्दीपसँगै बङ्गलादेशका स्पिनर नासुम अहमद र अमेरिकी ब्याटर जसकरन मल्होत्रा मनोनयनमा परेका थिए । […]
पोखरा राइनोजलाई ४ विकेटले पराजित गरी ईपीएलको उपाधि चितवनले उचाल्यो
काठमाडौँ। चितवन टाइगर्सले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटको उपाधि जितेको छ । त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले हराउँदै चितवनले उपाधि जितेको हो । चितवनले पहिलो पटक ईपीएलको उपाधि जितेको हो । उपाधिसँगै चितवनले ५० लाख प्राप्त गरेको छ । उपविजेता बनेको पोखराले १५ लाखमा चित्त बुझाएको छ […]
प्रकाश दाहाल मेमोरिएल दोश्रो राष्ट्रिय पुरुष तथा महिला बक्सिङ्ग प्रतियोगिता हुने
काठमाडौँ। प्रकाश दाहाल मेमोरिएल दोश्रो राष्ट्रिय पुरुष तथा महिला बक्सिङ्ग प्रतियोगिता हुने भएको छ। कार्तिक २९ देखि मंसिर ३ सम्म काठमाडौँ प्रतियोगिता हुने नेपाल बक्सिङ्ग संघले आज योजना गरेको पत्रकार सम्मेलनमा जानकारी दि इएको छ। ५५ केजी तौल समुहदेखि ९२ तौल समूह सम्म हुने प्रतियो गीतमा पहिलो पदक प्राप्त गर्ने खेलाडीलाई नगद १० हजार तथा […]
इपिएल क्रिकेटमा भैरहवाद्वारा चितवन ६ विकेटले पराजित
काठमाडौ । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा भैरहवा ग्लाडियटर्सले चितवन टाईगर्सलाई ६ विकेटले पराजित गरेको छ । त्यस्तै तमिम इकबाल ४० रनमा आउट हुँदा उपुल थरङ्गा ३९ रनमा अविजित रहे । रोहित पौडेल छ र आरिफ शेख एक रनमा आउट भए । कुशल मल्ल एक रनमा अविजित रहे । चितवनका लागि […]
साफ च्याम्पियनसिपमा नेपालले विजय सुरुवात
काठमाडौं । साफ च्याम्पियनसिप-२०२१ मा नेपालले विजय सुरुवात गरेको छ। शुक्रबार राति भएको आफ्नो पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० गोलअन्तरले हराएको हो। वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका मनिषले खेल सकिन ५ मिनेट बाँकी रहँदा गरेको गोल नै नेपालको जितका लागि निर्णायक बनेको हो। नवयुग श्रेष्ठको स्थानमा मैदान छिरेका मनिषले विशाल राईले मिडफिल्ड पार […]
राखेप पूर्व सदस्य सचिव विष्टको नेतृत्वमा माधव नेपाल निकट खेलकुद महासंघ गठन
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट नेपाल खेलकुद महासंघ गठन भएको छ । काठमाडौँमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य–सचिव केशव विष्टको नेतृत्वमा नयाँ समिति गठन गरिएको हो । नेकपा (एमाले) निकट उक्त महासंघ ३३६ सदस्यीय केन्द्रीय समिति रहेकामा ३०७ केन्द्रीय सदस्यले एकीकृत–समाजवादीको जनवर्गीय सङ्गठनका रूपमा उक्त महासंघमा रहने निर्णय गरेका हुन् । […]
राष्ट्रिय भलिबलमा विभागीय तीनै टोलीको विजयी शुरुवात
काठमाडौँ । छैटौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत विभागीय तीनै टोली त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लबसँगै गल्कोट स्पोर्ट्स क्लबले विजयी शुरुवात गरेका छन् । त्रिपुरेश्वरस्थित राष्टिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबारदेखि शुरु भएको खेलमा आर्मीले कर्णाली प्रदेशमाथि २५–८, २५–१४ र २५–७ को एकपक्षीय जित […]
सनिल आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिप छनोट प्रतियोगितामा पहिलो ( भिडियो सहित )
काठमाडौं। ललितपुर बक्सिङ्ग टिमका सनिल शाही आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि सञ्चालित खुला छनोट प्रतियोगितामा पहिलो भएका छन्। नेपाल बक्सिङ सङ्घद्वारा आयोजित प्रतियोगिताको फाइनलमा १३ औँ दक्षिण एशियाली खेलकूद (साग) का स्वर्ण विजेता सनिलले ६७ किलो तौल समुहमा आज भएको प्रतियोगितामा बक्समान्डुका दावा छिरिङ लामालाई ५–० ले पराजित गरि पहिलो जित हासिल गरेका हुन् […]











