काठमाडौं । लिओनल मेसीले आठौं पटक बालोन डे’ओर अवार्ड जित्दै आफ्नै रेकर्ड तोडेका छन् । हाल अमेरिकी फुटबल क्लब इन्टर मायमीमा आवद्ध भई व्यवसायिक फुटबल खेलिरहेका अर्जेन्टिनी स्टार मेसीले यसअघि सातौपटक बालोन डेओर अवार्ड जित्दै सबैभन्दा बढी अवार्ड जित्ने खेलाडी भएका थिए । गत वर्ष अर्जेन्टिनालाई फिफा विश्वकपको उपाधि जिताउन सफल नेतृत्व गरेका मेसीले यसपटक […]
खेलकुद
चौंथो उपत्यकाव्यापी करातेको उपाधी लुभु डोजोलाई
भक्तपुर । चौंथो उपत्यकाब्यापी कराते प्रतियोगिताको उपाधी लुभु डोजोले उचालेको छ । विद्या आर्जन शाखा डोजोको आयोजनामा भएको चौंथो उपत्यका व्यापी कराते प्रतियोगिताको उपाधी लुभु डोजोले उचालेको हो । डोजोले १० स्वर्ण २ रजत र ३ कास्य सहित अग्र स्थान हाँसिल गरेको थियो । यस्तै मध्यपुर थिमीको नगदेश डोजोले २ स्वर्ण ४ रजत र ४ […]
सन्दिपको निलम्बनबारे छलफल गर्न क्यान पदाधिकारी बैठकमा
काठमाडौं, २२ भदौ । बालिका बलात्कारको आरोप लागेपछि नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान सन्दीप लामिछानेका बारेमा छलफल गर्न आकस्मिक बैठक आयोजना गरेको छ । मंगलबार एक बालिकाले सन्दीपले आफूलाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । क्यान सोतले कप्तान लामिछानेका विरुद्ध बलात्कार जस्तो गम्भीर मुद्दा परेकाले छलफल आयोजना गरिएको जानकारी दिएको छ । […]
बालिकामाथि यौन दुर्व्यवहार गरेको भन्दै क्रिकेटर सन्दिप लामिछाने विरुद्ध प्रहरीमा उजुरी
काठमाडौं, २१ भदौ । चर्चित क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको उजुरी परेको छ । १८ वर्ष भन्दा कम उमेरकी बालिका करणी गरेको अभियोगमा लामिछानेविरुद्ध मंगलबार साँझ जिल्ला प्रहरी परिसर, टेकु काठमाडौंमा किटानी जाहेरी परेको हो । राष्ट्रिय क्रिकेट टोलीका कप्तान समेत रहेका लामिछानेका विरुद्ध जवरजस्ती करणीको जाहेरी परेको काठममाडौं जिल्ला प्रहरी कार्यालय टेकुले पुष्टि गरेको […]
नेपालले क्यानडाको ओन्टारियो क्लबसँग आज दोस्रो अभ्यास खेल खेल्दै
असार १९, काठमाण्डौ। क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज ओन्टारियो क्लबसँग दोस्रो अभ्यास खेल खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका सवा ७ बजे सुरु हुनेछ । आजको अभ्यास खेल टी–२० फर्म्याटको हुनेछ । यसअघि शुक्रबार राति भएको एकदिवसीय खेलमा नेपालले ओन्टारियोलाई ६९ रनले हराएको थियो । क्यानडासँग दुई खेलको एकदिवसीय श्रृंखला अघि […]
इंग्ल्याण्ड क्रिकेट टिमका कप्तान मोर्गनद्धारा सन्यासको घोषणा
काठमाडौँ । इंग्ल्याण्डलाई एकदिवसीय विश्वकप जिताएका कप्तान इयोन मोर्गनले सन्यासको घोषणा गरेका छन् । ३५ वर्षीय मोर्गनले मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् । उनी इंग्ल्याण्डको एकदिवसीय र टी–ट्वान्टी क्रिकेट टिमका कप्तान हुन् । र, इंग्लिस क्रिकेटको ह्वाइट बलको कप्तानीमा उनी अहिलेसम्मकै सफल हुन् । किनकी उनले पहिलोपटक इंग्ल्याण्डलाई विश्वकप जिताए । यद्यपी सो […]
फिफा वरीयतामा नेपाल आठ स्थान तल झर्यो
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोली फिफा वरीयतामा आठ स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाल १७६औँ स्थानमा पुगेको हो । जुन पछिल्लो वरीयताभन्दा आठ स्थान तल झरेको हो । नेपाल यसअघि वरीयताको १६८औँ स्थानमा थियो । नेपालले गत जेठमा कुवेतमा खेलेको एएफसी एशियन कपको […]
मकवानपुर गोल्डकपको उपाधि आर्मीले उचाल्यो
हेटौंडा । घरेलु टोली विजय यूथ क्लबलाई हराउँदै मकवानपुर गोल्डकपको उपाधि उचालेको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडामा सम्पन्न चौथो स्थानीय तह शहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकको उपाधि आर्मीले जितेको हो । हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा सोमबार भएको फाइनल भिडन्तमा आर्मीले घरेल टोली विजय यूथलाई २–१ गोलअन्तरले हराउँदै उपाधी जितेको हो । आर्मीले […]
पीएसजीका प्रशिक्षक मौरिसियो पोचेटिनोले क्लब छाड्ने
काठमाडौँ । पेरिस सेन्ट जर्मन (पीएसजी) का प्रशिक्षक मौरिसियो पोचेटिनोले क्लब छाड्ने भएका छन्। पीएसजीले यसबारेमा आधिकारिक घोषणा नगरे पनि मौरिसियोले क्लब छाड्ने विषयमा दुवै पक्षबीच सहमति भैसकेको छ। मौरिसियोले क्लब छाड्ने भएसँगै पीएसजीको नयाँ प्रशिक्षकका लागि जिनेदिन जिदान, जोसे मौरिन्हो र क्रिस्टाँफ गाल्टिएरको नाम चर्चामा छ। पीएसजीले पछिल्लो समय फ्रेन्च लिगको उपाधि जिते पनि […]
खेलाडी प्रशिक्षक छानबिन समितिले एन्फालाई प्रतिवेदन बुझायो
काठमाडौं । खेलाडी प्रशिक्षकबीचको विवादपछि गठन भएको तीन सदस्यीय समितिले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई प्रतिवेदन बुझाएको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा भिक्टोर राणाको संयोजकत्वमा रहेको समितिले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई २८ पृष्ठ लामो प्रतिवेदन बुझाएको हो । यस अघि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको व्यवहारका कारण १० खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए । यसपछि […]











