काठमाडौं । २० वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज (सोमबार) नेपाल र आयोजक बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदैछ । आजको यो खेलले विजेताको टुङ्गो लाग्ने छ । खेल बङ्गलादेशको ढाकास्थित बसुन्धरा स्पोर्ट्स ग्राउण्डमा नेपाली समयअनुसार बेलुका पौने ७ बजे सुरु हुनेछ । यस प्रतियोगितामा नेपाल र बङ्गलादेश दोस्रो पटक आमनेसामने हुन लागेका हुन् । आफ्नो दोस्रो […]
खेलकुद
२७ रनमा अलआउट भएपछि वेस्ट इन्डिजले बनाएका पाँच वटा खराब कीर्तिमान
काठमाडौँ । अस्ट्रेलियाविरुद्ध किंगस्टनमा भएको तेस्रो टेस्टमा वेस्ट इन्डिजले लज्जास्पद प्रदर्शन गर्यो। दोस्रो इनिङग्समा २७ रनमै अलआउट भएपछि वेस्ट इन्डिज १७६ रनले पराजित भयो। जससँगै तीन खेलको सिरिज अस्ट्रेलियाले ३-० ले जित्यो। तेस्रो टेस्टको दोस्रो इनिङग्समा २७ रनमै अलआउट भएपछि वेस्ट इन्डिजको नाममा खराब कीर्तिमान ओइरो लाग्यो। २७ रनमा अलआउट: खेलको चौथो इनिङग्समा वेस्ट इन्डिजको पूरै टिम […]
पहिलो खेलमा नेपालको भुटानविरुद्ध फराकिलो जित
काठमाडौं । नेपालले पहिलो खेलमा भुटानविरुद्ध ६–१ को फराकिलो जित निकालेको छ। नेपाली यू–२० महिला राष्ट्रिय फुटबल टिमले साफ यू–२० महिला फुटबल च्याम्पियनसिपमा विजयी शुरुवात गरेको हो । नेपालका लागि पुर्णिमा राईले मात्रै ४ गोल गरेकी थिइन् भने अर्की स्टार खेलाडी सेनु परियारले २ गोलसहित नेपालले कुल ६ गोल हानेको हो । नेपालको जितमा पूर्णिमा […]
साफ यू–२० महिला च्याम्प्यिनसिप फुटबलमा भुटानसँग खेल्दै नेपाल
काठमाडौँ । नेपाली महिला यू–२० फुटबल टोलीले साफ यू–२० महिला च्याम्पियनसिप अन्तर्गत आज (शुक्रबार) साँझ भुटानसँग प्रतिस्पर्धा गर्दैछ । बंगलादेशको बसुन्धारा किङ्स एरेनामा हुने दुई टोलीबिचको खेल नेपाली समयअनुसार साँझ ६ः ४५ बजेबाट सुरु हुनेछ । साविकको विजेता टोली नेपालले आजको खेलमा जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छ । नेपाल र भुटान उमेर […]
बिज फुटसल प्रतियोगिताका बिजेतालाई १ लाख, उपबिजेताले पाए ५० हजार
भक्तपुर । भक्तपुरस्थित रोयल फुटसलमा सम्पन्न पहिलो बिज खुला फुटसल प्रतियोगिता-२०२५ मा म्यान्टेन एफसीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारेको छ। फाइनल खेलमा म्यान्टेन एफसीले प्रतिस्पर्धी एनपिएमएफलाई २-० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो। विजेता म्यान्टेन एफसीले रु. १लाखका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता एनपिएमएफले रु. ५० हजार, ट्रफी र प्रमाणपत्रमा […]
लाओसविरुद्ध नेपालको शानदार जित, साम्बाले एक्लैले हानिन् ५ गोल
काठमाडौं । नेपालले आफ्नो १००औं अन्तर्राष्ट्रिय खेलमा नेपालले लाओसविरुद्ध ९–० को फराकिलो जित हासिल गरेको छ । आइतबार प्याट्रिक डे वाइल्डको प्रशिक्षणमा एएफसी महिला एसियन कप छनोटको खेलमा नेपालका लागि पहिलो पटक कप्तानको भुमिकामा देखिएकी सावित्रा भण्डारी एक्लैले पाँच गोल गरिन् । यसबाहेक उज्वेकिस्तानको तास्केन्दमा आइतबार साँझ सम्पन्न खेलमा अनिता बस्नेत, सरु लिम्बु, रश्मीकुमारी घिसिङ […]
मंगलादेवी सिंह स्मृति चेस प्रतियोगिताका विजेता सम्मानित
काठमाडौं । काठमाडौं महानगरपालिका–२७ को आयोजनामा सम्पन्न ‘मंगलादेवी सिंह स्मृति दोस्रो ओपन फिडे रेटिङ चेस प्रतियोगिता’ का विजेता खेलाडीहरूलाई पुरस्कार वितरण गरिएको छ । अन्नपूर्ण माध्यमिक विद्यालयमा सम्पन्न प्रतियोगिताको पुरुष वर्गमा पुरुषोत्तम सिलवाल विजेता बनेका छन् । शुक्रबार आयोजित विशेष कार्यक्रममा मंगलादेवी फाउन्डेसनकी अध्यक्ष तथा नेपाली कांग्रेस नेतृ सिर्जना सिंहले विजेता खेलाडीहरूलाई नगद, ट्रफी र […]
क्रिकेटर दिपेन्द्रसिंह ऐरीले दिए सहायक हवल्दारबाट राजिनामा
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दिपेन्द्रसिंह ऐरीले नेपाल प्रहरीको सहायक हवल्दारको पदबाट राजीनामा दिएका छन्। उनले दिएको राजिनामा स्वीकृत भएको प्रहरी श्रोतले जनाएको छ । प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी विनोद घिमिरेका अनुसार, ऐरीले घरायसी कारणले राजीनामा दिएका थिए र हाल यो स्वीकृत भएको हो। ऐरी प्रहरी सेवाबाट बाहिरिएर आफ्नो खेल र पारिवारिक […]
हेटौंडामा रेफ्री तालिम शुरु
हेटौंडा । बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजना र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को प्राविधिक सहयोगमा मकवानपुरको हेटौडामा सात दिने रेफ्री तालिम आजबाट सुरु भएको छ। तालिमको उद्घाटन हेटौडा उपमहानगरपालिकाकी मेयर विनाकुमारी लामाले गरेकी छिन् । कार्यक्रममा एन्फा कार्यसमिति सदस्य टिका लामाको पनि उपस्थिति थियो। तालिमको संयोजन बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य अमृत […]
नेदरल्यान्डलाई १६ रनले हराउँदै नेपालले गर्यो त्रिकोणात्मक शृंखलाको सफल समापन
काठमाडौ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाको अन्तिम खेलमा नेपालले नेदरल्यान्डलाई १६ रनले पराजित गर्दै शृंखलामा शानदार प्रदर्शन गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २३६ रन बनायो। जवाफी ब्याटिङमा नेदरल्यान्ड ४७.५ ओभरमा २२० रनमै अलआउट भयो। नेपालका लागि डेब्यु गरेका नन्दन यादवले उत्कृष्ट प्रदर्शन गर्दै […]











