काठमाडौं । नर्थ म्यासेडोनियालाई पराजित गर्दै पोर्चुगल फिफा विश्वकपमा छनोट भएको छ । विश्व चर्चित स्टार क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल कतारमा हुने विश्वकपमा छनोट भएको छ । विश्वकप छनोट अन्तर्गत मंगलबार राति भएको प्ले अफ फाइनलमा नर्थ म्यासेडोनियालाई २–० ले पराजित गर्दै पोर्चुगल विश्वकपमा छनोट भएको हो । पोर्चुगलको जितमा दुवै गोल ब्रुनो फर्नान्डेजले […]
खेलकुद
नेपालले आज पाहुना टोली पपुवा न्युगिनीविरुद्ध प्रतिस्पर्धा गर्दै
चैत ११ , काठमाडौं । नेपालले घरेलु मैदान त्रिवि क्रिकेट मैदानमा आजबाट सुरुहुने एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा आज पाहुना टोली पपुवा न्युगिनीविरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपाल र पपुवा न्युगिनीबीचको बिहान साढे ९ बजे सुरु हुने यो खेलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल आज पपुवा न्युगिनीलाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ । पपुवा न्युगिनी पनि नेपाललाई हराएर […]
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आज नेपाल र थाइल्याण्ड बीच प्रतिस्पर्धा हुने
चैत १० ,काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आज बिहीबार नेपाली राष्ट्रिय फुटबल टोलीले थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले फिफा वरीयतामा आफूभन्दा माथि रहेको थाइल्याण्डसँग खेल्न लागेको हो । थाइल्यान्डको चेनाबुरीमा हुने यो खेल नेपाली समयअनुसार साँझ पौने ६ बजे हुनेछ । सन् १९८७ यता तीन दशकको […]
प्रथम बागमती प्रदेशस्तरीय बक्सिङ्ग शुरु
चैत १० काठमाडौँ – १३ जिल्लाका ८६ पुरुष र २८ महिला खेलाडीहरुको सहभागिता रहेको प्रथम बागमती प्रदेशस्तरीय बक्सिंग छनौट खेलको उद्घाटन नेपाल ओलम्पिक कमिटिका सहमहासचिव श्री पिताम्बर तिम्सिनाको प्रमुख अतिथ्यमा शुरु भएको छ । उदघाटन कार्यक्रममा बोल्दै तिमिल्सिनाले अन्य ६ वटै प्रदेशहरुमा खेलकुदका गतिविधिहरु शुन्यप्रायः भईरहेको अवस्थामा बागमती प्रदेश खेलकुद परिषदले नमुना प्रदेशको रुपमा कार्य […]
१३ औ साग अन्तर्गत स्वर्ण पदक बिजेता बक्सिंग खेलाडीलाइ १ लाख नगद सहित सम्मान
चैत ७,काठमाडौँ । १३ औं दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदकविजेता खेलाडीलाइ १ लाख नगद सहित साममान गरिएको छ। सातदोवाटो स्थित बक्सिंग हालमा आज आयोजित प्रथम बिद्यालय स्तरीय महिला तथा पुरुष बक्सिंग प्रतियोगीताको समापन कार्येक्रममा ८ औ साग अन्तर्गत बक्सिंग खेलमा स्वर्ण पदक बिजेता द्वय प्रकाश थापा मगर तथा रामचन्द्र थापामगरका परिवारले शनिल शाही , […]
रियलको मैदानमा बार्सिलोनाको गोलको वर्षा
काठमाडौँ । भ्रमणकारी टोली बार्सिलोनाले स्पेनिस ला लिगा फुटबल अन्तर्गत एल क्लासिक भिडन्तमा घरेलु टोली रियल मड्रिडमाथि शानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले ४-० अन्तरको शानदार प्रदर्शन गर्दै एल क्लासिकको लगातार पाँचौ हारको अन्त्य गरेको हो । जाभी होर्नाण्डेजको नेतृत्वमा रहेको बार्सिलोनालाई जिताउन पिएरे एमरिक अबमेयाङले दुई तथा रोनाल्ड अरुजो र […]
थाईल्याण्ड ओपन अन्तर्राष्ट्रिय बक्सिंग छनौट प्रतियोगिता हुने
चैत २,काठमाडौँ । नेपाल बक्सिंग संघको आयोजनामा थाईल्याण्ड ओपन अन्तर्राष्ट्रिय बक्सिंग छनौट प्रतियोगिता हुने भंएको छ । थाईल्याण्डको फुकेट शहरमा आप्रिल १ देखि १० तारिख सम्म संचालन हुने थाईल्याण्ड ओपन अन्तर्राष्ट्रिय बक्सिंग प्रतियोगितामा नेपालको सहभागिताको लागि पुरुष महिला बक्सिंग प्रतियोगिता गरिन लागिएको हो । संघले मंगलबार सुचना जारि गर्दै १९ देखि ४० बर्ष सम्मको महिला […]
राखेपको भूमिकामा नयाँपन दिँदै समग्र मुलुकको खेलकुद क्षेत्रलाई चलायमान तुल्याउदै
फागुन १० ,काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय खेलकुद परिषद्(राखेप)को भूमिकामा नयाँपन दिँदै समग्र मुलुकको खेलकुद क्षेत्रलाई चलायमान तुल्याउने अभियान थालेको छ । मन्त्रालयले विगतको भूमिका भन्दा फरक हुने गरि नयाँपन दिँदै परिषद्लाई प्रभावकारी बनाएर खेल क्षेत्रको विकासमा सहजीकरणकासाथ पहलकदमी लिन थालेको हो । परिषद्लाई पुरानै शालि भन्दा फरक सकारात्मकभावसहित सक्रिय बनाई मुलुकको खेलकुद […]
‘ए’ डिभिजनबाट घटुवा हुने पहिलो टोली बन्यो च्यासल
काठमाडौं, ७ फागुन । फ्रेण्ड्स क्लबसँग २-१ गोलअन्तरले पराजित भएपछि ललितपुरे क्लब च्यासल शहीद स्मारक ए डिभिजन लिग फुटबलबाट घटुवामा परेको छ । शनिबार दशरथ रंगशालामा भएको १२औं चरणको खेलबाट च्यासल रेलिगेसनमा पर्ने निश्चित भएको हो भने यो जितपछि फ्रेण्ड्सले भने रेलिगेसनको संकट टारेको छ । पहिलो हाफमा गरेको दुई गोल सहयोगमा फ्रेण्ड्सले महत्वपूर्ण तीन […]
विश्वकप छनोट : फिलिपिन्सलाई १३६ रनले हराएपछि नेपाल सेमिफाइनल नजिक
काठमाडौं, ७ फागुन । फिलिपिन्सलाई १३६ रनले पराजित गरेपछि नेपाल टी–२० विश्वकप छनोट ग्लोवल क्वालिफायरको सेमिफाइनल नजिक पुगेको छ । ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा २१९ रनको विशाल लक्ष्य पछ्याएको फिलिपिन्सलाई ८२ रनमा रोक्दै नेपालले समूहमा लगातार दोस्रो जित निकालेको हो । दुई खेलबाट चार अंक जोडेर नेपाल समूहको शीर्ष स्थानमा पुगेको छ । कमजोर […]










