काठमाडौँ । आजबाट सुरु भएको एनपीएलको दोस्रो संस्करणमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई काठमाडौँ गुर्खाजले पराजित गरेको छ । टीयू क्रिकेट मैदानमा साँझ भएको खेलमा काठमाडौँ गुर्खाजले जारी सिजनको पहिलो खेल ५ विकेटको जित दर्ता गर्न सफल भएको हो । १३१ रनको लक्ष्य काठमन्डुले १२ बल बाँकी छँदै ५ विकेट गुमाएर भेट्टायो । काठमाडौँको जितमा ब्रेन […]
खेलकुद
सुरु भयो नेपाल प्रिमियर लिग, उद्घाटनमा जनकपुरले काठमाडौंलाई दियो १३१ रनको लक्ष्य
काठमाडौं । आज (सोमबार)बाट नेपाली घरेलु क्रिकेटको ‘महाकुम्भ’ मानिने नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । मंसिर १ देखि २७ सम्म आयोजना हुने एनपीएलको दोस्रो संस्करणको पहिलो खेलमा काठमाडौं गोर्खाज र जनकपुर बोल्ट्सबीच खेल भइरहेको छ । उद्घाटन खेलमा बोल्टसले गोर्खाजलाई १३१ रनको मध्यम लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको […]
एनपीएलको दोस्रो संस्करण सुरु हुँदै, उद्घाटनमा आज जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज भिड्ने
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण सोमबारदेखि सुरु हुन लागेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार अपराह्न चार बजे सुरु हुने उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजले प्रतिस्पर्धा गर्नेछन् । एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने छन् । लिगका ९ खेल दिउँसो र २३ खेल डे–नाइटमा हुने […]
भारतमाथि अस्ट्रेलियाको सहज जित
अस्ट्रेलियाले वर्षाले अवरुद्ध पहिलो एकदिवसीय खेलमा भारतलाई ७ विकेटले पराजित गरेको छ । योसँगै ३ खेलको सिरिजमा घरेलु टोलीले १–० को अग्रता समेत लिएको छ । लगातार चारपटक वर्षाका कारण रोकिएको खेल अन्ततः २६–२६ ओभरमा छोट्याइएको थियो । भारतले पहिले ब्याटिङ गर्दै २६ ओभरमा ९ विकेट गुमाउँदै १३६ रन बनायो । अस्ट्रेलियाल कप्तान मिचेल मार्शको […]
सामोआलाई हराउँदै अपराजित नेपालले उचाल्यो उपाधी
काठमाडौं । नेपालले सामोआलाई हराउँदै आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । छनोट खेलमा नेपाल अपराजित रह्यो । ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा आज भएको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपाल प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको हो । नेपालले जितको लागि दिएको २१२ रनको […]
अविजित नेपाल उपाधी नजिक
काठमाडौं । ओमानलाई हराउँदै नेपाल टि२० विश्वकपको एसिया तथा इस्ट एसिया क्षेत्रीय छनोटको उपाधी नजिक पुगेको छ । ओमानको मस्कटमा बधबार भएको खेलमा घरेलु टोलीलाई ३८ रनले पराजित गरि अपराजित यात्रा कायम राखेको नेपालले उपाधी जित्ने सम्भावना बलियो बनाएको छ । नेपाल र ओमान बुधबार नै युएईले समाओमाथि जित निकालेसँगै भारत र श्रीलंकामा हुने विश्वकपका […]
नेपाललाई एक रनको रोमाञ्चक जित
काठमाडौँ । आइसिसी टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया क्षेत्र छनोटको सुपर सिक्स चरणमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै युएईलाई रोमाञ्चक खेलमा १ रनले पराजित गरेको छ। ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १४० रनको प्रतिस्पर्धी योगफल तयार पारेको थियो। लक्ष्य […]
वेस्ट इन्डिजसंग एक खेल अगावै नेपालको ऐतिहासिक जित
काठमाडौं । नेपालले वेस्ट इण्डिजलाई दोस्रो टि२० आईमा पराजित गर्दै नेपालले एक खेल अगावै ऐतिहासिक रुपमा सिरिज जितेको छ । ३ खेलको युनिटी कप टि२० आई सिरिज नेपालले एक खेल अगावै जितेको हो । पहिलो पटक टेस्ट राष्ट्रसँग दुई पक्षिय सिरिज खेलिरहेको नेपालले पहिलो सिरिजमा नै ऐतिहासिक सफलता पाएको हो । १ सय ७४ रनको […]
वेस्ट इन्डिजसँग आज पहिलो टी-२०आई खेल्दै नेपाल
काठमाडौं । नेपाल र वेस्ट इन्डिजबीचको युनिटी कप टी-२०आई सिरिजअन्तर्गत पहिलो खेल आज हुँदैछ । यूएईको शारजाह क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार बेलुकी सवा ८ बजेदेखि सुरु हुनेछ । नेपालले वेस्ट इन्डिजसँग टी-२० अन्तर्राष्ट्रिय फर्म्याटमा पहिलोपटक खेल्न लागेको हो । त्यस्तै आईसीसीको पूर्ण सदस्य राष्ट्रसँग नेपालको द्विपक्षीय सिरिज हुन लागेको पनि यो पहिलोपटक हो […]
नेपालको ‘ए’ क्रिकेट टोलीले जित्यो आसामविरूद्ध टी-२० सिरिज
काठमाडौँ । नेपालको ‘ए’ क्रिकेट टोलीले भारतको आसाम स्टेट क्रिकेट टोलीविरूद्धको पाँच खेलको टी-२० सिरिज जितेको छ। सोमबार भएको पाँचौ तथा निर्णायक खेलमा आसामलाई ४४ रनले पराजित गर्दै नेपालले सिरिज ३-२ ले जितेको हो। यसअघिका चार खेलमा दुवै टोलीले दुई दुई खेललमा जित निकालेको थियो। शुक्रबार नेपालले दिएको २०९ रनको लक्ष्य पछ्याएको आसामले ९ विकेटको क्षतिमा १६४ […]








