चर्चित नायिका नम्रता श्रेष्ठले बेलायतका मोडल पवन शर्मासँग रोमान्स गरेको भिडियो सार्वजनिक भएको छ। एउटी प्रेमिकाले आफूलाई माया गर्ने मान्छेबाट खोजिएको मायाको आशा ‘यस्तो माया गर मलाई दुनियाँलाई डाहा होस्, मैले जस्तै माया पाउने हरेकलाई चाह होस्’ भन्दै दुई प्रेमी मनलाई नजिक बनाएको कुरालाई भिडियोमा देखाइएको छ। गीतकार नृपेश उप्रेतीको प्रेमिल शब्दले भरिएको ‘यस्तो माया’ […]
कला/मनोरञ्जन
पाचौ राष्ट्रिय लोक दोहारी अवार्ड २०७४ मा सर्वोकृष्ट नायक लोक दोहारी ” नृत्य विधामा शेर साउद
साउन ६ ,काठमाडौँ लोक दोहारी नृत्य अभिनय तथा निर्देसकको भूमिका साथै मोडेलीङ्गमा सानै देखि नृत्य मा रुचि राख्ने शेर साउद पाचौ राष्ट्रिय लोक दोहारी अवार्ड २०७४ मा सर्वोकृष्ट नायक लोक दोहारी ” नृत्य विधामा छनौटमा परेको छ । […]
मनिस्कर्ट लेडीको यो भिडियो भाइरल बन्यो संसारभर (हेर्नुहोस भिडियो)
साउदी अरबका अधिकारीहरू एक महिलासित सोधपुछ गरिरहेका छन्, जसले मिनीस्कर्ट र छोटो टप्स लगाएको आफ्नो एक भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् । खुलुद नामकी यी मोडलले एक चिरपरिचित ऐतिहासिक उसायकिर किल्लामा घुम्दै गर्दाको आफ्नो भिडियो पोस्ट गरेकी थिइन् । सामाजिक सञ्जालमा यो भिडियो चर्को चर्चाको विषय बनेको छ । केही मानिसले यसलाई रुढिवादी देशमा […]
सनसनीपूर्ण खुलासा : नेपाल आइडलमा फिक्सिङ ! पैसाको ठूलो चलखेल
काठमाडौं । चर्तित रियालिटी शो नेपाल आइडलमा ठूलो पैसाको चलखेल हुन थालेको रहस्य खुलेको छ । नयाँ पुस्तामाझ निकै लोकप्रिय बनेको यो रियालिटी शो भित्र पैसाको चलखेल हुनथालेपछि अहिले सर्वत्र आक्रोश पोखिन थालेका छन् । नेपाल आइडलका दर्शक र यस शोका प्रतियोगीहरुका फ्यानहरुले नेपाल आइडलका सञ्चालकले गरेको यस्तो चलखेलप्रति सामाजिक सञ्जालमा कडा टिप्पणी गर्न सुरु […]
युट्यूवमा लालजोडीको तहल्का
गत भदौ तेस्रो साता प्रदर्शन भएको फिल्म ‘लालजोडी’ युट्युबमा आएको छ । लक्ष्मण सुवेदीको लेखन, निर्माण र निर्देशनमा बनेको फिल्म शुक्रबार हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत इन्टरनेटमा छाएको हो । दिलासा क्रिएसनको ब्यानरमा निर्माण भएको लालजोडीलाई चौबीस घण्टामा साढे दुई लाखभन्दा बढीले हेरिसकेका छन् । फिल्ममा बुद्धि तामाङ, रजनी केसी, आयुष्मा कार्की, ज्योति काफ्लेलगायतले अभिनय गरेका […]
पल र पुजाले पाए ओभर फ्लो दर्शक
शुक्रबारदेखि प्रदर्शनमा आएको प्रेमकथानक फिल्म ‘म यस्तो गीत गाउँछु’ले शनिबार देशभरका हलमा ‘ओभर फ्लो’ दर्शक पाएको छ । सुदर्शन थापाको लेखन, निर्माण र निर्देशनमा बनेको फिल्मले शुक्रबार पनि हाउसफुलको व्यापार गरेको थियो । शनिबार भने प्रदर्शित सबै हलमा दर्शकको अत्यधिक चाप रहेको निर्देशक थापाले बताएका छन् । दर्शकको चापका कारण म यस्तो गीत गाउछु शनिबार […]
साउन १२ गते अब मादल प्रतियोगिता हुँदै
पोखरा, ३१ असार । नेपाली लोकगीतकर्मी कल्याण शेरचनको ७१ औँ जन्मजयन्तीका अवसरमा आगामी साउन १२ गते राष्ट्रिय खुला मादल वादन प्रतियोगिता आयोजना गरिने भएको छ । स्व शेरचनको स्मृतिमा लोकसंस्कृति र लोकबाजाको संरक्षण गर्ने उद्देश्यले सांस्कृतिक संस्थान र कल्याण शेरचन स्मृति प्रतिष्ठानले काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा सो प्रतियोगिता आयोजना गर्न लागेको शुक्रबार यहाँ आयोजित पत्रकार […]
‘बम–सरस्वती स्मृति पुरस्कार’ लामिछानेलाई
बागलुङ, २९ असार । धवलागिरि साहित्य प्रतिष्ठान बागलुङले यस वर्षको ‘बम–सरस्वती स्मृति पुरस्कार’ चितवनका साहित्यकार ऋषिप्रसाद लामिछाने ‘गोर्खे साइँलो’ लाई प्रदान गरेको छ । २०४औँ भानु जयन्तीको अवसरमा बिहीबार यहाँ आयोजित समारोहमा बागलुङका प्रमुख जिल्ला अधिकारी, ऋषिराम तिवारीले पुरस्कार प्रदान गरे । नगद १० हजार राशिको उक्त पुरस्कार बागलुङको मूलपानीमा जन्मी हाल बेल्जियममा रहनुहुने कवि […]
कपिल एक्कासी ढलेपछि साहरुखसहितका सबै कलाकार सुटिङ नगरी फर्किए
एजेन्सी । कपिल शर्मा भारतका चर्चित कमेडी कलाकार हुन् । उनकाे शाे भारतका धेरै कलाकार पुग्ने गरेका छन् । अाफ्ना फिल्महरुकाे प्रवर्द्धन गर्न पनि कपिलकाे शाे वलिउड कलाकारका लागि गन्तव्य बन्दै अाएकाे छ । यसैक्रममा अाफ्नाे चलचित्र प्रचार गर्नकै लागि कपिलकाे शाेमा पुगेका वलिउडका चर्चित नायक सलमान खानसहितका कलाकारहरु सुटिङ नगरेरै फर्किनु परेकाे छ । […]
वरिष्ठ लोकगायक सापकोटा सम्मानित
काभ्रे, १८ असार । लामो समयदेखि लोकगायनका क्षेत्रमा योगदान दिँदै आभएका वरिष्ठ लोकगायक मच्छेश्वर सापकोटा सम्मानित भएका छन् । जुनकिरी साहित्य समाजको १५औँ वार्षिकोत्सवका अवसरमा सापकोटालाई काभ्रेपलाञ्चोकको बनेपामा साहित्यकार तथा पत्रकार डा नवराज लम्सालले शनिबार सम्मान गरे । सो अवसरमा लामो समयदेखि जुनकिरी साहित्यिक प्रतिष्ठानमा क्रियाशील यदुनाथ गौतमलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा सापकोटाले […]










