काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७५ पैसा, क्यानेडियन डलर एकको खरिददर […]
अर्थ/वाणिज्य
सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा २ लाख ७० हजार नाघ्यो
काठमाडौँ । साताको कारोबारको पहिलो दिन सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको हो । जुन मूल्य हालसम्मकै उच्च हो । सुनको मूल्य २ लाख ७० हजार नाघ्दा चाँदीको मूल्य समेत ४ हजार ८३५ रुपैयाँ कायम भएको छ […]
इताछेँ विनायक बन्यो भक्तपुरको उत्कृष्ट सहकारी
भक्तपुर । भक्तपुर-१ स्थित इताछेँ विनायक बचत तथा ऋण सहकारी ‘उत्कृष्ट सहकारी’ घोषित भएको छ । जिल्ला सहकारी संघ भक्तपुरले आर्थिक वर्ष २०८०/०८१ मा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै इताछेँ विनायकलाई उत्कृष्ट सहकारी को रूपमा सम्मान गरेको हो । जिल्ला सहकारी संघको २७औँ वार्षिक साधारण सभाको अवसरमा शुक्रबार संस्थालाई पुरस्कारसहित सम्मान–पत्र प्रदान गरिएको थियो । सहकारी […]
आज शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९६ पैसा निर्धारण गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ०६ पैसा र बिक्रीदर ९६ रुपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ […]
१८ वर्षमा इताछेँ विनायक सहकारी, स्थापना दिवसमा रक्तदान
भक्तपुर । इताछेँ विनायक बचत तथा ऋण सहकारी संस्था स्थापनाको १८ वर्ष पुगेको छ । सो अवसरमा संस्थाले सामाजिक उत्तरदायित्वसँग जोडिएका विविध कार्यक्रम सम्पन्न गरी स्थापना दिवस मनाएको छ। १८ औं स्थापना दिवसका अवसरमा सहकारीले रक्तदान कार्यक्रम र झोल साबुन बनाउने तालिम सम्पन्न गरेको संस्थाकी व्यवस्थापक अञ्जली देसेमरुले जानकारी दिइन्। बागमती प्रदेश सभा सदस्य भुवनकेशरी […]
सुनचाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । अघिल्लो दिनको तुलनामा बिहीबार सुनचाँदीको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ६०० रुपैयाँ र चाँदीको मूल्य २० रुपैयाँ घटेको हो । बुधबार छापावाल सुन तोलामा २ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको थियो । जुन मूल्य हालसम्मकै उच्च थियो । तर, बिहीबार भने छापावाल सुनको मूल्य […]
आज बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ १५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९६ रुपैयाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिददर […]
ब्याजदरको दबाबमा नागरिक लगानी कोष
काठमाडौ । नागरिक लगानी कोषमा घट्दो बैंक ब्याजदरका कारण चुनौती थपिएको छ। सहभागीलाई वार्षिक चार प्रतिशतसम्म ब्याज दिँदै आएको कोषले वाणिज्य बैंकबाट अहिले मात्र करिब २.७५ प्रतिशत ब्याज पाउँदा ब्याज व्यवस्थापन कठिन बन्दै गएको हो। बैंकमा राखिएको रकमबाट अपेक्षित प्रतिफल नआएपछि कोषले लगानी रणनीति परिवर्तन गर्न थालेको छ। बैंक निर्भरता घटाउँदै सरकारी ऋणपत्र, ट्रेजरी बिल्स, […]
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ १५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ०७ पैसा र बिक्रीदर ९५ रुपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ […]
सेयर कारोबारी अग्रवाल प्रहरी हिरासतभित्रै अनसनमा
काठमाडौ । नेपाल धितोपत्र बोर्डको उजुरीका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेका सेयर कारोबारी दीपेन्द्र अग्रवाल तीन दिनदेखि प्रहरी हिरासतभित्रै अनसनमा बसेका छन्। गत शुक्रबार पक्राउ परेसँगै उनले खाना त्यागेका हुन्। सीआईबीका अनुसार अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको सेयर कारोबारमा भ्रामक सूचना प्रवाह गरी कृत्रिम मूल्य वृद्धि गर्दै […]







