काठमाडौंमा कडा रुखाखोकी । सचेत हुन स्वास्थ्यकर्मीकाे अाग्रह

Cough

काठमाडौं, १४ असार । बालबालिका, वृद्धवृद्धा, मिर्गौला, निमोनियालगायत दीर्घ रोगबाट ग्रसित बिरामीका लागि खतरनाक मानिएको रुघाखोकी (एचवानएनवान फ्लु भाइरस) काठमाडौंमा फैलिन थालेको छ । कुलेश्वरकी एक महिलालाई उक्त समस्या पुष्टि भएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरी चिकित्सकले उपचार सुरु गरेका छन् । उनीहरूले अरूलाई पनि सचेत हुनसमेत आग्रह गरेका छन् । […]

नियमित जिम गए यी ५ फाइदा

Gym

पछिल्लो समय सहरमा जिम क्लब धाउनेको संख्या बढ्न थालेको छ । कतिपय शरीर बनाउन जिम जाने गरेको पाइन्छ भने कतिपय स्वस्थ रहन पनि धाउने गर्छन् । सहरी क्षेत्रमा शारीरिक व्यायाम गर्ने स्थानको अभावका कारण पनि जिम क्लब धाउनेको संख्या बढेको देखिन्छ । दिनहुँ जिममा कसरत गर्दा हुने फाइदाबारे बडी फिटनेस सेन्टरका प्रशिक्षक राजेश मानन्धर यसो […]

बच्चामा हुने मोटोपनले यस्ता राेग निम्त्याउन सक्छ

मोटोपनले शरीरको मेटाबोलिक प्रोसेस स्लो बनाइदिन्छ । कोलेस्ट्रोलको मात्रा पनि बढाउँछ । मेटाबोलिक प्रोसेस स्लो हुँदा र कोलेस्ट्रोल बढ्दा हाई ब्लडप्रेसरको खतरा हुन्छ । मोटोपनले शरीरमा आवश्यकताअनुसार ब्लड इन्सुलिन निर्माणमा समस्या पार्छ । फ्याट बढी भएको शरीरमा भएकै इन्सुलिनले पनि प्रभावकारी काम गर्दैन, तर शरीरले इन्सुलिन झन् बढी मागिरहेको हुन्छ । यसरी इन्सुलिन कम हुँदा […]

यात्रामा जाँदा यी अाैषधी अनिवार्य बाेक्नुहाेस

Trekking in Nepal

काठमाडाैं । नयाँ–नयाँ स्थानमा घुम्ने, ट्रेकिङ जाने प्रचलन पछिल्लो समय बढेको छ । यसरी समूहमा लामो यात्रामा निस्कनुअघि औषधि बोक्न भने बिर्सनु हुँदैन । कहिलेकाहीँ मौसम परिवर्तन तथा थकाइ, भोकका कारण शरीरलाई असर पुग्न सक्छ । त्यसैले कस्तो ठाउँ र कुन उद्देश्यले जाँदै हुनुहुन्छ, सोअनुसार औषधि साथमा बोक्न बिर्सनु हुँदैन । आफ्नो लागि आवश्यक औषधिको […]

तपार्इ ३० वर्ष पुग्नुभयाे ? यी खानेकुरा खाए सधै स्वस्थ हुनुहुनेछ

Healthy-food

द नेशनल डाइट एण्ड न्यूट्रिशन सर्वेका अनुसार ३० वर्ष पार गरेपछि धेरैजसोलाई आवश्यक पोषक तत्व जस्तै आइरन, क्याल्सियमको कमी हुन्छ । थुप्रै डाक्टरहरुले ३० वर्ष पार गरेपछि मेटाबोलिक रेटमा कमी हुने र शरिरमा रोग प्रतिरोधी क्षमतामा पनि ह्रास आउने गर्दछ । यसले थुप्रै रोगको सम्भावना बढ्ने गर्दछ । त्यसकारण तीस वर्ष पार गरेपछि व्यायामका साथै […]

एक पुरुषले प्रतिदिन एक गिलास दुध खाए यस्ता छन फाइदै फाइदा

drinking-milk

हुन त दुध पिउनु स्वास्थ्यको लागि निकै फाइदाजनक मानिन्छ । तर नेशनल इन्स्टिच्युट अफ आयुर्वेद, निखिल शर्माका अनुसार बिहानको तुलनामा राती दुध पिउँदा थुप्रै हर्मोनले प्रभावकारी रुपमा काम गर्दछ । विशेषगरी पुरुषमा यसको असर धेरै हुन्छ । थाहा पाउनुस् यसका ९ फाइदाः यसकारण राती दुध पिउनुपर्छः – दुधमा ट्रिप्टोफेन नामको तत्व पाइन्ट जसले शरिरलाई रिल्याक्स […]

संसारभर शाकाहारी भए भने के हाेला त्यसकाे असर ?

vegetarian

संसारभरी जून १२ तारिखका दिन विश्व मासु मुक्त दिवस मनाइन्छ । यदि संसारभरीका सबै मानिस अचानक सधैंका लागि शाकाहारीका भए यसको असर के होला ? यहाँ हामी यसले जलवायु, वातावरण, स्वास्थ्य र अर्थव्यवस्थामाथि पार्ने असर बारे कुराकानी गर्दैछौं । यदि सन् २०१५ सम्म पूरा संसार शाकाहारी भए हरेक वर्ष ७० लाख कम मृत्यु हुनेछ र […]

दाँत कमजोर भए मिर्गौलामा समस्या

जतिसुकै सुन्दर भए पनि दाँत बिग्रेको छ भने मानिस कुरूप देखिन्छ । स्वस्थ दाँत मुस्कानको स्रोत मानिन्छ । सुन्दर मानिसको पहिलो प्राथमिकता दाँत पनि हो । त्यसो भए दाँतको हेरचाह कसरी गर्ने ? डेन्टल सर्जरी अस्पताल बेलायतमा कार्यरत डेन्टल नर्स लीला सेलिङ माबो सुझाउँछिन्, ‘मेटल होइन, इलेक्ट्रिक टुथ ब्रस, ओरब बी ब्रसले दाँत सफा गर्न […]

क्यान्सरबाट जोगाउँछ मकैले । १० अपत्यारिला गुण यस्ता छन्

मकैमा शरिरको पोषणका लागि आवश्यक सबै प्रकारको मिनरल्स पाइन्छ । यो एउटा यस्तो पौष्टिक आहार हो जसको सेवन तपाईं जुनसुकै बेला पनि गर्नसक्नुहुन्छ । १. निकै फाइदाजनक छ मकैः मकै एउटा यस्तो स्वस्थ आहार हो जसलाई तपाईं बिहान, दिउँसो, बेलुका जतिबेला पनि खानसक्नुहुन्छ । शरिरमा जमेको अतिरिक्त बोसो अर्थात् कोलेस्ट्रोलाई कम गर्ने सबैभन्दा असरदार तरिका […]

बजारमा प्लाष्टिकको चामल छ्याप्छ्याप्ती । चिन्ने पाँच सरल तरिका

Plastic-Rice

काठमाडाैं । आजकाल तपाईंले बजारमा नक्कली अर्थात् प्लाष्टिकको चामल आइरहेको बारे समाचारमा सुन्नुभएको होला जुन स्वास्थ्यका लागि निकै हानिकारक हुने गर्दछ । जब तपाईंले नक्कली चामल देख्नुहुन्छ तब हेरेर नै उक्त चामल नक्कली हो कि सक्कली भन्ने बारे छुट्याउन सक्नुहुन्न । खबर साँचो हो वा झुटो प्लाष्टिकको चामलबाट टाढा हुनु नै राम्रो हो किनभने यसले […]