राजधानीमा कडा स्वाइन फ्लू । दुर्इको ज्यान गयो

काठमाडाैं, १३ साउन । केही दिनयता काठमाडौ.मा कडा खालको स्वाइनफ्लुको संक्रमण बढेको छ । स्वाइनफ्लुको संक्रमणबाट बिरामी परेका केहीको उपचार भइरहेको र ती मध्ये दुई जनाको ज्यान नै गइसकेको छ । । शिक्षण अस्पताल महाराजगन्जका आइसीयू विभाग प्रमुख डाक्टर सुवास आचार्यका अनुसार स्वाइनफ्लुको संक्रमणबाट शिक्षण अस्पतालमा दुई जनाको मृत्यु भइसकेको छ । शिक्षण अस्पतालमा भाइरल […]

स्क्रब टाइफसको संक्रमणबाट चारको मृत्यु

चितवन, १० साउन । स्क्रब टाइफस रोगको संक्रमणबाट गत वर्ष चितवनमा चारजनाको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनका किट नियन्त्रण निरीक्षक रामकुमार केसीका अनुसार गत आर्थिक वर्षमा एक हजार ७६५ जनाको रगत परीक्षण गर्दा ५०९ जनामा स्क्रब टाइफस रोगको संक्रमण देखिएको र तीमध्ये चारजनाको मृत्यु भएको छ । आव २०७३÷७४ को कात्तिक महिनामा […]

कहिल्यै नगर्नुस यस्तो गल्ती जसले अनुहारको सौन्दर्य बिगार्छ

मेकअप गर्नु सबैलाई राम्रो लाग्छ । तर, त्यसको हेरचाह गर्न सकिएन भने परिणाम विपरी पनि हुन सकछ । गलत मेकअपकै कारण अनुहारको छाला समयभन्दा अगाडी चाउरिने तथा चमक पनि हराएर जाने सम्भावना बढ्छ । कतिपय अवस्थामा गुणस्तरीय ब्रान्डेट प्रोडक्ट प्रयोग भईरहेको छ भनेर हामी ढुक्क हुन्छौं । तर, त्यसको प्रयोेग सही तरिकाले हुन नसक्दा लत […]

एकाएक मुटुमा समस्या आएपछि पूर्वराजा ज्ञानेन्द्र नर्भिकमा भर्ना

काठमाडौँ, ४ साउन । पूर्वराजा ज्ञानेन्द्र शाह स्वास्थ्य उपचारका लागि थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल भर्ना भएका छन् । मुटुमा समस्या देखिएपछि उपचारका लागि पूर्वराजा शाह आज बिहान अस्पताल पुगेको उनका स्वकीय सचिव फणिराज पाठकले बताएका छन् । प्राडा यादव भट्ट नेतृत्वको चिकित्सक टोलीले पूर्वराजा शाहको उपचार गरिरहेको अस्पताल स्रोतले जनाएको छ ।

चिकित्सकमाथि अाक्रमण भएपछि भेरी अञ्चल अस्पताल बन्द

नेपालगन्ज, ३ साउन । भेरी अंचल अस्पतालका चिकित्सकले आन्दोलनसँगै अनिश्चितकालका लागि ओपीडी सेवा बन्द गरेका छन्। नेपाल चिकित्सक संघ भेरीको आह्वानमा मंगलबारदेखि अस्पतालको आपतकालिन सेवा बाहेक सबै सेवा बन्द गरिएको छ। नेपालगन्जका मेडिकल कलेज, निजी अस्पताल र मेडिकलसमेत बन्द गरिएका छन्। संघका आजीवन सदस्य एवं भेरी अञ्चल अस्पतालका पूर्व मेडिकल सुपरिटेण्डेन्ट डा. श्याम सुन्दर यादवमाथि […]

ज्वरो र टाइफाइडका बिरामी बढे

दमौली, ३ साउन । केही दिनयतादेखि तनहूँको दमौली अस्पतालमा ज्वरो र टाइफाइडका बिरामी बढेका छन् । ज्वरो, भाइरल फिवर, दम, झाडापखाला, टाइफाइडजस्ता रोगका बिरामीको संख्या बढेको दमौली अस्पतालका डा सिर्जना शर्माले जानकारी दिए । एकसय छ डिग्री सेल्सियससम्म उच्च ज्वरोका बिरामीसमेत उपचारका लागि आउने गरेको दाबी उनले गरे । जटिल किसिमका विरामीलाई पोखरा सिफारिस गरी […]

शिक्षण अस्पताललाई जापानले ७० करोडको उपकरण दिने

काठमाडौँ, ३१ असार । महाराजगञ्जस्थित त्रिभुवनविश्वविद्यालय शिक्षण अस्पताललाई जापान सरकारले करिब रु ७० करोड बराबरको स्वास्थ्य उपकरण सहयोग गर्ने भएको छ । अस्पतालका निर्देशक डा दीपक महराले अगामी डिसेम्बरमा ती उपकरण अस्पतालमा आइसक्ने बताए । रकमको सट्टा उपकरण भएमा अस्पतालाई सहज हुने प्रस्ताव राखेकाले त्यसै अनुरुप जापान सरकारले सहयोग गर्न लागेको महराको भनाइ छ । […]

दोलखाका पाँच स्वास्थ्य चौकी भवन निर्माण अलपत्र

चरिकोट, २९ असार । दोलखाका पाँच स्थानमा निर्माणाधीन स्वास्थ्य चौकीे भवन अलपत्र भएको छ । ठेकेदारले समयसीमामा भवन निर्माण नगर्दा र बनेका भवन पनि समयमै हस्तान्तरण नगर्दा अलपत्र परेको हो । दोलखामा रहेका विभिन्न स्वास्थ्य चौकीका भवन निर्माण व्यवसायीले निर्माण गरी बुझाउनुपर्ने समय सकिए पनि विभिन्न बहाना देखाउँदै अलपत्र अवस्थामा राखेका हुन् । भवन निर्माणको […]

यस्तो माेवाइल एप जसबाट रगत ननिकालेर नै सुगरको मात्रादेखि सबै चेकजाँच हुने

काठमाडाैं । मानव शरिरको अवस्थालार्इ जाँचबुझ गर्न विश्वमा बिभिन्न वैज्ञानिक उपकरणहरुकाे विकास हुँदै गएकाे छ । विश्वमा विभिन्न खालका अनुसन्धान र वैज्ञानिक खाेज भइनै रहेका छन् ।  यसैबीच एउटा अध्ययनबाट मानिसकाे शरिरकाे अध्ययन गर्ने माेवाइल एप नै विकास भएकाे छ । बेलायतका वैज्ञानिकहरुकाे एउटा टाेलीले यस्ताे प्रविधिकाे विकास गरेकाे हाे । शरिरमा रगतकाे प्रेसर के […]

मेरिटका आधारमा मेडिकल कलेजलाई विद्यार्थी भर्ना गर्न सरकारको निर्देशन

काठमाडौँ, २३ असार । सरकारले चिकित्सा शिक्षाको विशेषज्ञ तह (पिजी) मा योग्यताक्रम (मेरिट) का आधारमा सात दिनभित्र विद्यार्थी भर्ना गर्न मेडिकल कलेजलाई निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले योग्यताक्रम (मेरिट) अनुसार सात दिनभित्र विद्यार्थी भर्ना गरी सोको जानकारी सरकारलाई गराउन निर्देशन दिएको हो । सरकारका मुख्य सचिव डा सोमलाल सुवेदीको संयोजत्वकमा बसेको बैठकले […]