हेटौंडा । नवसर्जक साहित्य चौतारी नेपाल केन्द्रीय कार्यालय हेटौडाद्वारा आयोजित ‘दोस्रो नवसर्जक उत्सव’ मा उपन्यासकार केशव घिमिरेलाई ‘टिका ईश्वरी स्मृति नवसर्जक प्रतिभा सम्मान २०८१’ द्वारा सम्मानित गरिएको छ। नयाँ तथा प्रतिभावान साहित्यकारलाई हौसला प्रदान गर्ने उद्देश्यले प्रदान गरिने यो सम्मान यस वर्ष बागमती प्रदेशबाट केशव घिमिरेलाई प्रदान गरिएको हो। प्रदेश स्तरीय छनोट प्रक्रियामा घिमिरे […]
साहित्य
राधिका शाक्यको करुणा सार्वजनिक
प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले आफ्नो आत्मकथा सार्वजनिक गरेकी छन् । उनको आत्मकथा समेटिएको पुस्तक करुणा शनिबार सार्वजनिक गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओली, लेखक शाक्य, नेकपा (एमाले) का उपसचिव प्रदीप ज्ञवाली, साहित्यकार अमर न्यौपाने र बौद्ध भिक्षुणी एवं गायिका आनी छोइङ डोल्माले उक्त पुस्तक सार्वजनिक गरेका हुन् । प्रधानमन्त्री ओली र […]
प्रेम छोटालाई कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार दिइने
कालीभक्त-कृष्णा पन्त स्मृति प्रतिष्ठानद्वारा प्रदान गरिने कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार २०८१ प्रेम छोटाले पाउने भएका छन् । नेपाली लोकसाहित्य लोक कला, संस्कृतिका क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तिलाई यो पुरस्कार प्रदान गर्ने गरिएको छ । यो पुरस्कारबाट पुरस्कृत हुने पहिलो विद्वान् सत्यमोहन जोशी थिए भने क्रमशः कृष्ण कँडेल, तुलसी दिवस, चूणामणि बन्धू, कुमार बस्नेत […]
गोदावरी-३ मा अपाङ्गता भएका व्यक्तिहरूका लागि सहायक सामग्री बितरण
ललितपुर । गोदावरी नगरपालिका वडा नं. ३ मा अपाङ्गता भएका व्यक्तिहरूका आवश्यक सहायक सामग्री बितरण गरिएको छ । नेपाल अपाङ्गता महिला समाजको ३१ औ साधारण सभाका अवसरमा गोदावरी नगरपालिकाको साझेदारीमा ति सहायक सामग्री बितरण गरिएको हो । सहायक सामग्री बितरण कार्यक्रममा मन्तव्य राख्दै वडा अध्यक्ष सानुराज (राज) घिमिरेले कोही पनि मानिस इच्छाले अपाङ्ग नहुने भन्दै […]
बेलायती अधिराजकुमारी भक्तपुरमा
भक्तपुर । बेलायती राजकुमार एडवार्डकी श्रीमती अधिराजकुमारी सोफिया बुधबार बिहान भक्तपुर आइपुगेकी छन्। नेपाल भ्रमणमा रहेका राजकुमार एडवार्ड र उनकी श्रीमती सोफिया फरक-फरक कार्यक्रम अन्तर्गत नेपाल आएका हुन्। सोफिया विशेष रूपमा भक्तपुर अस्पताल अवलोकन गर्न आइपुग्नु भएको हो। भक्तपुर अस्पतालका निमित्त निर्देशक डा. सुरेन्द्र भट्टका अनुसार, सोफियाले अस्पतालको प्रशुती विभाग अवलोकन गरेकी छन्। […]
सिक्किमका सर्जक टी.बी. चन्द सुब्बा मिलाप र सापसद्वारा सम्मानित
काठमाडौंमा एक विशेष समारहबीच सिक्किमका सर्जक टी.बी. चन्द सुब्बाको कृति ‘विश्वमा मानव सभ्यता-जातीय बृहत् इतिहास-संस्कृति र परम्परा’को परिचर्चा तथा सम्मान गरिएको छ । साहित्यिक पत्रकार संघ र मिलाप म्यागजिनको आयोजनामा डालो रेस्टुरेन्ट, अनामनगरमा भएको कार्यक्रममा सर्जक सुब्बा र नेपाल पत्रकार महासंघ काठमाडौं शाखाकी नवनिर्वाचित अध्यक्ष शोभा अर्याललाई बधाई तथा सम्मान गरिएको थियो । दुबैजनालाई समारोहका […]
महासचिवमा हारपछि प्रतिकले कोरो यस्तो कविता
मन मनबाट लेखिएका, हरेक शब्दलाई सलाम । प्रेम भावले कोरिएका, हरेक कवितालाई सलाम । शासकको मुटु नै थर्काउने, ती नाराहरुलाई सलाम । छलछामका शृङ्खला तोड्ने, ती योद्धाहरुलाई सलाम । हृदयको हेडक्वाटरबाट गुन्गुनाईएका, ती गितहरुलाई सलाम । चिट र ह्विपलाइ चिर्ने, हर एक मतहरुलाई सलाम । वर्गीय लडाइँमा होमिएका, योद्धाहरुको साथलाई सलाम ! (तपाईंको प्यारो महासचिव […]
शहीद पत्नी एवं कांग्रेस नेतृ झाको निधन
भक्तपुर । शहीद पत्नी एवं नेपाल महिला संघ भक्तपुरकी पूर्व अध्यक्ष शारदा झाको निधन भएको छ । उपचारको क्रममा मंगलवार साँझ उनको भक्तपुर अस्पतालमा निधन भएको हो । उनी शहीद भरत गोपाल झाको पत्नी हुन् । शहीद भरत गोपाललाई तत्कालीन सरकारले पञ्चायति व्यवस्थाको बिरोध गर्दा पक्राउ गरी रहस्यमय ढंगले हत्या गरेको थियो । पति वियोगले […]
प्रेस सेन्टर नेपाल २१ओैं वर्षमा, के छ इतिहास ?
काठमाडौं । क्रान्तिकारी पत्रकारहरूकाे संस्था प्रेस सेन्टर नेपाल आजबाट २० वर्ष पूरा जरी २१ ओैं वर्षमा प्रवेश गरेकाे छ । माओवादी जनयुद्धको क्रममा २०६१ साल माघ १५ गते स्थापना भएको अखिल नेपाल क्रान्तिकारी पत्रकार संगठन विभिन्न आराेहअवराेह तथा संगठनहरूबीच एकता, विभाजनका प्रक्रियाहरूपछि अहिले प्रेस सेन्टर नेपालकाे रूपमा क्रियाशील छ । प्रेस सेन्टर नेपालले स्थापना दिवसको […]
राष्ट्रपति पौडेलले जारी गरे ४ अध्यादेश, एक अझै बाँकी
काठमाडौं, २९ पुस । राष्ट्रपति रामचन्द्र पौडेल गत पुस २६ गते सरकारले सिफारिस गरेका ४ अध्यादेश जारी गरेका छन् । सोमबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम केपी ओली सरकारले सिफारिस गरेका ४ अध्यादेशहरू जारी गरेका हुन् । राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको बिज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले सुशासन प्रवर्धन […]











