अन्तर्राष्ट्रिय निबन्ध प्रतियोगितामा नयाँ बानेश्वरका संकल्प कोइराला विजयी

इलाम, ३ भदौ । अनेरास्ववियु इलामले आयोजना गरेको अन्तर्राष्ट्रिय निबन्ध प्रतियोगितामा काठमाडौं नयाँ बानेश्वरका संकल्प कोइराला विजेता बनेका छन् । अनेरास्ववियुले ‘वैदेशिक शिक्षामा नेपाली युवाहरूको पलायन : समस्या र समाधान’ शीर्षकमा निबन्ध प्रतियोगिता गराएको थियो । प्रतियोगिताको विजेता बनेका कोइरालाले ३५ हजार आठ सय रुपैयाँ नगद प्राप्त गरेका छन् । तीन सय पूर्णाङ्कको प्रतिस्पर्धामा उनले […]

कमेडी च्याम्पियन सिजन २ का विजेता भरतमणि पौडेल

काठमाडौं, २ असोज । भरतमणि पौडेल कमेडी च्याम्पियन सिजन २ का विजेता बनेका छन् । आफ्ना दुई प्रतिस्पर्धी बिक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै पौडेल विजेता बनेका हुन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट प्राप्त गरेको आधारमा पौडेल विजेता घोषित भएका हुन् । विजेतालाई वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले […]

चित्रकला प्रदर्शनीमा महामारीको झल्को

झण्डै डेढ वर्षपछि आर्ट ग्यालरीको भ्रमण गर्न पाउँदा मीरा चौधरी रोमाञ्चित थिइन्। ब्याचलर्स अफ फाइन आर्टको पहिलो वर्ष अध्ययन गरिरहेकी उनी चित्र खोजीखोजी हेर्छिन्। लकडाउनपछि पहिलो पटक बबरमहलस्थित आर्ट काउन्सिलमा चित्र केलाइरहँदा पहिले भन्दा फरक अनुभूति गरिन् मीराले। ‘महामारीका समयमा बनाइएका पेन्टिङमा सोही समयको झलक पाएँ,’ उनले सुनाइन्, ‘केही अमूर्त चित्रमा लकडाउनमा मानिसको मनस्थिति चित्रित गरिएको […]

प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको निधन

काठमाडौं । वरिष्ठ प्रगतिवादी साहित्यकार एवं प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष आनन्ददेव भट्टको निधन भएको छ । अल्जाइमर रोगबाट पीडित भट्टको भट्टको ८५ वर्षको उमेरमा सोमबार बिहान करिब तीन बजेतिर निधन भएको हो । गत महिना अस्पतालमा उपचारपछि उनी कालिकास्थान निवासमा बस्दै आएका थिए । लामो समय नेपाली साहित्य, प्राध्यापन र प्रगतिशील चिन्तनमा सक्रिय भट्टका […]

विमती

प्रजातन्त्र स्वतन्त्रताको अग्रपंतिको मोर्चामा बसी सुशासनका आस्थावादको बखान गर्दै निरंकुश सामन्तलाई भगाउन हजारौ हजार सहिदको लाम लगाउने लाखौको घरवार रित्याएर सामन्तवादकोे अन्त्य गरेर जनमतले सत्तामा पुगी सत्ता, भत्ता, लत्ताको लागि आपसको बाँदर लडाई वत्तीस वर्षे गणतन्त्र हेरेर आत्मग्लानीले भारी हुन्छ । प्रजातन्त्र गणतन्त्र संघीयता शक्ति पृथकीकरण जनसंविधान बचाउन सिर्जनामा पोखिन्छु । यी टपरे बुख्याचा प्रजातन्त्र […]

बौद्ध भावना केन्द्रमा प्रतिस्थापित वुद्ध प्रतिमा अनावरण

काठमाडौं । काठमाडौँको बुद्धनगरस्थित बौद्ध भावना केन्द्रमा प्रतिस्थापित बुद्ध मूर्तिको आज काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले अनावरण गर्नुभएको छ । केन्द्रको नवनिर्मित भवनको धम्महलमा ध्यान मुद्रामा रहनुभएका वुद्धको प्रतिमा अनावरण गरिएको हो । मूर्ति अनावरण गरिसकेपछि प्रमुख शाक्यले, बुद्धको आदर्श र लुम्बिनीको पहिचान जोगाउन राज्यकोतर्फबाट लगानी बढाएको बताउनुभयो । ‘बुद्ध नेपालमा जन्मिए तर बिहारहरु सबै […]

नेवार समुदायले आज यस कारण घण्टा कर्ण (गथा मुग:) पर्व मनाउने गर्दछ

काठमाडौँ ।प्रयेक बर्ष काठमाडौँ उपत्यका लगाएत विभिन्न स्थानमा मनाइने पर्व  ‘गथा मुग: ”  घण्टाकर्णलाई भुत पन्छाउने पर्व ,कृषि कर्म सकी मनाइने सिनाज्या , तन्त्र बिध्या सिक्ने दिनका रुपमा पनि मनाइने परम्परा रहीआएको छ । श्रावण कृष्णचतुर्दशीका दिन नेवार समुदयले आफ्नो टोलको दोबाता र चौबातामा नर्कटको त्रिपद ठड्याइ सम्बर भैरवको प्रतिक मानी यो पर्व मनाउने गरिन्छ । […]

कवि दुर्गालाल श्रेष्ठको जीवनी पुस्तक प्रकाशन गरिदै

  काठमाडौँ। नेपाल सम्वत अनुसार श्रावणकृष्ण एकादशीको दिन जन्मेका कवि श्रेष्ठ बुधबार ८६ वर्ष पूरा गर्दै ८७ वर्षमा प्रवेश गरेका छन् । यसै अवसरमा श्री दुर्गालाल साहित्य प्रतिष्ठानले बि. सं. २०७८ भित्रै नेपाली भाषामा उनको जीवनी प्रकाशित गर्ने घोषणा गरेको छ । अनुसन्धाता आर. मानन्धरद्वारा लिखित उनको जीवनी ‘कवि कथा’ लेखनको अन्तिम चरणमा छ । […]

मेलम्ची

मेलम्ची खानेपानीको लामो प्रखाईमा थियो कान्तिपुर । मेरो देशका प्रजातन्त्र गणतन्त्रवादीहरु सत्तामा पुगेर आधुनिक आत्मनिर्भर देश वनाउन कमिसनको खेलमा वर्षौवर्ष लगाउँदै ठेकेदार भगाउदै अर्को वनाउँदै योजना अल्पत्र पारेर अनेकौ नाटक मन्चन गरे । तै पनि , संसद विघटन जनमतमा पुगेर वहुमत ल्याउन अन्तरिम सरकारको वहादुरी देखाउन कार्य सम्पन्नता नभए पनि उद्घाटनको रोमान्चकताले मेलम्ची खानेपानी क्रान्तिको […]

भर्खर लिपिएको लिउन जस्तो भएकोे छ यो मन

  शिखा पुडासैनी – भर्खर लिपिएको लिउन जस्तो भएकोे छ यो मन । जस्ले कुल्चियो उसै सग टासिन खोज्छ । पर्खाइ त केवल तिम्रो नै हुने छ प्रिय । यदि तिमी भन्दा अगाडी नै भगवान को पियारो भए भने । धोका दिएर गै चाइ नभन है ( साने) । यदि कुनै यस्तो पल आयो कि […]