काठमाडौं । क्रान्तिकारी पत्रकारहरूकाे संस्था प्रेस सेन्टर नेपाल आजबाट २० वर्ष पूरा जरी २१ ओैं वर्षमा प्रवेश गरेकाे छ । माओवादी जनयुद्धको क्रममा २०६१ साल माघ १५ गते स्थापना भएको अखिल नेपाल क्रान्तिकारी पत्रकार संगठन विभिन्न आराेहअवराेह तथा संगठनहरूबीच एकता, विभाजनका प्रक्रियाहरूपछि अहिले प्रेस सेन्टर नेपालकाे रूपमा क्रियाशील छ । प्रेस सेन्टर नेपालले स्थापना दिवसको […]
समाचार
राष्ट्रपति पौडेलले जारी गरे ४ अध्यादेश, एक अझै बाँकी
काठमाडौं, २९ पुस । राष्ट्रपति रामचन्द्र पौडेल गत पुस २६ गते सरकारले सिफारिस गरेका ४ अध्यादेश जारी गरेका छन् । सोमबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम केपी ओली सरकारले सिफारिस गरेका ४ अध्यादेशहरू जारी गरेका हुन् । राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको बिज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले सुशासन प्रवर्धन […]
चक्रपाणि” कथा प्रतियोगिताको नतिजा सार्वजनिक, उत्कृष्ट पाँच पुरस्कृत
“चक्रपाणि” कथा प्रतियोगिताको नतिजा सार्वजनिक गरिएको छ । चक्रपाणि स्मारक प्रतिष्ठानले मंगलवार प्रतियोगिताको नतिजा सार्वजनिक एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको हो । कथा प्रतियोगितामा जाजरकोटका युवा कथाकार शिवराज शाहीको कथा ”सन्तानको फोटो”ले प्रथम पुरस्कार जितेको छ । उनले प्रमाणपत्र संगै रु ३० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । लौहकिल्थली भक्तपुरका मनीषकुमार शर्मा ‘समित’ […]
नेपाल पत्रकार महासंघको निर्वाचन अन्ततः मंसिर २८ गते हुने
भक्तपुर ,२० असोज २०८१। पटक-पटक स्थगित हुँदै आएको नेपाल पत्रकार महासंघको निर्वाचन अन्ततः मंसिर २८ गते हुने भएको छ। शनिबार भक्तपुर थिमिस्थित बोदेमा सम्पन्न प्रदेश र जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेलाले मंसिर २८ मा सबै तहको निर्वाचन गर्ने सहमति गर्दै नयाँ नेतृत्व चयनको लागि बाटो खुला गरेको हो। महासंघको उक्त भेलाले निर्वाचन मिति तोक्न मात्र होइन, […]
कल्पना खरेलले ल्याइन् “भृकुटीतारा”
२०८१ असोज १७, काठमाडौं । साहित्यिक पत्रकार संघले आज उपन्यासकार कल्पना खरेलको पाँचौ उपन्यास “भृकुटीतारा”को डालो रेस्टुरेन्ट, अनामनगरमा लोकार्पण गर्यो । सो कृतिको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार मदनदास श्रेष्ठ लगायतले कृति सार्वजनिक गरेका थिए । सो अवसरमा प्रमुख अतिथि श्रेष्ठले धेरैअघि भृकुटीतारा शीर्षकको एउटा नाटक हेरेको सन्दर्भ उल्लेख गर्दै लेखकले भृकुटीलाई उपन्यासका रूपमा […]
अनेसास केन्द्रीय कार्य समितिले पायो पूर्णता, सम्पादक समेत नियुक्त
वासिङ्टनडीसी । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिले विभिन्न पदाधिकारीहरूको मनोनयन गरेको छ । अध्यक्ष सर्वज्ञ वाग्लेको अध्यक्षतामा बसेको केन्द्रीय कार्य समितिको नियमित चौथो बैठकले सर्वसम्मत रूपमा सो निर्णय गरेको हो । बीओटी सभापति पदम विश्वकर्माको समेत उपस्थितिमा बसेको उक्त बैठकबाट अनेसास केन्द्रीय कार्य समितिमा अमेरिकाको न्युयोर्कबाट शकुन ज्ञवाली र कतारबाट मणि पौडेल मनोनित भएका […]
अनेसास केन्द्रीय कार्यसमितिले पायो पूर्णता
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिले विभिन्न पदाधिकारीहरूको मनोनयन गरेको छ । अध्यक्ष सर्वज्ञ वाग्लेको अध्यक्षतामा बसेको केन्द्रीय कार्य समितिको नियमित चौथो बैठकले सर्वसम्मत रूपमा सो निर्णय गरेको हो । बीओटी सभापति पदम विश्वकर्माको समेत उपस्थितिमा बसेको उक्त बैठकबाट अनेसास केन्द्रीय कार्य समितिमा अमेरिकाको न्युयोर्कबाट शकुन ज्ञवाली र कतारबाट मणि पौडेल मनोनित भएका छन् । […]
स्रष्टा एवम् रङ्गकर्मी केदार श्रेष्ठले पाउने भए मोती पुरस्कार
२०८१ भाद्र कृष्णाष्टमी राष्ट्रिय युवा कोषले हरेक वर्ष प्रदान गर्दै आएको युवावर्ष मोती पुरस्कार यस वर्ष स्रष्टा एवम् रङ्गकर्मी केदार श्रेष्ठलाई प्रदान गरिने भएको छ। वरिष्ठ साहित्यकार प्रा. रामकुमार पाँडेको संयोजकत्वमा गठित मूल्याङ्कन समितिको सिफारिसअनुसार वि. सं २०८१ को युवावर्ष मोती पुरस्कार श्रेष्ठलाई प्रदान गरिने निर्णय भएको हो। युवा कोषका सद्स्य सचिव […]
वरिष्ठ साधकहरु अभिनन्दित र सम्मानित हुँदै
२०८१ साउन २४, काठमाडौं । साहित्यिक पत्रकार सङ्घबाट ७ विशिष्ट साधकलाई “सापस विशिष्ट सर्जक सम्मान”द्वारा अभिनन्दन गरिने भएको छ । अभिनन्दित हुनेमा वरिष्ठ सर्जकहरू तेजेश्वरबाबु ग्वङ, रोचक घिमिरे, कालीप्रसाद रिजाल, भागीरथी श्रेष्ठ, वसुन्धरा भूषाल, रामबाबु सुवेदी र डा. दुवसु क्षेत्री रहेका छन् । यसैगरी सर्जक देवीभक्त श्रेष्ठलाई सापस विशेष सर्जक/ अभियन्ता सम्मान, साहित्यकार सविता श्रेष्ठ […]
व्यथित काव्य सम्मानबाट कविहरु मणि लोहनी र सुरेन उप्रेती सम्मानित हुने
२०८१ साउन २२, काठमाडौं । साहित्यिक पत्रकार सङ्घले कवि मणि लोहनीलाई “व्यथित काव्य सम्मान- २०८१” प्रदान गर्ने भएको छ । यसैगरी सङ्घले “व्यथित काव्य डायस्पोरा सम्मान- २०८१” कवि सुरेन उप्रेती (क्यानडा) लाई प्रदान गर्ने भएको छ । साहित्यकार श्रीओम श्रेष्ठ रोदनको संयोजनमा साहित्यकारहरू पद्मावती सिंह र पारश प्रकाश नेपाल सदस्य रहेको सिफारिस समितिले गरेको सिफारिस […]