वरिष्ठ लोकगायक सापकोटा सम्मानित

Internet for study

काभ्रे, १८ असार । लामो समयदेखि लोकगायनका क्षेत्रमा योगदान दिँदै आभएका वरिष्ठ लोकगायक मच्छेश्वर सापकोटा सम्मानित भएका छन् । जुनकिरी साहित्य समाजको १५औँ वार्षिकोत्सवका अवसरमा सापकोटालाई काभ्रेपलाञ्चोकको बनेपामा साहित्यकार तथा पत्रकार डा नवराज लम्सालले शनिबार सम्मान गरे । सो अवसरमा लामो समयदेखि जुनकिरी साहित्यिक प्रतिष्ठानमा क्रियाशील यदुनाथ गौतमलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा सापकोटाले […]

कालजयी महाश्वेता देवी

Mahasweta-Devi

महाश्वेता देवीको यो ‘ओविच्युअरी’ मैले लेख्नु नपरेको भए हुन्थ्यो । लेखिका महाश्वेता देवीले कोलकातामा यही जुलाई २८ मा अन्तिम सास फेरिन् । तर, ती सक्रियतावादी महिला ‘सधैँ बाँच्न’ चाहन्थिन् । हामीले जतिपटक मृत्युको कुरा गथ्र्यौं,उनी भन्थिन्, ‘म सधैँ बाँच्न चाहन्छु ।’ उनी आफ्ना साहित्यिक सिर्जनाको आफैँ मूल्यांकन गर्थिन् । कसैले प्रशंसा गर्‍यो भने उनी मन […]

पत्रकार पन्थी ‘डिभोर्स’काे डिबेटमा

पत्रकार नेत्र पन्थीद्वारा लिखित डिभोर्स बजारमा आएको छ । पत्रकार पन्थीले यसलाई जोड दिएर प्रचण्ड र बाबुरामको नामकरण गरेका छन् र साक्षीका रूपमा रक्तरञ्जित युद्ध सारथिका अन्तरंग कथा पनि भन्न भ्याएका छन् । विशेषत: ‘डिभोर्स’ पतिपत्नीका बीच हुने सामाजिक असमझदारीबाट पैदा हुने विषय हो । हाम्रो सभ्यतामा यसले सामाजिक र कानुनी मूल्यबाट वैधानिकता पाउनुपर्छ । […]