काठमाडौंमै भेटियो साढे दुर्इ करोड नक्कली हजारका नोट

काठमाडौं, ६ जेठ । चलचित्र लुटका निर्माता माधव राज वाग्लेकाे घरबाट प्रहरीले बरामद गरेकाे साढे दुर्इ कराेड नाेट पूरै नक्कली भएकाे प्रमाणित भएकाे छ । नेपाल राष्ट्र बैंकले वाग्लेको घरबाट बरामत भएका सबै नाेट नक्कली भएकाे प्रमाणित गरेकाे हाे । यसअघि प्रहरीले वाग्लेकाे घरबाट २ करोड ५२ लाख रुपैयाँ बरामद गरेकाे थियाे । महानगरीय प्रहरी […]

अाफ्ना भागमा परेका केन्द्रीय सदस्य छान्न प्रचण्डलार्इ निकै सकस

काठमाडौँ, ३ जेठ । नेकपा एमालेसँग गाभिएकाे विघटित नेकपा माओवादी केन्द्रले अहिलेसम्म अाफ्ना भागमा परेका २०० केन्द्रीय सदस्यकाे पूरा नाम सार्वजनिक गर्न सकेकाे छैन । यसअघि करिव पाँच हजार वरिपरिका केन्द्रीय सदस्य बनाएर संगठनकाे भद्दा अभ्यास गरेकाे माअाेवादी केन्द्रलार्इ अहिले त्यही कुरा निल्नु न अाेकल्नु भएकाे छ ।  पाँच हजारबाट दुर्इ सयमा झार्न अहिले साे […]

निकोलस मदुरो भेनेजुएलामा पुन: विजयी, विपक्षी र अमेरिकाले गरे परिणाम अस्वीकार गर्ने घोषणा

काठमाडाैं । भेनेजुएलामा भएको विवादास्पद पुनः चुनावमा राष्ट्रपति निकोलश मदुरो विजयी भएका छन् । विपक्षीले बहिष्कार गरेको चुनावमा मदुरो विजयी भएको भेनेजुएलाको निर्वाचन आयोगले जनाएको छ । विपक्षीले चुनावको नाममा फउल गेम खेलिएको आरोप लगाएका छन् । चुनावमा जम्मा ४६ प्रतिशत मात्रै मत खसेको बताइएको छ । मदुरोका प्रमुख प्रतिस्पर्धी हेनरी फाल्कोनले मतदान सकिए लगतै […]

विघटित एमाले सबैभन्दा धनी पार्टी, दैनिक आम्दानी नै २५ लाख, वार्षिक ३ करोड

काठमाडौं, ७ बैशाख । केही दिनअघि मात्र विगठन भएकाे भएकाे नेकपा (एमाले) नेपालकाे सबैभन्दा धनी पार्टी रहेकाे खुलेकाे छ । एमालेकाे दैनिक अाम्दानी नै २५ लाखभन्दा बढी रहेकाे थाहा भएकाे छ ।  हाल नेपाल कम्युनिस्ट पार्टीमा रुपान्तरण भएकाे तत्कालीन एमाले आर्थिक रूपमा धेरै धनी रहेको पाइएको छ। एमालेले अाफ्ना साधारण सदस्य जसलार्इ एमालेले संगठित सदस्य […]

मोदीसामु लरक्क परेका मुख्यमन्त्री लालबावु राउतलार्इ अमेरिका जान प्रतिबन्ध

काठमाडौं । सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले मुख्यमन्त्री राउतलाई अमेरिका भ्रमणमा जान अनुमति नदिने निर्णय गरेको हो। मुख्यमन्त्री राउतले जनरल कन्भेन्सन अफ मधेसी एसोसिएसन इन अमेरिका नामक कार्यक्रममा भाग लिन जान पाऊँ भनी सरकारसक्ष अनुमति मागेका थिए। प्रदेशस्तरमा कानुन, बजेट, नीति तथा तर्जुमा […]

जिउ र हातखुट्टा दुखिरहन्छ ? तपार्इलार्इ भिटामिन डीको कमी हुनसक्छ

काठमाडौं । जीउ दुखेर या हातखुट्टा सुन्नियो भन्दै उपचारमा पुगेका धेरै बिरामीलाई भिटामिन ‘डी’को कमी भएको पाइएको छ । जीउ दुखेर अस्पताल पुग्ने धेरैलाई भिटामिन ‘डी’को कमी भएको देखिएको छ। राष्ट्रिय प्रयोगशाला टेकुका अनुसार गत चैतदेखि वैशाखभित्र अर्थात एक महिनामा परीक्षण गरिएका ५ सय १७ नमुना मध्ये ४ सय २९ जनालाई अर्थात् ८२ प्रतिशतमा भिटामिन […]

नेकपा नेतृ धीरेन्द्रा सहित पाँच नेता रिहा, युवा अध्यक्ष बिबस पुनः गिरफ्तार

काठमाडौँ, ७ जेठ । नेपाल कम्युनिस्ट पार्टीकी नेतृ धिरेन्द्रा उपाध्याय र ललितपुर सेक्रेटरी विपिनसहित पाँच जना नेताहरु रिहा भएका छन् । जिल्ला अदालत ललितपुरको आदेशमा उनीहरु आइतबार रिहा भएका हुन् । उनीहरुसँगै रिहा भएका नेकपाको युवा संगठन योङ रेड फोर्सका अध्यक्ष बाबुराम राईलाई भने पुनः गिरफ्तार गरिएको छ । रिहा भएलगत्तै प्रहरीले राईलाई गिरफ्तार गरेर […]

यातायातका चार कर्मचारी पक्राउ

ललितपुर, ७ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभाग ललितपुरमा कार्यरत चार जनालाई नियन्त्रणमा लिएको छ। आयोगका प्रवक्ता दीर्घराज मैनालीकाअनुसार सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षामा उर्तीण गराइदिने भन्दै सेवाग्राहीसँग पैसा लिने प्रहरी नायब निरीक्षक श्रीराम तिवारी, खरिदार कमल स्याङतान तथा सहयोगीद्वय हपरबहादुर थापा र मीनबहादुर तामाङलाई पक्राउ गरिएको हो। सवारी चालकको अनुमतिपत्र दिने […]

ओली-प्रचण्डलाई अर्को ठुलो झट्का, ऋषिराम कट्टेलले दिए कडा चेतावनी (विज्ञप्तिसहित)

काठमाडौँ, ६ जेठ । एमाले र माओवादी केन्द्रले जबर्जस्ती आफ्नो पार्टीको नामसँग नाम जुधाएको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले कडा आपत्ति जनाएका छन् । केपी ओली र प्रचण्डको उक्त कार्य गैरकानुनी भएको समेत उनले बताएका छन् । अध्यक्ष कट्टेले आइतबार ५ बुँदे विज्ञप्ति जारी गरेर संविधान र दल दर्ता सम्बन्धि कानुनका अनुसार निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट […]

बालकृष्ण ढुंगेल जेलमुक्त !

काठमाडाैं, ६ जेठ – कर्तव्य ज्यान मुद्दामा जेल परेका नेता बालकृष्ण ढुंगेललाई कैद मिनाह गरि गणतन्त्र दिवसको दिन पारेर छाड्ने तयारी गरेको छ । सरकारले बाँकी कैद सजाय मिनाह हुने गरी उनलाई छाड्न लागेको हो । नेता ढुंगेललाई कर्तव्य ज्यान मुद्दामा जेल चलान गरिएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनलाई गत कात्तिक १४ […]