मानवअधिकारको अवस्था दयनीय, सरकार निरंकुश बन्दै गएको आरोप

काठमाडौ, ४ जेठ । बिभिन्न दलका नेता र मानव अधिकारकर्मीहरुले मुलुकमा मानवअधिकारकाे अवस्था अत्यन्त दयनीय रहेकाे बताएका छन् । जनाधिकार अभियान नेपालले शुक्रबार राजधानीमा अायाेजना गरेकाे वर्तमान राजनीतिक परिस्थितिमा मानवअधिकार विषयक अन्तर्कियामा वक्ताहरूले संविधानमा लाेकतन्त्र भनेपनि व्यवहारमा निरंकुशता लाद्न् प्रयत्न भइरहेकाे अाराेप लगाए । जनाधिकार अभियानका अध्यक्ष एकराज भण्डारीले वर्तमान राजनीतिक परिस्थितिमा मानवअधिकार शिर्षकमा प्रस्तुत […]

दुर्इ नम्वर प्रेदशमा दुई मन्त्री र सांसदबीच कोठाभित्र भक्कुमार, मोदीका लागि खर्चेको रकमलार्इ लिएर मारामार

काठमाडौं, ४ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा भएको खर्च र भ्रष्टाचारलाई लिएर प्रदेश २ को सरकार संकटमा परेको छ । सत्तारुढ दल राष्ट्रिय जनता पार्टी नेपालले भ्रमणका बेला भएको भ्रष्टाचारको कुरा जोडदार रुपमा उठाएपछि प्रदेशमन्त्रीहरू भौतिक आक्रमणमा उत्रिएका छन् । मन्त्रीहरू नै भ्रष्टाचारमा संलग्न भएपछि संघीय समाजवादी फोरम नेपालको नेतृत्वमा रहेको प्रदेश […]

European Leaders’ Support for Peace in Korea

Frankfurt am Main, May 12 – European experts and South Korean peace activists have voiced their support for the peaceful reunification of the Korean Peninsula at the ‘Pan-European Peace Forum’ held in Frankfurt, Germany. Heavenly Culture, World Peace, Restoration of Light (HWPL), a Seoul-based peace NGO as in consultative status with the UN Economic and […]

रेडियो स्थापना गर्न २५ लाख नदिएपछि एक जनप्रतिनिधिले गरे यस्तो लाजमर्दो हर्कत

रुकुम, ४ जेठ । अाफूलार्इ छुट्टै रेडियाे स्थापना गर्नका लागि २५ लाख नदिएकाे भन्दै रुकुमकाे एक जनप्रतिनिधिले नगरपालिकाका इन्जिनियरलार्इ निर्घात कुटपिट गरेका छन् । यसरी इन्जिनियरमाथि कुटपिट गर्ने आठबीसकोट नगरपालिका अन्तर्गत एक वडाका अध्यक्ष हुन् । उनले बैठकमै चर्काचर्की गर्दै इन्जिनियरलार्इ कुटपिट गरेका हुन् । विहिबार नगरपालिका वडा नं ८ का वडा अध्यक्ष मानबहादुर चदाराले वडामा […]

आईपीएल: हैदराबादलाई हराउँदै बेंग्लोरको प्लेअफ सम्भावना जिवितै

काठमाडौं, ४ जेठ । रोयल च्यालेन्जर्स बेंग्लोरले आईपीएल क्रिकेटको प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ । विहीबार रातिको खेलमा शीर्ष स्थानको सनराईजर्स हैदराबादलाई १४ रनले हराउँदै बेंग्लोरले प्लेअफको सम्भावना जिवितै राखेको हो । जितसँगै बेंग्लोर १३ खेलबाट १२ अंकसहित तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । हारे पनि हैदराबाद अंकतालिकाको शीर्ष स्थानमा कायमै छ । २ […]

नेकपा ‘अण्डरलाइन’को एकतापछि बसेको पहिलो बैठकले गर्‍यो यस्ता ८ निर्णय

काठमाडौं, ४ जेठ । नेकपा एमाले र नेकपा माआवादी केन्द्रका एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी ‘अण्डरलाइन’को पहिलो केन्द्रीय समितिको बैठकले ८ निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बैठक बसेर केन्द्रीय सदस्यहरुको शपथपछि बैठकका निर्णय सुनाइएको थियो । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तावहरु निर्णयार्थ पेश परेका थिए । उनले गरेको प्रस्तावलाई केन्द्रीय […]

एमाले–माओवादीबीच यसरी भयो भागबन्डा

काठमाडौं, ३ बैसाख । बिहीबार बिहान वाम एकता संयोजन समितिले औपचारिक रुपमा एकताको घोषणा गर्ने तयारी गरिएको छ । मदन आश्रित स्मृति दिवसका अवसर पारेर एकता घोषणा गर्ने दुबै दलका दोस्रो तहका नेताको प्रयासमा बुधबार एकता प्रक्रियाले गति लिएको हो। सैद्धान्तिक लगायतका केही विषयलाई एकता महाधिवेशनसम्म थाती राखेर एकीकरण हुन लागेको हो। २ पार्टीबीचको एकता […]

गोली प्रहार गरी रुपन्देहीमा एक जनाको हत्या

रुपन्देही, ४ जेठ । गोली प्रहारबाट रुपन्देहीमा एक जनाको  मृत्यु भएको छ । जिल्लाको मणिग्राममा बुधबार साँझ गोली प्रहारबाट घाइते भएका रामकेश धबलको बिहीबार उपचारको क्रममा मृत्यु भएको हो । भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्समा उपचारको क्रममा बिहीबार ४१ वर्षीय धबलको मृत्यु भएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानले घटनामा मृतक धवलकै २० वर्षीय छोरा सन्दिप धवलको […]

एमालेसँग एकता गर्दा प्रचण्डमाथि उठाए बाबुरामले यस्तो गम्भीर प्रश्न

काठमाडौं, ३ जेठ । नेपाली जनताको मुक्तिका लागि दशबर्षे जनयुद्धको नेतृत्व गरेका मुख्य नेतृत्व कर्ता प्रचण्ड, किरण र बाबुराम अहिले अलग अलग ठाउँमा छन् । प्रचण्ड एमालेमा बिलय हुदै छन् । बिहिबार एकता घोषणा नै छ । एमालेसँग एकता हुनै लाग्दा माओवादी केन्द्रको व्यापक आलोचना सुरु भएको साथै अधिकाँश माओवादी नेता कार्यकर्ता उत्साहित पनि छन् । […]

एमाले-माओवादीबीच यसरी भयो एकता, झलनाथ खनाललाई माधव नेपालले यसरी उछिने !

काठमाडौं, ३ जेठ । पार्टी एकता प्रक्रियामा कुनै भूमिका निर्वाह नगरेको र एकीकरणको ऐतिहासिक क्षणलाई समेत उपेक्षा गरेर निजी काममा हिडेको भन्दै केपी ओली र प्रचण्डले एमाले नेता झलनाथ खनाललाई निक्कै हेपेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका खनालले एमाले र माओवादी केन्द्रको एकता घोषणाको मौका मात्रै गुमाएनन्, पार्टीमा तेस्रो वरियता पनि गुमाएका छन् । खनाल […]