काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड््डयन मन्त्री रवीन्द्र अधिकारीले कुनै पनि विमान कम्पनीको सम्पत्ति भनेको नियमितता र विश्वसनीयता हो भन्नुहुँदै यस पक्षमा नेपाल वायुसेवा निगमले विशेष ध्यान दिई समयमा उडान गर्ने परम्परा बसाल्न सल्लाह दिनुभयो । निगममा आज भएको उच्च पदाधिकारीहरु सँगको छलफलमा उहाँले आफ्नो धारणा राख्नु भएको थियो । कुनै पनि सक्षम संस्थाले […]
समाचार
नासाको रोबोट मंगलग्रहमा उत्रेर पठाउन थाल्यो यस्ता चित्र, नासालार्इ अहिलेसम्मकै ठूलो सफलता
काठमाडौं, ११ मंसिर । अमेरिकी अन्तर्राष्ट्रिय अध्ययन संस्था (नासा)ले आफ्नो नयाँ रोबोटलाई मंगल ग्रहमा उतारेको छ। ‘द इनसाइट प्रोव’ नाम दिइएको यो रोबोटले मंगल ग्रहको भित्री सतहको अध्ययन गर्नेछ। पृथ्वीपछि कुनै ग्रहको यति गहिरो अध्ययन गर्न लागिएको पहिलो पटक हो। यो रोबोट नेपाली समयअनुसार मंगलबार बिहान करिब ३ बजेर ४० मिनट जाँदा मंगल ग्रहमा उत्रिएको […]
मापसे गरेर सवारी चलाउने महिलाको संख्या ह्वात्तै बढे
काठमाडौँ । पछिल्लो समय काठमाडौँ उपत्यकामा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने महिलाको सङ्ख्या बढ्दै गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा चालु आवमा मापसे गरी सवारीसाधन हाँक्ने महिलाको सङ्ख्या बढेको पाइएको छ । आव २०७४/७५ मा ३२६ महिलाले मापसे सम्बन्धी चेतनामूलक कक्षा लिएका थिए । चालु आवको […]
काव्य स्कूलमा प्रहरी विद्यालय समन्वय समिति गठन
काठमाडौँ, ११ मंसिर । गृह मन्त्रालयले गत कार्तिक ११ देखि शुरु गरेको समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत काव्य स्कूल नयाँबानेश्वरमा ११ सदस्यीय ‘विद्यालय-प्रहरी समन्वय समिति’ गठन गरिएको छ । महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख, प्रहरी नायव उपरिक्षक गोविन्दराज काफ्लेको उपस्थितिमा सो समिति गठन गरिएको हो । विद्यालयका संस्थापक प्रिन्सिपल नवराज बास्कोटाको संयोजकत्वमा गठित सो समितिमा नयाँबानेश्वर […]
ताइवानमा अमेरिकालाई ठूलो झड्का, अमेरिका-चीन सम्बन्धमा दरार आउने संकेत
एजेन्सी । शनिबारको स्थानीय निर्वाचनमा ताइवानको सत्तारुढ डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डिपीपी) ले हार बेहोरेपछि क्षेत्रीय सन्तुलनमा फेरबदल हुने प्रक्षेपण गरिएको छ । बेइजिङसँग नजिक मानिएको कओमिनटाङ (केएमटी) पार्टीको जीतसँगै सन् २०२० को राष्ट्रपति निर्वाचनमा पनि यसको प्रभाव देखिने अनुमान गरिएको छ । यो नतिजाले अमेरिका–चीन सम्बन्धमा पनि असर पुग्ने छ । शनिबारको निर्वाचनअघिसम्म डिपीपीले ताइवानको […]
प्रहरी जवानको टिभी हाकिमले यसरी चोरे
पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी हवल्दार र जवानहरुले खरिद गरेर राखेको टिभी हाकिमले चारेको भन्दै प्रहरी प्रधान कार्यालयमा उजुरी परेको छ । आफूहरुले हेर्ने गरेको टिभी २०७४ साउन ७ गते चोरी भएको भन्दै पीडित प्रहरीहरुले प्रहरी महानिरीक्षकलाई सम्बोधन गरी उजुरी हालेका हुन् । उक्त उजुरीमा हाल अवकाश पाएका तत्कालीन लेखापाल नारायण भण्डारी र […]
भाषा विज्ञानको अन्तर्राष्ट्रिय सम्मेलन सुरु
काठमाडौं, १० मंसिर । भाषाको नीतिगत, संरचनागत र प्रयोगिक क्षेत्रमा अनुसन्धान गर्नका लागि दुईदिने ‘उनन्चालिसौँ भाषा विज्ञान समाजको वार्षिक अन्तर्राष्ट्रिय सम्मेलन’ कीर्तिपुरमा शुरु भएको छ। भाषा विज्ञान समाज र त्रिभुवन विश्वविद्यालय नेपाल भाषा केन्द्रीय विभागको आयोजनामा भइरहेको सो सम्मेलनमा शब्द, वर्णको व्यवस्था कस्तो, कुनै भाषाको ध्वनिको संरचना, शब्दहरु कसरी बन्दछन्, वाक्यको संरचना, शब्दको अर्थ कसरी […]
विदेश भ्रमणबाट महानगरलाई आर्थिक भार भएको छैन – चिरिबाबू महर्जन मेयर ललितपुर महानगर पालिका
ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले जनतालाई दिएको आश्वासनहरु पुरा गर्ने अभियानमा आफु क्रियाशील रहेको बताउनु भएको छ । संचारमाध्यमहरुले विदेश भ्रमण बारे दिएको चासो प्रति आफु अत्यन्त खुसि रहेको बताउदै एउटा जनप्रतिनिधिको हैसियतमा महानगरको सफलता र प्रगतिमा संचार मध्यमहरुले आफुलाई उत्प्रेरित गराएको बताउनु भयो । आइतबार पत्रकाहरु संगको कुराकानीमा मेयर महर्जनले हालसम्म नौ […]
व्यापार घाटाले आकाश नाघ्यो, २३ अर्ब निर्यात ३७३ अर्ब आयात
काठमाडौं, १० मंसिर । आर्थिक आर्थिक वर्षको तीन महिनामा कूल वस्तु निर्यात १६ दशमलव १ प्रतिशतले वृद्धि भई २३ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८ दशमलव १ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार भारततर्फ २० दशमलव २ प्रतिशत, चीनतर्फ १४ दशमलव ४ […]
ढोरपाटनमा आगो लाग्दा ४४ घर जलेर पूर्ण रुपमा ध्वस्त
बागलुङ, १० मंसिर । बागलुङको ढोरपाटन नगरपालिका–९ नवी गाउँमा आइतबार बिहान आगलागी हुँदा ४४ घर जलेर पूर्ण रुपमा नष्ट भएको छ भने ४ घरमा आंशिक रुपमा क्षति पुगेको छ । आइतबार बिहान ३ बजे बस्तीमा लागेको आगो बिहान ८ बजे नियन्त्रणमा आएको थियो । आगलागीबाट ३ करोड ३० लाख ८० हजार बराबरको क्षति भएको इलाका […]











