मानव तस्करीका समाचार विश्लेषणले भन्छ, राज्य मानव तस्करी निर्मूल पार्दैन, बढावा दिँदैछ

काठमाडौं, ५ पुस । नेपालमा बलात्कारका घटना बढिरहेकै सन्दर्भमा मानव बेचविखन तथा असुरक्षित आप्रवासनका घटना पनि बढ्दै गएको देखिएको छ । साथै पछिल्लो समयमा मानव बेचविखन गर्ने तरिका पनि बदलिदै गएको छ । अहिले मानव बेचविखनको सबैभन्दा ठूलो क्षेत्र वैदेशिक रोजगारी बनेको छ । आर्थिक समस्यामा रहेकाहरुलाई राम्रो रोजगारीको आश्वासन दिएर अर्कै ठाउँमा पुर्याएका घटनाहरु […]

सडक विस्तार पीडितले गरे साँस्कृतिक रुपमा माइतीघर मण्डलामा बिरोध प्रदशन

         पाैष ५ , काठमाडौँ / सडक विस्तारका नाममा अाफूहरुलार्इ विस्थापित गर्न खाेजेकाे भन्दै पीडितहरुले पुन्ह सडक अान्दाेलन सुरु गरेकाे छ । सडक अान्दाेलनकाे क्रममा बिहिबार माइतीघर मण्डलमा उपत्यका भित्रका २ दर्जन भन्दा बदी सडक विस्तार पिडित संघर्ष समितिहरुको एेक्य्बध्दातामा सास्कृतिक बाजागाजा सहित प्रदशन गरेको हो । पिडितहरुले जबर्जस्ति मुवाब्जा बिना सडक […]

US and China spar at WTO policy forum

GENEVA, Dec 19, 2018,/ The US and China renewed hostilities at the World Trade Organization on Wednesday, with Washington accusing Beijing of expecting impunity despite countless violations. The world’s top two economies exchanged harsh words at the US Trade Policy Review, where the WTO’s 164-members are given the chance to scrutinize the practices of the […]

Trump says the goal of defeating IS jihadists in Syria achieved

WASHINGTON, Dec 19, 2018 – Donald Trump on Wednesday said the United States has “defeated ISIS in Syria,” appearing to respond to multiple reports of a US troop withdrawal from the war-ravaged country. “We have defeated ISIS in Syria, my only reason for being there during the Trump Presidency,” the Republican president tweeted, just after […]

फेसबुकमा गाली गर्ने पत्रकारलाई एक वर्ष जेल सजाय

काठमाडौं । फेसबुकमा गाली गरेर स्टाटस लेखेको भन्दै एक पत्रकारले एक वर्षको जेल सजाय पाएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई गाली गरी ‘फेसबुकमा सन्देश पोष्ट’ गरेको भन्दै भारतीय प्रशासनले ती पत्रकारलाई एक वर्षको जेल सजाय तोकेको हो । सामाजिक सञ्जालमा प्रेषित सन्देशलाई लिएर पत्रकारलाई थुन्नुलाई आलोचकहरूले वाक स्वतन्त्रतामाथिको कठोर नीतिको पछिल्लो उदाहरण भनेका छन् […]

अखाद्य वस्तु मिसावट गर्ने ७९ उद्योग विरुद्ध मुद्दा दायर

हेटौँडा, ४ पुस । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले अखाद्य वस्तुको उत्पादन मिसावट गरी बिक्री वितरण गर्ने विगत चार महीनामा ७९ वटा औद्योगिक तथा व्यवसायी प्रतिष्ठानमाथि मुद्दा दायर गरेको छ । कार्यालयका अनुसार २०७५ साउनदेखि कात्तिकसम्म विभिन्न ठाउँमा गरिएको अनुगमन तथा खाद्य वस्तुको परीक्षण गर्दा दूषित एवम् अखाद्य वस्तु मिसावट गरिएको आरोपमा सम्बन्धित […]

मेस्सीले जिते गोल्डेन बुट, रोनाल्डो फेरि मेसीभन्दा पछि

काठमाडाैं । बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले कीर्तिमानी पाँचौँपटक युराेपियन गोल्डेन बुट अवार्ड जितेका छन् । उनी गएको सिजन युरोपका शीर्ष पाँच लिगमा सर्वाधिक गोल गर्ने खेलाडी बन्दै अवार्ड पाउने निश्चित भएको थियो । मेस्सीलाई गोल्डेन बुट अवार्ड मंगलबार एक विशेष कार्यक्रम गरी हस्तान्तरण गरिएको हो । अर्जेन्टिनाका मेस्सीले गएको सिजन ला लिगामा ३६ खेलमा […]

ट्याक्सी चालकको आँखा फोडेर ललितपुरमा भयो लुटपाट

काठमाडाैं, ४ पुस । ललितपुरमा मध्यराति यात्रु बनेर चढेका दुई लुटेराले छुरा हानेर ट्याक्सी चालकलाई गम्भीर घाइते बनाएका छन्। बा १ ज ६१५७ नम्बरको ट्याक्सीका चालक ४२ वर्षीय डम्बर खड्कालाई मंगलबार राति छुरा हानिएको हो। छुरा प्रहारबाट उनको देब्रे आँखा फुटेको छ। ललितपुरस्थित पुल्चोक सेन्ट जेभियर्स स्कुलनजिक दमकल भन्ने स्थानबाट बिरामी बनेर काठमाडौंको शंखमुल जाने […]

चार सय महिलालाई हिंसा रोक्नका लागि आत्मरक्षा तालीम दिइयो

भक्तपुर । नेपाल सेल्फ डिफेन्स एशोसिएशनले राष्ट्रिय खेलकूद परिषद्को समन्वयमा महिलालाई आत्मरक्षा तालीम प्रदान गरेको छ । सार्वजनिक सवारी साधन, कार्यालय, सार्वजनिकस्थल लगायतमा महिला हिंसा घटना बढ्न थालेपछि हिंसा रोक्न र आत्मरक्षा गर्न सक्ने बनाउन भक्तपुरका महिला कर्मचारी, नर्सलगायतलाई आत्मरक्षासम्बन्धी दुईदिने तालीम आज समापन भएको हो । एशोसिएशनका प्रशिक्षकहरू पद्मा खयर गोलीले महिलामाथि हुनसक्ने हिंसा […]