राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिका– १२ स्थित रुपनगरमा छ दिनसम्म सञ्चालन भएको निःशुल्क आँखा शिविरबाट करीब तीन हजार १६६ जनाको आँखा परिक्षण गरिएको छ । कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्र कञ्चनरुपको आयोजना तथा तिलगङ्गा आँखा प्रतिष्ठानको सहयोगमा सञ्चालित उक्त शिविरमा एक हजार २५ जनामा मोतीयाबिन्दु भेटिएको र सबैको निःशुल्क शल्यक्रियासमेत गरिएको उपचार केन्द्रका प्रमुख डा […]
समाचार
दोस्रो नेपाल आइडल बनेका रवि ओडको म्यादी प्रहरीदेखि आइडलसम्मको संघर्षशील यात्रा
काठमाडाैं । शुक्रबार ललितपुरमा सम्पन्न भएकाे नेपाल अाइडल सिजन २ काे फाइनल प्रतिस्पर्धाबाट विजेता बनेका रवि अाेडकाे जीवन निकै राेचक र संघर्षमय छ । देउडा संस्कृतिकाे ठूलाे प्रभाव रहेकाे सुदूरपश्चिमबाट नेपाल अाइडलकाे प्रतिस्पर्धामा फरक बनाउन सफल भएका रवि कन्चनपुरकाे एक गरिव दलित परिवारमा जन्मेका हुन् । नेपाल अाइडलमा लाेक प्याटर्नमा उत्कृष्ट प्रस्तुति दिएका रवि अाधुनिक […]
यूनिभर्सल पावर कम्पनीको आइपिओ आयोजना प्रभावित क्षेत्रका लागि मात्र
काठमाडाै, ६ पुस । यूनिभर्सल पावर कम्पनी लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्ने भएको छ । आयोजना प्रभावित दोलखाको गौरीशङ्कर, कालिञ्चोक र विगु गाउँपालिकाका बासिन्दाका लागि कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात् रु २१ करोड ३५ हजार बराबरको १०० अङ्कित दरका २१ लाख ३५० कित्ता शेयर निष्कासन […]
गुल्मीको पुर्कोटमा यूथ आई सर्भिसको निःशुल्क सेवा
विगत २२ वर्षदेखि राजधानी लगायत देशका विभिन्न स्थानमा निःशुल्क आँखा शिविर र शल्यक्रिया गर्दै आएको यूथ आई सर्भिसका स्वयंसेवी आँखा उपचार टोलीले गुल्मी जिल्ला पुगेर आफ््ना सेवा दिएका छन्् । गुल्मी जिल्लाको पुर्कोट गाउँपालिकामा आयोजित निःशुल्क आँखा शिविरमा ४ सय १८ जनाको आँखा परिक्षण र २५ जनाको कन्ट््याक्ट सर्जरी गरिएको यूथ आई सर्भिसका अध्यक्ष तथा […]
सुदूरपश्चिमका रवि ओड बने नेपाल आर्इडल सिजन-२ को विजेता
काठमाडौं, ६ पुस । नेपालकाे चर्चित रियालिटी शाे नेपाल अाइडल सिजन २ काे विजेता सुदूरपश्चिमका रवि अाेड बनेका छन् । काठमाडाैंकाे पुल्चाेक इन्जिनियरिङ क्याम्पस परिसरमा भएकाे फाइनलमा रवि अाेड सबैभन्दा बढी भाेट पाएर विजेता बनेका हुन् । नेपाल आइडल सिजन-२ को विजेता बनेका रवि ओडले हाेन्डा डब्लुअारबी गाडी, नगद २२ लाख र गोल्डेन माइक प्राप्त […]
घुस लिँदै गरेका वन अधिकृत रङ्गेहात पक्राउ
गलेश्वर, ६ पुस । म्याग्दी जिल्लाका युवाको अगुवाइमा सञ्चालन भएको भ्रष्टाचार नियन्त्रण अभियान प्रभावकारी बनेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका नेता प्रकाश पौडेलको अगुवाइमा सञ्चालन गरिएको सो अभियानअन्तर्गत बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले डिभिजन वन कार्यालयका एक कर्मचारीलाई घुससहित पक्राउ गरेको हो। बेनी नगरपालिका–७ स्थित सवडिभिजन वन कार्यालयमा […]
तीनदिनदेखि वेपत्ता नेकपाका नेता भण्डारी भारततर्फ गएको देखियो तर अझै सम्पर्कमा आएनन
भद्रपुर, ६ पुस । प्रहरीले हिजो बिहान ९ बजेदेखि सम्पर्कविहीन रहेका नेकपा मेची नगरका नेता दीपक भण्डारी भारततिर गएको पत्ता लगाएको छ । काँकरभिट्टा नाकाको सिसी क्यामेराको ‘फुटेज’मा उनलाई देखिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार बुधबार बिहान सम्पर्कविहीन भएको भनिएको २५ मिनेटपछि उनलाई काँकरभिट्टा नाकामा रिक्सामा चढेको अवस्थामा […]
सर्वोच्च अदालतमा प्रधानमन्त्री ओलीविरुद्ध अवाज्ञा मुद्दा दायर
काठमाडौं, ६ पुस । सर्वाेच्च अदालतलको फैसला अवज्ञा गरेको आरोपसहित प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अवहेलना मुद्दा दायर भएको छ। सहसचिवस्तरका एक कर्मचारीलाई काम नदिएको भन्ने विषयमा परेको मुद्दामा सर्वाेच्च अदालतले तीन महिनाभित्र उनलाई काम लगाउन दिएको आदेश पालना नभएको भन्दै प्रधानमन्त्री ओलीसमेत विरुद्ध सर्वाेच्च अदालतमा अवेहलना मुद्दा दर्ता भएको हो। मंसिर २६ मा दर्ता नम्बर […]
सुत्केरीको मृत्यु प्रकरणमा चिकित्सकको लापरवाही
लहान, ६ पुस । चिकित्सको लापरवाहीका कारण एक सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्त तथा स्थानीयवासीले सिरहाको लहानस्थित ओम गुरुकुल हेल्थ केयर प्रालि अगाडि बिहानैदेखि प्रदर्शन गरिरहेका छन् । स्थानीय हेल्थ केयर प्रालिमा कार्यरत चिकित्सकको लापरवाही र त्रुटीपूर्ण शल्यक्रियाका कारण मिर्चैया नगरपालिका–११ निवासी २१ वर्षीया सञ्जु पासवानको मृत्यु भएको भन्दै मृतकका परिवारजन तथा स्थानीयवासीले लापरवाही […]
बरगाछी चोकमा ट्याङ्करको ठक्करबाट महिलाको मृत्यु
उर्लाबारी, ६ पुस । मोरङको विराटनगर महानगरपालिका–४ बरगाछी चोकस्थित कोसी राजमार्गमा हिजो साँझ तेल बोक्ने ट्याङ्करको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को२८प ३८५६ नंको मोटरसाइकललाई सोही दिशातर्फ आउँदै गरेको ना७ख ४६२३ नंको तेल ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार मोरङ, पथरीशनिश्चरे नगरपालिका–१० बस्ने २२ वर्षीया हिमा कार्कीको घटनास्थलमै मृत्यु […]











