काठमाडौं । नेपाल आयल निगमले बुधबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोल र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो। स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन भएको निगमले विज्ञप्तिमार्फत् जानकारी गराएको छ। यसअघि प्रतिलिटर ११० पर्ने पेट्रोलको मूल्य १०८ पुगेको छ भने प्रतिलिटर ९७ रुपैयाँमा रहेको मट्टीतेल […]
समाचार
पर्ने मुल्यभन्दा जवरजस्त बढी हालेर निगमको वाइड बडी किनिएको खुलासा
काठमाडौँ, १८ पुस । कान्डै कान्ड रहेकाे नेपाल वायुसेवा निगममा अर्काे वाइडवडी कान्ड अाएकाे छ । यस काण्डमा पर्यटन मन्त्री समेत जाेडिएका छन् । यसै सन्दर्भमा निगमकाे वाइडवडी खरिदमा भएकाे अनियमितता छानविन गर्न गठित संसदको सार्वजनिक लेखा समितिको उपसमितिले अाफ्नाे प्रतिवेदन बुझएकाे छ । प्रतिवेदनमा निगमले दुईवटा वाइड बडी जहाज किन्दा करिव ४ अर्ब ३५ […]
प्रधानमन्त्री ओलीका बोली आफैलार्इ घाँडो बन्दै, संसदमा प्रमले ढाँटेको भन्दै यसरी उडाए सांसदले
काठमाडौँ, १७ पुस । समय बित्दै जाँदा प्रधानमन्त्री अाेलीलार्इ अरुले लगाएका अाराेप भन्दा अाफ्नै बाेली भारी हुन थालेकाे छ । प्रधानमन्त्री भए लगत्तैदेखि अाफूले विकासका लर्काे नै लाउने भाषण दिएर चर्चा र हाइहार्इ पाएका प्रधानमन्त्री केपी शर्मा अाेली अहिले पनि ती भाषण दन्काउन छाडेका छैनन । तर, उनले भनेका केही पनि कुरा व्यवहारमा देखिएका छैनन […]
अब नेपालको आफ्नै भूउपग्रह,, जापानमा पढन गएका दुर्इ इन्जिनयरले तयार गरेको भूउपग्रह प्रक्षेपण गरिदै
काठमाडाैं, १७ पुस । अब नेपालले आगामी वैशाखदेखि आफ्नै भूउपग्रह चलाउने भएकाे छ । त्यसका लागि नेपालले अाफ्नै भूउपग्रह प्रक्षेपण गर्न लागेकाे छ । जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुई नेपाली इञ्जिनीयरको सहयोगमा पहिलो पटक आफ्नै भू-उपग्रह प्रक्षेपण गर्न लागिएको हो। ‘बर्डस थ्री’ नामक भूउपग्रह निर्माण तथा प्रक्षेपण गर्न सरकारले ती विद्यार्थीलाई […]
पलाता अग्निपीडितलार्इ घटनास्थलमै गएर संकलित राहत सामाग्री दिए कालिकोटे युवाहरुले
काठमाडाैं । कालिकाेटकाे पलाता खाडागाउँका अग्निपीडितलार्इ काठमाडाैमा संकलन गरिएकाे राहत घटनास्थलमा गएर हस्तान्तरण गरिएकाे छ । कालिकाेटबाट काठमाडाैंमा बसाेवास गर्दै अाएका युवाहरुकाे नेतृत्वमा संकलन गरिएकाे थियाे । साेही संकलित सामाग्रीहरु अग्निपीडितहरुलार्इ जलेकै गाउँमा गएर युवाहरुकाे एक टाेलीले हस्तान्तरण गरेकाे हाे । टाेलीले पलाता गाउँपालिका अध्यक्ष लक्ष्मण बमलाई राहत सामग्री एकमुष्ट हस्तान्तरण गरेकाे हाे । गाउँपालिकाले […]
अर्बौ कमिसन कुम्ल्याउने नियतसहित योजनाबद्ध रुपमा वाइडवडी खरिद गरेको खुलासा
काठमाडौ, १६ पुस । नेपाल वायुसेवा निगमका लागि वाइडवडी खरिद गर्न सम्लग्न भएका कर्मचारीहरुले पर्ने मुल्यभन्दा साढे ३ अर्ब रुपैयाँ बढी खर्च गरेको खुलासा भएकाे छ । एयरबसले दुई वर्षअघि निगमलाई पठाएको मूल्यसूचीका आधारमा हिसाब गर्दा ३ अर्ब ४० करोड रुपैयाँ बढी खर्च भएको खुलेकाे हाे । यसबाट अर्बौ कमिसन कुम्ल्याउने नियतसहित योजनाबद्ध रुपमा वाइडवडी खरिद […]
बढ्यो अझै चिसो, काठमाडौँको तापक्रम ०।५ डिग्रीमा झर्यो
काठमाडौँ, १६ पुस । काठमाडौँको तापक्रम शून्यको आसपासमा पुगेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ०.५ डिग्री मापन भएको छ । मौसमविद राजु प्रधानाङ्गका अनुसार ठ्याक्कै कति बेला ताफक्रम ०.५ डिग्री पुग्यो भन्न नसकिए पनि बिहान ५ देखि पौने ९ बजेको बिचमा न्यूनतम तापक्रम शून्यको आसपासमा पुगेको […]
भारतमा दुई करोड चोरेर फरार भएका कालिकोटका शाही कोहलपुरमा पक्राउ
नेपालगञ्ज, १६ पुस । भारतकाे हैदराबादकाे एक दुकानबाट दुर्इ कराेड भन्दा बढी चाेरी गरेर नेपाल अाएका एक जना पक्राउ परेका छन् । कालिकाेट घर भएका एक व्यक्तिलार्इ इलाका प्रहरी कार्यालय काेहलपुरले पक्राउ गरेकाे हाे । पक्राउ पर्ने कालिकाेटका कमल शाही हुन । शाहीकाे टाेलीले हैदराबादमा गरगहना र नगद गरी दुर्इ कराेडभन्दा बढी चाेरी गरेकाे बताइएकाे […]
बेरोजगारका लागि सुनौलो अवसर, एनआइसी एशिया बैंकमा खुल्यो ६ सय जनाका लागि रोजगार अवसर
काठमाडाैँ, १५ पुस । राेजगारीका लागि अवसर खाेजिरहेकाहरुका लागि एनअाइसी एशिया बैंकले ठूलाे माैका दिएकाे छ । बैंकले ६ सय जनाका लागि राेजगारी सिर्जना गरेकाे छ । बैंकले अाइतबार एकैसाथ ६ सय जना कर्मचारी माग गरेको छ। अाइतबार सूचना जारी गर्दै बैंकले उपत्यकाभित्र र बाहिरका शाखामा काम गर्ने गरी आवेदन माग गरेको छ । बैंकले […]
खैरो हेरोइनसहित चार पक्राउ
झापा, १५ पुस । छुट्टाछुट्टै स्थानबाट प्रहरीले २२३ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–५ बाट पाँचथर घर भई दमक–६ मा डेरा गरी बस्ने ३६ वर्षीय सङ्ग्राम लिम्बूलाई शनिबार दिउँसो ३१ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । […]










