नेपाली विश्वविद्यालयमा केसम्म हुँदैन, विद्यार्थीले लेखेका उत्तरपुस्तिका नै सच्याएर पास गराइदिने पक्राउ

काठमाडौँ, २३ पुस । नेपालका विश्वविद्यालयमा केसम्म हुँदैन ? त्यहाँ हुने धन्दाहरु खाेतल्ने हाे भने कल्पना पनि गर्न सकिदैन । परीक्षामा विद्यार्थीले गर्ने चिटिङ गर्नेदेखि थेसिसहरु समेत चिटिङ हुने नक्कली परीक्षार्थी खडा गर्ने वा नक्कली सर्टीफिकेटलार्इ विश्वविद्यालयकाे रेकर्डमा चाेरढाेकाबाट इन्ट्री गराउनेसम्म के के हुँदैनन ? यसैक्रममा अर्काे नयाँ धन्दा सार्वजनिक भएकाे छ । त्याे धन्दा […]

रारा: रुप एक रंग अनेक

प्रकृति स्वः सिर्जित हुन्छ, ईश्वरको देन भनौँ या संयोग, सबै ठाउँ सुन्दर हुँदैनन् । प्रकृतिका कुनै ठाउँ यस्ता हुन्छन्, जसको सुन्दरता शब्दमा अभिव्यक्त गर्न हम्मे पर्छ । ढपक्क हिउँरुपी घुम्टो ओढेर, नव दुलही झै थरीथरीका रंगीविरंगी फूलहरुद्धारा श्रृडगारित, कचौराकृत वैशालु जवानीले ढलपलाएकी, कन्चन तालको सुस्त बहावसँगै आफ्ना अन्त्यहीन पाइला चाल्दै, कोइलीको कुकिल स्वरमार्फत् प्रेमीलाई रसपानको […]

ललितपुरमा प्लास्टिक झोला निषेध गर्दै ,श्रोतमानै फोहर न्यूनीकरण सचेतना अभियान थाल्दै

       ललितपुर महानगरपालिका अन्तर्गत ३ नम्बर वडा क्षेत्रमा सोमवार बाट फोहरमैला सचेतना अभियान संचालन हुने भएको छ । जस अन्तर्गत फोहर न्यूनीकरण समिति बाट दैनिक निष्कासन हुने फोहरलाइ कुहिने नकुहिने छुट्याई सम्भव भएका फोहर घरैमा ब्यबस्थित गरि कम्पोस्ट मल तयार पर्ने , बातावारनामा प्रतिकुल असर गर्ने प्लाष्टिक झोलाको प्रयोगलाई पूर्णरुपमा बन्द गरिने सो […]

अग्रज संगीत स्रष्टा संगीतज्ञ अमरराज शर्मालाइ नागरिक सम्मान हुने

       काठमाडौं। संगीतका महान सिल्पी तथा अग्रज संगीत स्रष्टा संगीतज्ञ अमरराज शर्मा सम्मान सांझ हुने भएको छ। यही आउने पुस २६ गते विहीवारका दिन काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा वरिष्ठ संगीत स्रष्टा अमरराज सम्मान साँझ हुने भएको हो। वरिष्ठ संगीत स्रष्टा अमरराजको नागरिक स्तरमा हुन लागेको सम्मानका सहभागीताका लागि नागरिक स्तरका सामाजिक संघसंस्था, […]

खानेपानी सचिवले किन गरे मेलम्ची बनाउने ठेकेदारको धरौटी जफत

काठमाडौं, २१ पुस । मेलम्चीको ठेकेदार पुनः काम गर्न आउला भन्ने आशा सबैलाई भइरहेका बेला खानेपानी सचिव गजेन्द्र ठाकुरले एकाएक उसको धरौटी जफत गरेका छन् । नेपाल इन्भेस्टमेन्ट बैंक र स्ट्यान्डर्ड चाटर्ड बैंकमा रहेको ठेकेदारको खाताबाट बिहीबार ठाकुरले ९५ करोड रुपैयाँ झिकी सरकारी खातामा जम्मा गराए । सचिव ठाकुरको यो कार्यले मेलम्ची झन अन्योलतातर्फ धकेलिएको […]

राष्ट्र बैंकले रोकेको साढे २ अर्ब इन्भेस्टमेन्ट बैंकबाट निकाले सुमार्गीले

काठमाडौं, २१ पुस । लामाे समय नेपाल राष्ट्र बैंकले राेकेकाे अरबाै रकम निकाल्न अनेक प्रयास गरेका व्यापारी अजयराज सुमार्गीले अन्तत सफल भएका छन् । सर्वाेच्च अदालतले उनकाे पैसा नराेक्न अादेश दिए लगत्तै सुमार्गीले साढे २ अर्ब बढी रकम निकालेका छन् । सर्वोच्च अदालतले सुमार्गीको इन्भेस्टमेन्ट बैंकमा रहेको खातामा विदेशबाट जम्मा भएको रकम भुक्तानी रोक्का नगर्न […]

कोशीमा पानीजहाज चढेर मुम्बइ पुग्ने घोषणा पूरा नभएपछि प्रम ओलीले फेरि गर्यो यस्तो घोषणा

काठमाडाैं, २० पुस । मंसिरमा नेपालबाट पानीजहाज चढेर मुम्बइ पुगिने भनेर घाेषणा गरेका प्रधानमन्त्री केपी शर्मा अाेलीले साे समयमा कुनै काम नै सुरुवात अालाेचना नभइरहेका बेला फेरि अर्काे घाेषणा गरेका छन् । प्रम अाेलीले काेशीमा पानीजहाज चलाउने कुरा यथार्थमा परिणत गर्ने बताएका छन् । पूर्वी नेपालका चार जिल्ला जोड्ने भेँडेटार–रवि–राँके सडक शिलान्यास तथा पाँचथरको मिक्लाजुङ […]

निगममा काण्डै काण्ड मच्चाउने कंसाकारलार्इ उनकै कार्यकक्षमा पुगेर यसरी दले कालोमोसो

काठमाडौं, २० पुस । वाइड वडी खरिद प्रकरणमा अर्बाै रकम घाेटाला गरेकाे अाराेप लागेका नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का महाप्रबन्ध सुगतरत्न कंसाकारलाई कालोमोसो दलिएको छ। मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)काे युवा संगठनले शुक्रवार कंसाकारलाई उनकै कार्यकक्षमा पुगेर कालोमोसो दलेको हो। क्रान्तिकारी युवा लिगले कालाेमाेसाे अाफ्नाे ३ नम्बर प्रदेश कमिटीले दलेकाे दावी गर्दै एक […]

बमजनको आश्रममा सिआइबीको छापा, सञ्चलाललार्इ गाडिएको ठाउँमा पुगे फरेन्सिक विज्ञ

सिन्धुपाल्चाेक, २० पुस । विवादास्पद तपस्वी रामबहादुर वम्जनकाे अाश्रममा प्रहरी्ले छापा मारेको छ । नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी), जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय नवलपुरको संयुक्त टोलीलेले बमजनको सिन्धुपाल्चाेकमा रहेकाे आश्रममा शुक्रबार छापा मारेकाे हाे । लिटल बुद्ध भनेर चर्चा गरिएका बम्जनकाे अाश्रममा एक जनाकाे हत्या गरेकाे र ४ जनालार्इ वेपत्ता पारिएकाे […]

प्रधान्यायाधिश जबराले नियुक्त भएलगत्तै संविधान विपरित जोशीलार्इ जिम्मेबारीबाट हटाए

काठमाडौँ, २० पुस । राजनीतिक अस्थिरताका बारेमा प्रश्न उठिरहँदा न्यायालय पनि विवादमा पर्दै गएकाे छ । खिलराज रेग्मीलार्इ मन्त्रिपरिषद जिम्मा लगाइएसँगै न्यायालयमा राजनीतिक हस्तक्षेप बढेकाे बताइन्छ । यसैक्रममा सर्वाेच्चले पहिलाे पटक अाफै दीर्घकालीन राजनीतिक तथा संवैधानिक महत्वकाे निर्णय गरेकाे छ । त्याे पनि सर्वाेच्चकै एक अर्का न्यायाधिशकाे मन भाँचेर । प्रधानन्यायाधिशमा नियुक्त भएलगत्तै नयाँ चालेन्द्र […]