काठमाडौं । यातायात व्यवस्था विभागका तत्कालिन महानिर्देशक एवं हाल वन तथा वातावरण मन्त्रालयको सहसचिव पदमा कार्यरत चन्द्रमान श्रेष्ठले सार्वजनिक पद धारण गरेपछि एक करोड चौतीस लाख भ्रष्टाचार गरेको अभियोग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले बुधबार श्रेष्ठसँग तीन करोड ४४ लाख ७७ हजार पाँच सय ८० रूपैयाँ स्रोत नखुलेको सम्पत्ति […]
समाचार
पलाता अग्निपिडितलाई मदिरा व्यवसायी संघको ५५ हजार आर्थिक सहयोग
काठमाडाैं । मदिरा व्यवसायी संघ काठमाडौद्धारा पलाता अग्निपिडितलाई ५५ हजार आर्थिक सहयोग मदिरा व्यवसायी संघ काठमाडौले कालिकोटको पलाताका अग्निपिडितका लागि ५५ हजार आर्थिक सहयोग गरेको छ । कालिकोटको रास्कोट नगरपालिका घर भइ काठमाडौमा व्यवसाय गर्दैआएका संघका उपाध्यक्ष गोबिन्द बरालको पहलमा अध्यक्ष सोनाम शेर्पा लगायत कार्यसमितिका सदस्यहरुबाट संकलित रकम पलाता गाँउपालिका वडा नं. १ खाडागाँउका आगलागी पिडितका […]
१ करोड ७१ लाख झ्वाम पारी मालपोतका लेखा अधिकृत रिठ्ठे कता गायव भए
काठमाडौं । जिल्ला मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत रिठ्ठे दर्जी रु एक करोड ७१ लाख हिनामिना गरी फरार भएका छन् । कार्यालय प्रमुख लालकृष्ण शर्मा पौडेलका अनुसार दर्जी मङ्सिर २५ गतेदेखि नै सम्पर्कविहीन भएका हुन् । आन्तरिक लेखा परीक्षण (आलेप)का क्रममा रकम बेरुजु देखिएपछि लेखा अधिकृत दर्जी फरार भएको उउनले बताए । गत आर्थिक वर्षको […]
रविन्द्र अधिकारीलार्इ राजीनामा गरेर अख्तियारलाई छानविनको बाटो खोल्न दवाव
काठमाडौं । नेपाल वायुसेवा निमगको वाइडवडी जहाज खरिद प्रकरणमा दोषी देखिएका संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री रवीन्द्र अधिकारीको राजीनामा मागिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले राजीनामा गर्नुपर्ने बताएका हुन् । बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै कांग्रेसका सांसद रमेशजंग रायमाझीले पर्यटनमन्त्रीले राजीनामा गरेर अख्तियारलाई छानविनको बाटो खोलिदिनुपर्ने बताए । प्रधानमन्त्री केपी शर्मा […]
अघिल्ला न्यायाधिशले दिएको आदेश खारोज गर्दै सुमार्गीको खाता रोक्का गर्न फेरि सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले दुई साताअघि व्यापारी अजयराज सुमार्गीकाे बैंक खाता नराेक्न दिएकाे अादेश खारेज गर्दै प्रधानन्यायाधिश चालेेन्द्र शमशेरसहितकाे इजलासले अर्काे अादेश दिएकाे छ । सुमार्गी सञ्चालक रहेको मुक्तिश्री सिमेन्ट उद्योग प्रालिका नाममा रहेको बैंक खाता रोक्का नगर्न यसअघि न्यायाधिश जाेशीकाे एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेकाे थियाे । साेही अादेशका अाधारमा […]
फागुनदेखि बेरोजगारहरुको सूची दर्ता गरिदै
काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार दर्ता फागुनको दोश्रो साताबाट सुरु हुने भएको छ। सोमबार बसेको मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्री रोजगार कार्यक्रमको नियमावली पारित गरेपछि कार्यक्रम अगाडि बढाउन बाटो खुलेको हो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अब ७५३ वटै स्थानीय तहमा रोजगार संयोजक नियुक्ति गर्ने प्रक्रिया सुरु गर्नेछ। यस्तै अब बस्ने मन्त्रीपरिषद् बैठकमा कार्य […]
नेपाल–जापानबीच सिधा हवाई सम्झौता गर्न जापानी विदेशमन्त्री नेपालमा
काठमाडौँ । नेपाल र जापानबिच हवाई सेवा सम्झौता हुने भएको छ । जापानका विदेशमन्त्री तारो कोनोको औपचारिक भ्रमणका क्रममा बुधबार नेपाल आउँदै छन्, यहि क्रममा दुई देशबिच सम्झौता हुन लागेको हो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका समकक्षी कोनोबीच बुधाबार अपराह्न हुने मन्त्रीस्तरीय वार्तापछि उक्त सम्झौता हुनेछ । त्यसैगरी, नेपाल र जापानको परराष्ट्र मन्त्रालयबीच सहयोग […]
निगममा रहँदा पदको दुरुपयोग गरी अकूत सम्पति आर्जन गरेको भन्दै खड्का विरुद्ध अख्तयारको मुद्दा
काठमाडौं, २४ पुस । पदकाे दुरुपयाेग गरी अकूत सम्पति अार्जन गरेकाे र ठूलाे रकम भ्रष्टाचार गरेकाे भन्दै नेपाल अायल निगमका पूर्व कार्यकारी निर्देशक गाेपाल खड्का विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएकाे छ । अख्तियार दुरुपयाेग अनुसन्धान अायाेगले विशेष अदालतमा मुद्दा दायर गर्नै खड्काले गैरकानुनी रुपमा साढे १८ कराेड ६६ लाख ५ हजार रुपैयाँ अार्जन गरेकाे […]
राष्ट्रसंघका लागि स्थायी नियोग प्रमुख बने अमृत रार्इ
काठमाडौँ । सरकारले अमृतकुमार राईलाई न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग प्रमुखमा नियुक्त गरेको छ। गत असारमा केपी ओली नेतृत्वको सरकारले तत्कालिन नियोग प्रमुख दुर्गाप्रसाद भट्टराईलाई त्यहाँबाट फिर्ता बोलाएको थियो। भट्टराई फिर्ता भएपछि उक्त पद परराष्ट्र सचिव शंकर बैरागी वा सह-सचिव एवम् प्रवक्ता भरतराज पौडेलले पाउने अड्कलबाजी गरिएको थियो। तर दक्षिण अफ्रिकाका लागि नेपाली […]
सिन्धुपाल्चोकपछि बम्जनको सिन्धुलीस्थित आश्रममा छापा मार्दै प्रहरी
काठमाडौं, २४ पुस । धर्मका नाममा गलत धन्दा चलाएकाे अाराेप लागेका रामबहादुर वम्जनका प्रहरीले छापा मारिरहेकाे छ । यसैक्रममा प्रहरीले वम्जनकाे सिन्धुपाल्चाेककाे बाँडेगाउँस्थित अाश्रममा छापा मारेकाे प्रहरीले सिन्धुलीस्थित अाश्रममा छापा मार्ने भएकाे छ । नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूराे, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चाेककाे टाेलीले बाँडेगाउँस्थित अाश्रममा फरेन्सिक विज्ञसहितकाे टाेली लगेर अनुसन्धान गरेकाे छ । साे […]











