हुम्ला, ९ फागुन । हिमाली जिल्ला हुम्लामा आज फेरि हिमपात शुरु भएको छ । गएको कात्तिक १८ गतेबाट हिमपात हुन शुरु भएको हुम्लामा पुस महीनाको मध्यदेखि फागुनसम्म निरन्तरको हिमपातले यहाँको जनजीवन प्रभावित भएको छ । उत्तरी नाम्खा गाउँपालिका एक महीनादेखि नमस्ते टेलिफोन सेवा अवरुद्ध भएको छ । जिल्लामा भारी हिमपातले गर्दा नाम्खा गाउँपालिकामा रहेको नमस्ते […]
समाचार
नेपाल विश्वकप छनोटमा थाइल्याण्डसँग पराजित
काठमाडौँ, ९ फागुन । आइसीसी महिला विश्वकप टि ट्वन्टी क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया छनोटको दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । थाइल्याण्डको बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा आज भएको खेलमा नेपाल थाइल्याण्डसँग ५७ रनले पराजित भएको हो । एक सय २५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ६७ रनमा […]
चिसोमा संक्रमण हुने फ्लुका कारण २ हजार ८०० को मृत्यु
एजेन्सी । फ्रान्समा चिसोमा संक्रमण हुने रोग, फ्लुको महामारीका कारण यस बर्षको शीतकालीन समयमा कम्तिमा दुई हजार ८०० जनाको मृत्यु भएको यहाँका स्वास्थ्य अधिकारीले जनाएका छन् । फ्रान्सभर अक्टोबरदेखि फेब्रुअरी ३ गतेसम्म फ्लुका कारण मृत्यु हुनेमध्ये अधिकांश अर्थात् ७८ प्रतिशत नागरिकमा ७५ बर्षमाथिका वृद्धहरू भएको फ्लु र यसबाट परेका समस्याबारे तयार साप्ताहिक प्रतिवेदनमा बिहीबार उल्लेख […]
बङ्गलादेशमा भीषण आगलागीका शृङ्खला
ढाका । बङ्गलादेशमा भएका भीषण आगलागीका घटनाहरूको शृङ्खलाअन्तर्गत राजधानी ढाकामा बुधबार राति पनि अर्को आगलागीको घटना भएको छ । सो आगलागीमा परी कम्तीमा पनि ७० जनाको ज्यान गएको छ । बङ्गलादेशमा आगलागी, भवनहरू भत्किने जस्ता घटनाहरू बेलाबेलामा भइरहेको पाइन्छ । यसअघि सन् २०१३ को अप्रिलमा ढाकाको राना प्लाजाको नौतले भवनमा भएको आगलगीमा परी एक हजार […]
करोडौ मानिसले पढेका जीवनमा असाध्यै मनछुने यी लाइनहरु
१. यदि तपाई कसैलाई खुसी राख्न सक्नुहुन्न भने यस्तो पनि नबन्नु होस् कि तपाईको कारणले अरु कसैको दिलमा चोट पुगोस्। २. सक्छौ भने माया गर, सक्दैनौं प्रेम नगर, तर बाध्यताको नाममा धोका नदेउ किनकि उसको पनि कमल हृदय छ ! ३. एउटा गल्तिले सम्बन्ध टुट्ने कारण बन्छ, तर एउटै राम्रो कामले सम्बन्ध जोड्ने बाटो कहिल्यै […]
के तपाई तनावमा हुनुहुन्छ ? तनावबाट मुक्ति पाउने अति प्रभावकारी यी उपाय पढ्नुहोस
१- यस्तो मान्छेहरुसित कुरा गर्नुस जोसित बोल्दा मन खुसी, प्रफुल्लित र पोजिटिभ हुन्छ । २- खुसी हुनेबारे पुस्तक पढ्नुस, मोटिभेसनल गीत सुन्नुस । ३- आफ्नो टेन्सनको कारण कोही नजिकको साथीलाई शेयर गरेर सुझाब लिनुस । ४- यो बुझ्नुस कि तपाईं जति Tension लिनुहुन्छ तपाइको Life मा त्यति नै कठिनाइ आउँछ । ५- नदी पोखरी या […]
Bulacan Press Club signs MoU with international peace NGO for ‘Peace Journalism’
Aimed at enhancing cooperation in the field of peace journalism, Bulacan Press Club and a South Korea based international Peace NGO, Heavenly Culture, World Peace, Restoration of Light (HWPL) signed a Memorandum of Understanding(MoU) on February 15th. The MoU was signed by Frederick Silverio, President of Bulacan Press Club,and Mr. Man Hee Lee, Chairman of […]
अभिभावकलाई प्रश्न: कस्तो समाज बनाउँदैछौं हामी ?
परिदृश्य एक बानेश्वरस्थित एउटा बैङ्केटमा आयोजित विवाह भोजमा सहभागी हुन एक दम्पती आफ्नो कक्षा ४ मा अध्ययन गर्ने छोरासहित पुग्दछन् । पृष्ठभूमिमा बजिरहेको छ लैजाउ न मलाई घुमाउन ठमेल बजार बोलको कथित सुपरहिट गीत । पुग्नासाथ पार्टीको रामरमाइलोमा आफूलाई घुलमिल गराउँछन् । बालकको पिता आफ्ना पुरुष सहकर्मीहरु मदिरामस्तीमा डुब्छन । माता चाहिँ आफ्ना महिला संगीहरु […]
वाईडबडीका विषयमा कांग्रेस किन मौन ?
नेपाली कांग्रेसले आईतबार पत्रकार सम्मेलन गर्दै सरकारको एक वर्षे कार्यकालको समिक्षा गरेको छ । सरकारप्रति जनविश्वास घट्दै गएको निश्कर्ष निकालेको छ । त्यसरी जनविश्वास घट्दै जानुमा विभिन्न कारणहरु देखाएको छ । तर सर्वाधिक चर्चामा रहेको वाईडबडी खरिद प्रकरणका विषयमा भने मौन बसेको छ । कांग्रेस प्रवक्ता शर्माले विज्ञप्ति जारी गर्दै सरकार असफल भएको, प्रधानमन्त्री ओलीमा […]
४२ हजार युवालाई सीपमुलक तालिम दिने सीटीइभीटीको तैयारी
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीइभीटी) का सदस्य सचिव डा पुष्परमण वाग्लेले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमलाई स्थानीय आवश्यकतासंग जोड्ने जानकारी गराएका छन । देशभर एक हजार बढी छोटो अवधीको तालिम दिने सस्था रहेको र २ सय ९२ स्थानीय तहमा टेक्स कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयमा प्राविधिक तथा व्यवसायिक शिक्षा बिस्तार गरिएको बताउदै डा वाग्लेले […]










