जाजरकोट, ५ फागुन । भेरी नदीमा बस खसेर बिहीबार साँझ चार जनाको मृत्यु भयो । भेरी नगरपालिका–१ रिम्ना नजिकको सडकबाट नदीमा बस खसेर भएको दुर्घटनाको मुख्य काराण साँघुरो सडकको मोड, सडकमा जोखिमपूर्ण तरिकाले बनेको चटानको खोच र त्यसमाथि गाडीको गति नै रहेको पाइएको छ । गाडी चालक वा त्यसमा चढ्ने यात्रुहरु सबै डराउने सडक क्षेत्र […]
समाचार
एनालग टेलिभिजनका उपकरण जफत गर्न सरकारको निर्देशन
काठमाडौं, ६ फागुन । सरकारले १५ दिनभित्र एनालग टेलिभिजनहरु बन्द नगरे कारवाही गर्ने चेतावनी दिएको छ । सरकारले देशभर गत बैशाख १५ भित्रै एनालग टेलिभिजन सेवा पूर्णरुपमा बन्द गर्न निर्देशन दिएको थियो । उक्त आदेश विपरित अहिले पनि सेवा सूचारु भइरहेको कुरा आएपछि अब निर्देश अटेर गर्ने केवल टेलिभिजन कम्पनीहरुका उपकरण जफत गर्न समेत आदेश […]
नेमकिपाले प्रतिरोधको चेतावनी दिएको पूर्वमन्त्री बस्नेतको खुलासा
भक्तपुर, ५ फागुन । वाईसीएलको चकचकी भएको बेला तत्कालिन नेकपा एमालेको युवा संगठन युथ फोर्सको अध्यक्ष भएर एकाएक चर्चामा आएका भक्तपुरका प्रतिनिधि सभा सदस्य महेश बस्नेतले नेपाल मजदूर किसान पार्टी (नेमकिपा) को कारण आजित भएको बताएका छन । नेमकिपाले विकाशमा साथ् नदिएको आरोप लगाउदै उनले नेमकिपा अधिनायकबादी भएको अभिव्यक्ति समेत दिए । शनिवार जिल्लामा बग्ने […]
सोमबारदेखि फेरि वर्षा र हिमपात दोहोरिने
काठमाडौ, ५ फागुन । पश्चिमी वायुको प्रभावले देशको अधिकांश भूभागमा आंशिक बदली भई पूर्वी र पश्चिमी क्षेत्रका केही स्थानमा अपरान्ह्पछि मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसममा केही सुधार भई घाम लागे पनि भोली सोमबारबाट देशभरीकै मौसम पुन: प्रभावित भई झरी पर्ने मौसमविद् मञ्जु बासीले बताए । उनका […]
पशुपतिको गीतमा प्रतिबन्ध लगाउनु संविधानकै विरोध
काठमाडौं, ५ फागुन । व्यङग्यात्मक गीतमा चर्चा कमाएका चर्चित गायक पशुपति शर्माको गीतमाथि प्रतिबन्ध लगाइएपछि त्यसको चौतर्फी विरोध भएको छ । नेपालमा भ्रष्टाचार मौलाएको र शक्तिमा हुनेहरुले आफ्नो मनपरी गरिरहेको भन्ने सन्देश दिने व्यङग्यात्मक गीतलाई सरकारले उनको यूट्यूबबाट डिलिट गर्न लगाएपछि यस्तो विरोध सुरु भएको हो । यसैक्रममा शर्माको गीत ‘लुट्न सके लुट कान्छा’ बोलको […]
कार्यालयमै ६० हजार घुस लिँदालिँदै नगरका सवइन्जिनियर परे अख्तियारको फन्दामा
कञ्चनपुर, ५ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदै गर्दा कन्चनपुरको एक नगरपालिकाका एक सव इन्जिनयरलाई पक्राउ गरेको छ । आयोगको टोलीले कञ्चनपुरको बेलौरी नगरपालिकाका सव इन्जिनियर हृदयराज बजगाईलाई सेवाग्राहीबाट ६० हजार घुस लिँदा लिँदै रंगेहात पक्राउ गरेको हो । आयोगको कञ्चनपुर कार्यालयले आइतबार दिउँसो नगरपालिका कार्यालयमै पक्राउ गरेको हो । अख्तियारको कञ्चनपुरस्थित कार्यालयका […]
बबरमहल टेलिकमको साततलामाथि रहेको टावरबाट खसेर एक कर्मचारीको मृत्यु
काठमाडौं, ५ फागुन । नेपाल टेलिकमको बबरमहलस्थित सात तले विल्डिङको छतबाट खसेर एक जना कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुने हुवाई कम्पनीमा कार्यरत वसन्तलाल राठौर रहेको नेपाल टेलिकमले जनाएको छ । टेलिकमको बबहरमहल कार्यालयले दिएको जानकारी अनुसार राठौर आज दिउसो नेपाल टेलिकमको छतमा रहेको टावरमा फोरजी सर्भिस हेर्नका लागि उक्लेका थिए । सात तले […]
राज्यको सम्पतिमा यस्तोसम्म लुट, सार्वजनिक जग्गाको दोहन, अर्काको जग्गा मिच्दा पनि किन बोल्दैन सरकार
काठमाडौं । पैसा र राजनीतिक शक्तिमा पहुँच नभए नेपालमा के हुँदैन र । अरुका व्यक्तिगत सम्पति हडप्ने, ठगी गर्ने घटना कति छन कति यहाँ राज्यकै सार्वजनिक सम्पति हडप्नेहरुको ताँती नै देखिन थालेको छ । स्थानीय निकायदेखि, संघीय मन्त्रालय, संस्थान, न्यायालय हुँदै भ्रष्टाचार रोक्न बनाइएका अख्तियारजस्ता संवैधानिक निकायमै यस्ता व्यक्तिहरु रहेको घटना खुल्दै गएका छन् । […]
बाँदर आतंक अचाक्ली भएपछि भारतबाट झिकाइए बाँदर समात्ने शिकारी
खोटाङ । नेपालीको एक पूर्वी पहाडी जिल्लामा बाँदर आतंक अचाक्ली भएपछि बाँदर समात्न माहिर मानिने भारतका शिकारी बोलाइएका छन् । पूर्वी पहाडी जिल्ला खोटाङमा बाँदर आतंक अत्यधिक भएको र धेरै प्रयत्न गर्दा पनि नसकिएपछि भारतबाट शिकारी मगाइएका हुन् । बाँदर समात्न भारतको उत्तरप्रदेशबाट झिकाइएका शिकारी खोटाङ आइपुगेका छन् । खोटाङ आइपुगेका शिकारीलाई जिल्लामा भव्य स्वागत […]
सापट लिएको पैसा लिन बोलाएर महिलामाथि बलात्कार गर्ने प्रहरीका सई पक्राउ
मुगु । जनतालाई सुरक्षा प्रदान गर्ने प्रहरीबाटै समाजमा असुरक्षा उत्पन्न भएका घटना बेलाबेलामा घट्ने गरेका छन् । यस्तै घटना मुगुमा घटेको छ । मुगुमा नेपाल प्रहरीका एक सईले महिलामाथि बलत्कार गरेको खुलेको छ । महिलालाई बलात्कार गरेको आरोपमा नेपाल प प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन् । ३० वर्षीया एक दलित महिलालाई सापटी लिएको […]










