काठमाडौं, ८ चैत । पश्चिमी वायूको प्रभावका कारण पश्चिमका केही क्षेत्रमा पानी परेको छ । दीपायल, डडेल्धुरा, धनगढी, वीरेन्द्रनगर, नेपागगन्ज, दाङलगायतका क्षेत्रमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमका केही क्षेत्रमा अहिले पनि परेको महाशाखाले जनाएको छ । यस्तै बुधबार रातिदेखि केही हिमाली जिल्लामा वर्षासँगै हिमपात समेत भएको छ । जुम्लामा […]
समाचार
सुन चाँदीको भाउ बढ्यो, कति छ तोलाको ?
काठमाडौं, ८ चैत । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ बढेको छ । सुन आज तोलाको ५७ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार हिजो तोलाको ५७ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ बढेको हो । यस्तै चाँदी पनि […]
एकाएक भारत भ्रमणको तयारीमा लागे प्रधानमन्त्री ओली
काठमाडौं, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणको तयारी थालेका छन् । ओली यही महिना भारत भ्रमण गर्ने तयारीमा रहेको परराष्ट्र मन्त्रालयका अधिकारीहरुले बताएका छन् । चैत अन्तिम साता भारत भ्रमणमा जाने गरी तयारी भइरहेको मन्त्रालयका अधिकारीहरु बताउँछन् । अहिले मिति तय नभएपनि ओली भारत जाने निश्चित भएको छ । दुई देशको सहमतिमा छिट्टै मिति समेत […]
बलात्कारी खत्रीपछि जिल्ला शिक्षा अधिकारी नेकपाको टार्गेटमा, क्रान्तिकारीले गर्यो यस्तो कारवाही
टेकेन्द्र बोहोरा, बझाङ। नेपाल कम्युनिष्ट पार्टीले भ्रष्ट, दलाल, तस्कर, बलात्कारी, माफिया र घुसखोरहरुमाथिको कारवाहीलाई तिब्र बनाउदै लागेको छ । बुधबार बिहानै आफ्नै छात्रा विद्यार्थीलाई बलात्कार गर्ने एकजना शिक्षकमाथि नेपाल कम्युनिष्ट पार्टीले जनकारवाही गरेको केहि घण्टामै अर्का भ्रष्ट र कमिशनखोर जिल्ला शिक्षा अधिकारी पनि नेकपाको टार्गेटमा परेका छन् । बुधबार रामेछापको नामाडी बेतालीस्थित श्री जनजागृती उच्च माध्यमिक […]
एनसेलका ग्राहकले गर्छन् बढी खर्च
काठमाडौं, ८ चैत । नेपालमा एकजा टेलिफोन प्रयोगकर्ताले वर्षभरिमा औसतमा दुई हजार दुई सय ३४ रुपैयाँ खर्च गर्ने गरेको तथ्यांक सार्वजनिक भएको छ । गत आर्थिक वर्षमा सञ्चालनमा रहेका पाँच वटा दूरसञ्चार कम्पनीका ग्राहकले गरेको वार्षिक खर्चलाई आधार मान्दा यस्तो देखिएको हो । नेपालमा सञ्चालित दूरसञ्चार कम्पनीमध्ये एनसेलका ग्राहकले सबैभन्दा बढी खर्च गर्ने गरेको पाइएको […]
१४ महिना तलब नपाउँदा पनि वैदेशिक रोजगारका कर्मचारी उत्साही
काठमाडौ, ८ चैत । तलब नपाएको १४ महिना भयो । तैपनि उत्साहसाथ कार्यालयमा काम गरिरहेका छन् । नियमित तलब पाइने ठाउँमा सरुवाको अवसर मिल्दा पनि जाँदैनन् । यति कर्तव्यनिष्ठ कर्मचारी कहाँका होलान् ? यी कर्मचारी नेपालकै निजामती सेवाका हुन् । वैदेशिक रोजगार विभागको ताहाचलस्थित कार्यालयमा यस्ता करिब डेढ दर्जन कर्मचारी छन् । दरबन्दीभन्दा बढी भएका […]
पर्यटन प्रर्वद्धनार्थ कवि सम्मेलन
काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले देशलाई जनभावना अनुरुप विकास निर्माणमा अगाडि बढाउनुपर्ने बताउनुभएको छ । नेपालको पर्यटन नगरी प्रर्वद्धन अभियान अन्र्तगत बुद्धबार फुल्चोकी डाँडामा आयोजित कवि तथा साहित्य महोत्सव कार्यक्रममा सो कुरा बताउनुभएको हो । पाँच पर्यटन नगरी महोत्सव समारोहलाई संबोधन गर्दै उहाँले विश्व कवि दिवसको अवसरलाई विकाश अभियान संगै अगाडि बढाउन […]
संस्कृति, पर्यटन तथा नागरिक उड््डयन मन्त्री द्वारा नेपाल वायुसेवा निगमको निरीक्षण
चैत्र ७ ,काठमाडौँ /संस्कृति, पर्यटन तथा नागरिक उड््डयन मन्त्री रवीन्द्र अधिकारीले नाफामूलक योजना, दक्षजनशक्ति, सुदृढ व्यवस्थापन र पर्याप्त विमान संचालन गरी निगमको गौरव प्रतिस्थापित गर्नुपर्ने बताउनु भएको छ । नेपाल वायुसेवा निगमको मंगलबार निरीक्षण गर्नुहुँदै मन्त्री अधिकारीले निगमसँग आवद्ध प्रत्येक व्यक्तिले सामुहिक उत्तरदायित्वको अवधारणा लिई काम गरेमा नेपाल वायुसेवा निगम लक्ष्य प्राप्तिमा सफल हुने बताउनुभयो […]
संस्कृति, पर्यटन तथा नागरिक उड््डयन मन्त्री रवीन्द्र अधिकारी द्वरा नेपाल वायुसेवा निगमको मंगलबार निरीक्षण
चैत्र ७ ,काठमाडौँ /संस्कृति, पर्यटन तथा नागरिक उड््डयन मन्त्री रवीन्द्र अधिकारीले नाफामूलक योजना, दक्षजनशक्ति, सुदृढ व्यवस्थापन र पर्याप्त विमान संचालन गरी निगमको गौरव प्रतिस्थापित गर्नुपर्दछ भन्नुभयो । नेपाल वायुसेवा निगमको मंगलबार निरीक्षण गर्नुहुँदै मन्त्री अधिकारीले निगमसँग आवद्ध प्रत्येक व्यक्तिले सामुहिक उत्तरदायित्वको अवधारणा लिई काम गरेमा नेपाल वायुसेवा निगम लक्ष्य प्राप्तिमा सफल हुने […]
आफ्नै विद्यार्थी बलात्कार गर्ने ‘हेड मास्टर’माथि नेकपाले यसरी गर्यो कारवाही !
काठमाडौं, ७ चैत । आफ्नै छात्रा विद्यार्थीलाई बलात्कार गर्ने एकजना शिक्षकमाथि नेपाल कम्युनिष्ट पार्टीले जनकारवाही गरेको छ । रामेछापको नामाडी बेतालीस्थित श्री जनजागृती उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक गोबिन्द खत्रीमाथि नेकपाले कारवाही गरेको हो । सोहि विद्यालयमा ८ मा अध्ययनरत १४ बर्षिया छात्रालाई खत्रीले पटकपटक बलात्कार गरेको भन्दै कालोमोसो दलेको छ भने भौतिक कारवाही समेत गरेको […]









