अन्ततः दरबारमार्ग बलात्कार प्रकरणका मुख्य अभियुक्त पक्राउ

काठमाडौं, ६ चैत । दरबारमार्ग बलात्कार घटनाका मुख्य आरोपी पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले २२ वर्षीय शैलेस कार्कीलाई दरबारमार्गबाटै पक्राउ गरेको हो। रामेछाप दुरागाउँ-३ घर भई धुम्बाराही बस्ने शैलेशसहितको समूहले माघ पहिलो साता ल्याण्डमार्क होटलमा एक युवतीको बलात्कार गरेका थिए । तर, घटना मिलापत्रमा लुकाइएको थियो । घटनालगत्तै प्रहरीले उनीहरुको ब्यापक खोजि […]

दुई दशकदेखि ठप्प बलेवा विमानस्थलमा उडान सुरु, तारा एयरले गर्‍यो परीक्षण

पर्वत, ६ चैत । झन्डै साढे दुई दशकदेखि ठप्प रहेको बाग्लुङको बलेवा विमानस्थलमा परीक्षण उडान गरिएको छ । यही चैत ९ गतेदेखि नियमित सञ्चालनमा ल्याउने तयारीका लागि बलेवा बिमानस्थलमा तारा एयरले परीक्षण उडान गरेको हो । पोखरादेखि बलेवा विमानस्थलसम्म परीक्षण उडान गरेको तारा एयरले नियमित उडान गर्न कुनै कठिनाई नभएको बताएको छ । पाईलट क्याप्टेन […]

डीपीआर बिना नै फासट्रयाक

       चैत्र ६ ,काठमाडौँ / काठमाडौँ उपत्यका संग तराई निजगढ जोड्ने द्रुत मार्ग फासट्रयाक निर्माणको गर्नाको लागि ललितपुरको खोकना बागमती किनार नेपाली सेनाले क्याम्प लगाएको छ । जिम्मा पाएका नेपाली सेना संग यो परीयोजनाको विस्तृत अध्यन प्रतिवेदन डीपीआर समेत नभएको बताएको छ । उक्त परियोजनाका लागि यस अगाडी भारतीय कम्पनि इन्फास्ट्रचर लिजिंग एंड […]

फेसबुकका करोडौं प्रयोगकर्ताको डाटा चोरी !

एजेन्सी, ६ चैत । सामाजिक संजाल फेसबुकका करोडौं प्रयोगकर्ताको डाटा चोरी भएको आशंकापछि विश्वभर तिब्र प्रतिक्रिया आएको छ । यस विषयमा अमेरिका र विभिन्न यूरोपेली मुलकहरुले फेसबुकको गोपनियताका सम्बन्धमा गम्भीर प्रश्न उठाएका छन् । बेलायती प्रधानमन्त्री टेरिजा मेका प्रवक्ताले आरोपलाई निकै गम्भीर भनेका छन् । अमेरिकी सांसदहरुले पनि प्रयोगकर्ताको डाटा चोरी भएकोप्रति चिन्ता व्यक्त गर्दै […]

लागू औषध तस्करलाई मृत्युदण्ड दिइनुपर्ने पक्षमा उभिए डोनाल्ड ट्रम्प

एजेन्सी, ६ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लागू औषध तस्करलाई मृत्युदण्ड दिइनुपर्ने बताएका छन् । दुखाइ कम गर्ने पेनकिलर औषधिको दुव्र्यसनसम्बन्धी समस्यासँग जुध्ने योजनाअन्तर्गत उनले मृत्युदण्डको योजना अगाडि सारेका हुन् । ओपीओइड भनिने नशालु पदार्थसम्बन्धी समस्याबाट प्रभावित न्यू ह्याम्पशायर राज्यमा बोल्दै राष्ट्रपति ट्रम्पले लागुऔषध तस्करलाई मृत्युदण्ड दिने व्यवस्थाका लागि काम भैरहेको बताए । तर […]

आज दिन र रात बराबर हुने, थाहा पाउनुहोस् यस्तो छ कारण

काठमाडौं, ६ चैत । ज्योतिष शास्त्रमा यसलाई ‘मेष विषुवत्’ भनिने ज्योतिषी डा. सुनिल सिटौलाले बताए । ज्योतिष शास्त्रअनुसार सूर्यको किरण पृथ्वीमा पर्ने चारवटा भौगोलिक दिनमध्ये एक मेष विषुवत् दिन हो । आज पृथ्वीको ध्रुवी क्षेत्रवाहेक अन्य सबैतिर दिन र रात बराबर हुन्छ । भोलिबाट उत्तरी गोलार्द्धमा रातभन्दा दिन लामो र दक्षिणी गोलार्द्धमा दिनभन्दा रात लामो […]

स्थानीय तहलाई बजेट: कोषमा नगद दिने व्यवस्था खारेज हुँदै

काठमाडौं, ६ चैत । स्थानीय तहलाई बर्षको सुरुमै सीधै पैसा दिँदा समस्या आएपछि सरकारले आगामी आर्थिक बर्षदेखि यो प्रणाली खारेजीको तयारी गरेको छ । मुलुक संघीयतामा गएसँगै सरकारले चालु आर्थिक बर्षमा स्थानीय तहलाई उनीहरुको सञ्चित कोष्मा सीधै दुई खर्च २५ अर्ब रुपैयाँ पठाईदिएको छ । चालु आर्थिक बर्षको सुरुकै दिन साउन १ मा स्थानीय तहका […]

ललितपुरमा ६ बर्षीया बालिका बलात्कृतः यस्तो छ बालिकाको बयान

लालितपुर, ६ चैत । ललतिपुरको प्युटारमा ६ बर्षिया बालिका बलात्कृत भएकी छन् । बागमती गाउँपालिकाकी बालिका सोमबार बिहान बलात्कृत भएकी हुन् । बालिकाको योनीबाट रगत बगिरहेको र उनको अवस्था सामान्य रहेको परिवारका सदस्यले बताएका छन् । उनलाई स्वास्थ्य परीक्षणका लागि प्रहरीको सहयोगमा थापाथली अस्पतालमा पुर्याइएको छ । बिहान वनमा घाँस काट्न गएकी एक महिलाले अस्वभाविक […]

सुबिधा नपाएको भन्दै उपमेयर रेणुको यस्तो लाजमर्दो चर्तिकला

काठमाडौं, ६ चैत । आफूले अधिकार नपाएको भन्दै एक उपमेयर मेयरविरुद्ध अनसन बसेकी छन् । धनुषाको हंसपुर नगरपालिकाकी उपमेयर रेणु झा मेयरसँग अधिकार माग गर्दै अनशन बसेकी हुन । नागरिकका अनुसार नगर कार्यपालिकाको कार्यालय सार्ने विषयले उत्पन्न विवादमा मेयर ज्ञानकुमार मण्डलले आफूसँग दुई तिहाइ बहुमत रहेको भन्दै उपमेयरको सहमति आवश्यक नरहेको भनिदिएपछि उनी अधिकार खोज्दै अनशन […]

बिदाको दिनमा सरकारी गाडी चलाय कारवाहीमा पर्ने

       चैत ५ , काठमाडौं । गृह मन्त्रालयले सार्वजनिक विदाको दिन सरकारी सवारी साधन अनुमति लिएर मात्र चलाउन पाउने बताएको छ । विगतको असामान्य परिस्थितिमा अस्थायी रुपमा रातो नम्बर प्लेट दिइएका सम्पूर्ण सवारी साधनलाई तत्काल सरकारी नम्बर प्लेटमा परिणत गर्न मातहतका निकायलाई सोमबार सूचना जारि गर्दै सार्वजनिक बिदाका दिनमा सरकारी नम्बर प्लेटको सवारी […]