काठमाडाैं । थेरवाद बुद्धधर्म भिक्षु महासंघका संघनायक भिक्षु अश्वघोष महास्थवीरको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको छ। मिर्गौला, मुटु र कलेजोलगायत समस्याबाट पीडित ९४ वर्षीय अश्वघोष ग्रान्डी अस्पतालमा उपचाररत छन्। करिब आठ दशकदेखि बुद्धदर्शन र साहित्यको प्रवद्र्धनमा लागेका भिक्षु अश्वघोषले १ सय ५० कृति प्रकाशन गरेका छन्। उनी अखिल भिक्षु महासंघका सल्लाहकारसमेत रहेका भिक्षु तपस्वीधम्मले जानकारी […]
समाचार
President Bhandari holds high-level meetings
Kathmandu, March 13: President Bidya Devi Bhandari who has been in New York of the United States in course of attending the 63rd session of the Commission of the Status of Women (CSW-63) was busy holding high-level meetings on Tuesday. In this course, the President held a meeting with António Guterres, the Secretary-General of the […]
प्रतिबन्धको विरोध गर्दै बाबुरामले भने, यसबाट केपी, प्रचण्ड र विप्लव सबै समाप्त हुन सक्छन्
काठमाडौ, २९ फागुन । पूर्व प्रधानमन्त्री समेत रहेका नयाँशक्ति नेपालका संयोजक बाबुराम भट्टराईले नेत्रबिक्रम चन्द (बिप्लब) नेतृत्वको समूहमाथि प्रतिबन्ध लगाउने निर्णयको विरोध गरेका छन्। कार्ल मार्क्सको एक भनाई उध्दृत गर्दै र सरकारको निर्णयलाई ‘बिडम्बनापूर्ण’ भन्दै डा भट्टराईले बिप्लब समूहलाई प्रतिबन्ध लगाउने निर्णयको सांकेतिक विरोध गरेका हुन्। सोमबार मध्यरातमा आफ्नो फेसबुकको वालमा भट्टराईले लेखेका छन्, ‘मार्क्सले […]
लोकसेवाद्वारा ठूलो संख्यामा खरिदार पदका लागि विज्ञापन आह्वान
काठमाडौं, २९ फागुन । लोकसेवा आयोगले राजपत्र अतंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरहको पदका लागि दरखास्त आह्वान गरेको छ । आयोगले खुला र समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो । आयोगले बुधबार प्रकाशित गरेको सूचनाअनुसार धनकुटा, इलाम, खोटाङ, जलेश्वर काठमाडौ, हेटौडा, पोखरा, बागलुङ, बुटवल, दाङ, सुर्खेत, जुम्ला , दीपायल र […]
युरोपियन युनियनले राख्यो १० देशलाई कालोसूचीमा
एजेन्सी । युरोपियन युनियनले करको कारण कालोसूची रहेको देशको सङ्ख्यामा वृद्धि गरेको छ । संयुक्त अरब इमिरेट्स, बरमुडालगायतका दश देशलाई कालोसूचीमा राखेको बताइएको छ । युरोपियन युनियनका शक्तिशाली देश इटालीको विरोधको बाबजुत पनि यी देशहरूलाई कालोसूचीमा राखिएको हो । अब युरोपियन युनियनको कालोसूचीमा रहने देशको सङ्ख्या १५ पुगेको छ । सन् २०१७ बाट युरोपियन युनियनले […]
लात्तीले हानेर साथीको हत्या गर्ने थापा पक्राउ
काठमाडौ, २९ फागुन । महानगरीय अपराध महाशाखाले नीरमाया चेमजोङको हत्यामा संलग्न एक जनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले सुनसरी घर भई नागार्जुन नगरपालिका–५ पाँचधारा हलचोक बस्ने ४५ वर्षीय चेमजोङको हत्यामा संलग्न काठमाडौँका ३७ वर्षीय प्रकाश थापामगरलाई मङ्गलबार साँझ पक्राउ गरेको हो । महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले थापामगर र चेमजोङबीच विगत दुई/तीन […]
भरतपुर महानगरपालिकाको वडा कार्यालयमा शक्तिशाली वम विष्फोट
चितवन, २९ फागुन । भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा गए राति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ । राति करिब १२ः३० बजे विस्फोट भएकाे चितवन प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले विस्फोटबाट कार्यालयको झ्यालका सिसा फुटेको र विस्फोटपछिको आगजनीबाट कागजपत्र जलेर नष्ट भएको बताए । जिल्लामा व्यापकरूपमा […]
Global Network Executes a Campaign for ‘Peace Letters to National Leaders in 193 Countries’
International NGO named HWPL and civil society groups in cooperation opens a global advocacy movement of peace with the concept of sending “Peace Letters to National Leaders in 193 countries” on March 14 in 83 major cities around the world such as New York, Delhi, Frankfurt, Sydney, Cape Town, Istanbul, Seoul, Tokyo, and London. As […]
विप्लव नेतृत्वको नेकपामाथि सरकारले लगायो प्रतिबन्ध
काठमाडौ, २८ फागुन । केपी शर्मा ओली नेतृत्वको सरकारले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि राजनीतिक प्रतिबन्ध लगाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नेकपालाई आपराधिक संगठनको संज्ञा दिंदै प्रतिबन्ध लगाएको हो । एकातिर देश नै टुक्र्याएर मधेशलाई अलग राष्ट निर्माण गर्ने धम्कि दिंदै आएका सिके राउतलाई राजनीतिको मूलधारमा ल्याएको भनेर […]
संस्कृतिविद सत्यमोहन जोशीलाई अन्तर्राष्ट्रिय लोकसाहित्य पुरस्कार प्रदान
काठमाडौं, २८ फागुन । संस्कृतिविद सत्यमोहन जोशी अन्तराष्ट्रिय लोकसाहित्य पुरस्कारबाट पुरस्कृत भएका छन । मंगलबार राजधानीमा आयोजित एक समारोहमा जोशीलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सो पुरस्कार प्रदान गरेका हुन् । नेपाली लोक साहित्यमा अनवरत योगदान गरेका संस्कृतिविद् जोशीलाई कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानले स्थापना गरेको सो पुरस्कार प्रदान गरेको हो । एक लाख एक […]










