बेञ्च बहिष्कार गरेका १९ न्याधिशहरुले जारी गरे श्वेतपत्र

काठमाडौं कार्तिक । सर्वोच्च अदालतका बेञ्च बहिष्कार गरेका १९ न्यायाधीशहरूले श्वेतपत्र जारी गर्ने तयारी गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाको राजीनामा मागिरहेका न्यायाधीशहरूले श्वेतपत्र जारी गर्ने तयारी गरेका हुन् । प्रधानन्याधिश बिरुद्दको आन्दोलमा जनताको मुद्दा तथा अदालतको कम कारवाही नै ठप्प गर्न नहुने गणगुनासो बढेपछि सोको बारे स्पष्ट पार्न श्वेतपत्र जारी गर्ने तयारी गरिएको […]

बेञ्च बहिष्कार गरेका १९ न्याधिशहरुले श्वेतपत्र जारी गर्ने तयारी

काठमाडौं । सर्वोच्च अदालतका १९ न्यायाधीशहरूले श्वेतपत्र जारी गर्ने तयारी गरेका छन् । बेञ्च बहिष्कारसहितका कार्यक्रम ल्याएर प्रधानन्यायाधीशको राजीनामा मागिरहेका न्यायाधीशहरूले श्वेतपत्र जारी गर्ने तयारी गरेका हुन् । जनताको मुद्दा नै नहेरेर कुनै व्यक्तिको राजीनामा लागेका भनेर प्रश्न उठ्न थालेपछि न्यायाधीशहरूले किन र के का लागि आन्दोलन गरिएको हो, सो बारे स्पष्ट पार्न श्वेतपत्र जारी […]

कात्तिक नाच अन्तर्गत आज युद्धकला मञ्चन हुने

कार्तिक २७,काठमाण्डौं । ललितपुर पाटन स्थित कार्तिक डबलीमा प्रत्यक बर्ष देखाइने कार्तिक नाच अन्तर्गत आज चौथो दिन युद्धकला मञ्चन हुने भएको छ । नेवार समुदायका सबै जातजाति समावेश गरिएको यो नाच वि सं १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाच चलाएका थिए । ललितपुर दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन […]

अमेरिकी पत्रकारलाई म्यानमारमा एघार वर्ष जेल सजायको फैसला

एजेन्सी- म्यानमारको जुन्टा अदालतले शुक्रबार एक अमेरिकी पत्रकारलाई एघार वर्षको जेल सजाय सुनाएको छ । उनका वकिलहरुले गैरकानूनी संगत, सेनाविरुद्ध उक्साउने र भिसा नियम उल्लंघन गरेको लगायतका आरोपमा दोषी ठहर गर्दै उनलाई जेल सजायको फैसला सुनाएको जानकारी दिएका छन् । सेनाले गत फेब्रुअरीमा ‘कू’ गरी सत्ता लिएपछि प्रेसलाई पनि नियन्त्रणमा लिएको छ । सैन्य कूविरुद्ध […]

प्रधानन्यायाधीशमाथिका आरोप छानविन गर्न अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूको आह्वान

काठमाडौँ- नेपालमा न्यायिक स्वतन्त्रता र अखण्डता संकटमा परेको भन्दै तीनवटा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाले त्यसको रक्षा गर्न आह्वान गरेका छन् । स्वीट्जरल्याण्डको जेनेभा र न्यूयोर्कबाट शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै इन्टरनेशनल कमिसन अफ जुरिस्ट, ह्यूमन राइट्स वाच र एम्नेष्टी इन्टरनेसनलले मानवअधिकार तथा विधिको शासन कायम न्यायपालिकाको स्वतन्त्रता र अखण्डताको रक्षा गर्न आह्वान गरेका हुन् । प्रधानन्यायाधीशमाथि […]

तरलता अभावको समस्या तत्काल समाधान गर्न महासंघका उपाध्यक्ष ढकालको आग्रह

भक्तपुर । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावको समस्या तत्काल समाधन गर्न नेपाल सरकार र नेपाल राष्ट्र बैंकलाई आग्रह गरेका छन् । ‘दुई वर्षभन्दा लामो समयदेखि कोभिड–१९ को महामारीबाट थला परेको अर्थतन्त्र विस्तारै उठ्दैछ, मुलुकको उद्योग व्यवसाय विस्तारै सुधार हुने अवस्थामा देखिएको छ । यही समयमा बैंकिङ क्षेत्रमा […]

सर्वोच्चको काममा निरन्तरता, सबै खालका मुद्दामा सुनुवाइका लागि तोकियो पेसी

काठमाडौं, २६ कार्तिक। सर्वोच्च अदालतले आफ्नो काम कारवाहीलाई निरन्तरता दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दी प्रत्यक्षीकरणसहितका अन्य सबै बिषयका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नु भएको छ । आज आठवटा इजलासमा पेसी तोकिएकामा सातवटा संयुक्त र एउटा एकल इजलास रहेको छ । गएको कार्तिक ७ गते प्रधानन्यायाधीश जवराले मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण […]

सर्वोच्चमा कानुन ब्यवसायीको जुलुस, दुईपक्षबीच झडप, पाँच जना पक्राउ

काठमाडौं, २६ कार्तिक । सर्वोच्च अदालत अगाडि सडकमा कानुन व्यवसायीले गरेको जुलुसमा झडप भएको छ । आन्दोलनका पक्षधर कानुनव व्यवसायी र आन्दोलनको विपक्षमा रहेका कानुन व्यवसायीबीच विवाद हुँदा झडप भएको हो। कानुन व्यवसायीहरु बाहिरी सडक हुँदै सर्वोच्च अदालततर्फ अघि बढेका छन् । सर्वोच्च अदालत प्रवेश गर्ने भित्री गेटहरु सबै बन्द भएपछि उनीहरुले बाहिरी गेटतर्फ अगाडि […]

मदिराको विज्ञापन तत्काल नहटाए कारबाही गर्ने चेतावनी

काठमाडौं । विज्ञापन बोर्डले मदिरा कम्पनीको विज्ञापन गर्ने र गराउनेलाई कारबाहीको चेतावनी दिएको छ । चाडपर्वको समयमा सर्वसाधारणको जनस्वास्थ्यमा असर पर्ने मदिरा तथा सुर्तीजन्य वस्तुको विज्ञापनले व्यापकता पाएपछि बोर्डले यस्तो चेतावनी दिएको हो । जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४५ को उपदफा १ मा मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थको विज्ञापन गर्न नपाइने व्यवस्था […]

प्रहरी प्रधान कार्यालयले ग¥यो ९५ डीएसपीको सरुवा

काठमाडौं । प्रहरी प्रधान कार्यालयले आज विभिन्न क्षेत्रमा कार्यरत ९५ प्रहरी नायब उपरीक्षकको सरुवा गरेको छ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको आजको निर्णयानुसार उपत्यकासहित विभिन्न जिल्लामा कार्यरत प्रहरी उपरीक्षकको सरुवा गरिएको प्रहरीको मानव स्रोत तथा प्रशासन विभागले सूचना जारी गरी जनाएको छ। नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणमा अनन्तराम शर्मा, प्रहरीवृत्त कालीमाटीमा अनिलकुमार घिमिरे, नगर प्रहरी […]