असी नाघेका वृद्धवृद्धालाई लौरी र कम्बल उपहार

पर्वत, १३ साउन । पर्वतको कुस्मा नगरपालिका–१४ वडा कार्यालयले ८० वर्षको आसपास उमेर पुगेका वृद्धलाई सम्मान गर्दै लौरी र कम्बल उपहार दिएको छ । वडा कार्यालयले विसं १९९५ देखि १९९९ सम्म जन्मेका वडाका ५५ जना वृद्धवृद्धालाई सम्मान गरेको हो । वडा कार्यालयमा आइतबार आयोजित कार्यक्रममा वृद्धवृद्धालाई पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी छविलाल सुवेदीले लौरी र […]

सुसाइड नोटमा शिक्षकको नाम लेखेर आत्महत्या !

धनगढी । महेन्द्रनगरस्थित लिटिल बुद्ध कलेजमा अध्ययनरत एक विद्यार्थीले शिक्षककको नाममा ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेका छन् । कक्षा १२ मा अध्ययनरत सुरज लेखकले शिक्षककको नाममा ‘सुसाइड नोट’ लेखेर आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेका हुन्। सुरजले ‘सुसाइड नोट’मा आफू मर्नुको कारण लिटिल बुद्ध कलेजका व्यवस्थापन संकायका संयोजक हरिलाल जोशीलाई जिम्मेवार ठहर गरेका छन् । सुरजको […]

७५ दिनमै कक्षा १२ को परीक्षाफल : सोमवार प्रकाशनको अन्तिम तयारी

भक्तपुर, १३ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशनको अन्तिम तयारी गरेको छ । सोमवार रातीसम्ममा परीक्षाफल प्रकाशन गर्नेगरी कार्य भैरहेको छ । राष्ट्रिय परीक्षा बोर्डको गोप्य शाखा श्रोतका अनुसार डमी प्रस्तुत गर्दा देखिएका गल्तीहरु सच्याउने कार्य सोमवार दिउसो सम्म सकिने अपेक्षा गरिएको छ । ”नतिजा प्रकाशनका लागि अहिलेसम्म बोर्ड बैठक बोलाइसकिएको […]

सन्दिप र सोमपालबीच झन्डै भिडन्त, यसरी टर्यो झडप

काठमाडौं, १२ साउन । सन्दिप लामिछाने र सोमपाल कामी नेपाली क्रिकेट टिमका प्रभावशाली सदस्य हुन् । दुबैले आफ्नो क्रिकेट करिअरमा विशेष छाप दिएका छन् । हाल दुबै जना आइसीसी टि–२० विश्वकपको एसिया छनौटका लागि सिंगापुरमा रहेका छन्। आइतबार नेपाली टोलीले सिंगापुरमा नराम्रो पराजय व्यहोरो । सिंगापुरमा नेपाली टोलीसँगको पराजयसँगै नेपाली टोलीको विश्वकप खेल्ने सपना चकनाचुर […]

नवलपुरस्थित निर्माणाधिन सव-स्टेशनमा काम गर्ने मजदुरको करेन्ट लागेर मृत्यु

सर्लाही, १२ साउन । लालबन्दी–१, नवलपुरमा निर्माणाधिन सव-स्टेशनमा एक मजदुरको ज्यान गएको छ । नेपाल विद्युत् प्राधिकरणको सव-स्टेशनमा काम गर्ने एक मजदुरको करेन्ट लागेर ज्यान गएको हो । ज्यान जानेमा स्थानीय २४ वर्षिय मेघबहादुर बम्जन रहेका छन् । सव-स्टेशनस्थलमा जमेको पानी फाल्न मोटर प्रयोग गर्न खोज्दा उनको करेन्ट लागेर ज्यान गएको स्थानीय प्रहरीबाट जानकारी प्राप्त […]

घुस लिएको अभियोगमा कार्यालय प्रमुखसहित ४ जना पक्राउ,

काठमाडौँ, १२ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त कार्यालय प्रमुख भीमप्रसाद आचार्यसहित चार जनालाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ । आयोगको पोखराबाट खटिएको टोलीले आज निमित्त कार्यालय प्रमुख आचार्य, स्टोरकिपर रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र हलुका सवारी चालक भवदत्त जैशीलाई एक लाख ३० हजार घुससहित आज कार्यालयबाटै पक्राउ […]

गणित सिकाइ सुधार्ने महिला शिक्षक समाजको यो काइदा !

काठमाडौं । गणित विषयको सिकाइ सुधार्न महिला शिक्षक समाजले नयाँ जुक्ति निकालेको छ । समाजले प्रतिनिधि रुपमा उपत्यकाका २५ विद्यालयका २५ जना मावितहका गणित शिक्षकहरुलाई ४ दिने गणित शिक्षण सिकाइ तालीम दिएको हो । काठमाडौं विश्वविद्यालय हात्तिवनमा आयोजना गरिएको ४ दिने कार्यशालामा विज्ञहरु डा. बालचन्द्र लुइटेल, विनोदप्रसाद पन्त, नेत्रकुमार मानन्धर, इन्द्रमणि श्रेष्ठलगायतले शिक्षकहरुलाई गणित शिक्षण […]

साउनमा भगवान शिवलाई प्रसन्न पार्न के लगाउने र के नलगाउने

भगवान शिवको सवैभन्दा प्रिय महिना नै साउन भएकोले हिन्दुहरुका लागि साउन महिनाले विशेष अर्थ बोकेको छ । यो भगवान शिवको आरधना र उपासना गर्दै ब्रत बस्ने महिना हो । साउन महिनामा भगवान शिव स्वयम यस धर्तिमा आउने जनविस्वास रहेको छ । यसर्थ, उनलाई खुशी बनाउन यो महिना उत्तम मानिन्छ । भगवान शिव छिट्टै प्रसन्न हुने […]

बालक मृत फेला

चितवन, १२ साउन । माडी नगरपालिका–५ मा एक बालक मृत भेटिएका छन् । स्थानीय सोमेश्वर सामुदायिक वनको क्रिया खोलामा १३ वर्षीय सुदिप दराईको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । माडी–५ राधापुरका दराई शनिबार साँझदेखि हराइरहेका थिए । उनको शव परीक्षणका लागि भरतपुर अस्पताल लगिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

ललिता निवास जग्गा प्रकरणमा जोडिएका एक पूर्व कर्मचारीद्वारा आत्महत्या

त्रिभुवन विश्वविद्यालयको सेवा आयोग अनियमिततामा मुछिएका एक पूर्व सहसचिव भवनबाट हामफालेर आत्महत्या गरेको दुई साता नबित्तै अर्को एक काण्डका आरोपीले पनि आत्महत्या गरेका छन् । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा जोडिएका एक पूर्व कर्मचारीले आत्महत्या गरेका हुन् । आत्महत्या गर्नेमा पूर्व नायब सुब्बा युक्तप्रसाद श्रेष्ठ रहेका छन् । उनले माछापोखरीस्थित हिमालय सिटी सपिङ सेन्टरबाट हामफालेर […]