NA passes proposal on urgent public importance

Kathmandu, July 19 – The National Assembly meeting on Friday unanimously passed a proposal on urgent public importance, drawing government’s attention towards the need of search for the missing ones in the floods and landslides, and rescue, relief distribution and rehabilitation works for the victims. As many as 34 districts, including entire State 2, suffered […]

Market monitoring team takes action against 19 traders

Kathmandu, July 19 – In view of the excessive price hike of the vegetables and fruits, a government team conducted the market monitoring and took action against 19 traders for brokering at Kalimati and Balkhu vegetable markets. The team from the Department of Commerce, Supply and Consumer’s Protection took action against eight traders from Kalimati, […]

Rescue, relief operation high priority: Home Minister Thapa

Kathmandu, July 19 – Minister for Home Affairs has forwarded the rescue and relief operation of the disaster-hit persons with high priority. Responding to the queries raised by the parliamentarians in today’s meeting of the National Assembly during the deliberations on the issues of public importance, Minister Thapa said the details of the damages caused […]

लोकसेवाले जवरजस्त परीक्षा सुरु गरेपछि प्रधानमन्त्री र मन्त्रीको पुत्ला जलाइयो

काठमाडौं, ३ साउन । आन्दोलनको पूर्ण रुपमा व्यवास्ता गर्दै लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्नाका लागि जवरजस्त परीक्षा गराउन सुरु गरिएपछि आज प्रधानमन्त्री केपी शर्मा ओली र सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको पुत्ला जनाएका छन् । लोकसेवा आयोगले लिएको परीक्षाविरुद्ध गठित आरक्षण बचाउ आन्दोलनमा आवद्ध प्रदर्शनकारीहरुले आज प्रधानमन्त्री र मन्त्रीको पुत्ला जलाएका हुन […]

त्रिवि उत्तरपुस्तिकामा नम्बर थप काण्डः आरोपित पाण्डेले गरे अग्लो भवनबाट हाम फालेर आत्महत्या

काठमाडौं, ३ साउन । उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरेकाे अाराेप लागेका त्रिभुवन विश्वविद्यालयका एक कर्मचारीले अात्महत्या गरेका छन् । कर्मचारी भर्नाका लागि लिइएको परीक्षाको उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा चलाइएका त्रिविका पूर्व कर्मचारी रामबहादुर पाण्डेले आत्महत्या गरेका हुन्। उनले बिहीबार त्रिपुरेश्वरको एक ल फार्म रहेको भवनबाट हाम फालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ। प्रहरीका […]

माध्यमिक तहको पदस्थापना शुरु, यस्ता छन् पदस्थापनाका ५ आधार (पदस्थापन हुनेहरुको नामावलीसहित)

भक्तपुर । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले खुला प्रतिस्पर्धाबाट छनोट भएका माध्यमिक तहका शिक्षकहरुको पदस्थापना शुरु गरेको छ । शुक्रवार ७७ वटै शिक्षा समन्वय इकाईहरुलाई परिपत्र गर्दै केन्द्रले शिक्षकहरुको विषयगत नामावली सहित शिक्षक नियुक्ति तथा पदस्थापनाका आधारहरु पठाएको हो । अब जिल्ला स्थित समन्वय इकाइले भटाभट शिक्षक पदस्थापना गर्ने जनाइएको छ । ननस्टप खबरले […]

ग्रामीण भेगका अधिकांश महिला बढि घरेलु हिंसा सहन बाध्य

दार्चुला, ३ साउन । मार्मा गाउँपालिका– ४ का एक व्यक्तिले आफ्नो श्रीमतीलाई सार्वजनिक ठाउँमा मरणाशन्न हुने गरी कुटपिट गरे । श्रीमतीलाई कुट्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो । सार्वजनिक ठाउँमा कुटपिट गरेको आरोपमा प्रहरीले दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर कानूनी कारवाही गर्न खोज्दा श्रीमतीले श्रीमान्लाई कारवाही नगर्न आग्रह गरिन । श्रीमतीको आग्रहअनुसार प्रहरीको […]

वीरगञ्ज भन्सारको राजश्व लक्ष्यको तुलनामा १९ प्रतिशत कम

वीरगञ्ज, ३ असार । मुलुकको कूल राजश्व असुलीमा ६० प्रतिशत योगदान दिँदै आएको वीरगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७४÷७५ भन्दा आर्थिक वर्ष २०७५÷७६ मा वार्षिक राजश्व असुलीमा १९ प्रतिशतले कमी आएको छ । राजश्व असुलीमा नेपाल अधिराज्यमा पहिलो स्थान हासिल गरेको वीरगञ्ज भन्सार कार्यालयलाई सङ्घीय सरकारले आर्थिक वर्ष २०७५÷७६ मा रु एक खर्ब ७१ अर्ब […]

नेपाल क्रिकेट सङ्घको निलम्बन यथावत्, जिम्बाबे क्रिकेट बोर्ड निलम्बन

३ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल क्रिकेट सङ्घ (क्यान)को निलम्बन यथावत् नै राखेको छ । इङ्गल्याण्डको लण्डनमा बिहीबार बसेको आइसिसीको बोर्ड बैठकले क्यान निलम्बन फुकुवाका बारेमा कुनै छलफल गरेन । आइसिसीले क्यानमा सरकारी हस्तक्षेप बढेको भन्दै नेपाललाई विसं २०७३ वैशाख १३ गते निलम्बन गरेको थियो । त्यसयता बारम्बार फुकुवाको प्रयास भए […]